काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई विशेष अदालतले धरौटीमा छोडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असफलता पुष्टि भएको छ। २० अर्ब रुपैयाँभन्दा बढी बिगो मूल्यांकन गरिएको सरकारी जग्गा अपचलनका आरोपी सबै ५ देखि १० लाख रुपैयाँ धरौटी राखेर छुटेका छन्। पछिल्लो पटक पूर्वउपप्रधानमन्त्री विजय गच्छदार म...
समाचार
-
-
१ नम्बर प्रदेशका माेरङ र झापासहित मुलुकका २२ जिल्ला संक्रमणकाे उच्च जाेखिममा
इलाम। निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ ह...
-
सेयर बजार हालसम्मकै उच्च बिन्दुमा
काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज ९नेप्से०ले हालसम्मका सबै रेकर्ड ब्रेक गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दुपार गरेर फर्किएको हो । दिनभर बजारमा उतारचढाव आउँदै अन्त्यमा नेप्से ३ हजार ९४ दशमलव ९४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । बैंकमा सहज तरलता र सस्तो ब्याजदर नै सेयर बजारमाथि जाने प्रमुख ...
-
खाेप केन्द्रहरु ब्यवस्थापन नहुँदा केन्द्रमै संक्रमणकाे जाेखिम
सुनुसरी । सुनसरी र सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना फैलिएको भन्दै मंगलबारदेखि नगरपालिका र वडा कार्यालयका अत्यावश्यकबाहेक काम बन्द गर्यो। सात दिनका लागि कार्यालय बन्द गरिए पनि कोरोनाविरुद्ध खोप लगाउन भने नगरवासीको भीड लाग्यो। सोमबार सुरु खोप कार्यक्रममा स्थानीयवासी ठेलमठेल गरी सहभागी भएका थिए। दूरी पालन...
-
सरकारमा सहभागी हुन नेता नेपालमा दबाब बढ्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक–पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका सांसदहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाब दिएका छन् । बुधबार बसेको नेपाल समूहका २२ सांसदको बैठकमा उनीहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने...
-
एसईईको नतिजा साउन २५ भित्र सार्वजनिक हुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक...
-
काेराेना अपडेट : इलाममा संक्रमितकाे संख्या तीन हजार दुई सय ७५ पुग्याे
इलाममा थप ५७ जनामा काेराेना देखिएकाे छ । आज इलाम नगरपालिकाका ३४ जना, सूर्योदय नगरपालिकामा १४ जना,सन्दकपुर गाउँपालिकामा ५ जना,देउमाई नगरपालिकामा ३ जना र फाकफोथुम गाउँपालिकामा १ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ। संक्रमित मध्ये ९३४ जना होम आइशोलेशनमा रहेका छन् भने १३ जना सामान्य उपचारमा र ...
-
क्रियाशील सदस्यताको विवाद मिलाउन कांग्रेसले थप्यो समय
विसं २०७७ फागुन ६ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आसन्न १४ औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो । पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, जीवन परियार...
-
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईकाे मृत्यु
झापा दमक नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा कन्काई ३ का ४३ बर्षीय पूर्णबहादुर बिष्ट र पछाडी सवार निजकै श्रीमती ३६ बर्षीया भिमा बिष्ट रहेका छन् । हिजो राती सभा १० बजे पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकल...
-
सांसद पद पुन: स्थापित गर्न पूर्वमाओबादी नेता सर्वोच्चमा
प्रतिनिधि सभा सदस्य (सांसद)को रुपमा कामकाज गर्न पाउनुपर्ने माग गर्दै पूर्व माओवादीका ४ नेता सर्वोच्च अदालत पुगेका छन् । आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै पुनर्बहालीको माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेका हुन् ।सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार पूर्व माओवादी नेताहरु टोप बहादुर ...