पाँचथर । पाँचथरको फिदिम नगरपालिका-९ लुम्फाबुङका ३० बर्षीय शुक्रराज राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् । प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो लोड भएको १ थान भरुवा बन्दुक सहित राईलाई पक्राउ गरेको हो । हतियार सहित पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
समाचार
-
-
इलाममा ९५ करोड रुपैयाँ राजश्व उठ्याे
इलाम । एक आर्थिक वर्षमा इलाम जिल्लामा ९५ करोड रुपैयाँ राजश्व संकलन भएको छ । त्यस मध्ये संघीय सरकार अन्तर्गतका कार्यालयबाट ८८ करोड पाँच लाख ८५ हजार आठ सय ३१ रुपैयाँ राजश्व संकलन भएको छ । त्यसमा करदाता सेवा कार्यालयले सवैभन्दा बढि राजश्व संकलन गरेको छ । करदाता सेवा कार्यालयले ५४ करोड ४४ लाख ५४ हजार ६ सय ५६ रुपैयाँ र...
-
इलामकाे विकासका लागि आएकाे १ अर्ब ७१ करोड रुपैयाँ खर्च नभएर फिर्ता
इलाम । इलामको विकास निर्माणको लागि विनियोजन भएको एक अर्ब ७१ रकोडभन्दा बढि रकम खर्च हुन नसकेर फिर्ता भएको छ । संघीय सरकार र एक नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७७।०७८ मा इलामका लागि दश अर्ब ५५ करोड ७४ लाख ३५ हजार चार सय ९१ रुपैयाँ रकम निकासा गरेको थियो । त्यसमध्ये आठ अर्ब ८४ करोड १८ हजार पाँच सय २५ रुपैयाँ मात्रै ...
-
कोरोना बीमाको अवधि समाप्त
काठमाडौं । २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन् । विशेष गरी सामूहिक कोरोना बीमा गरेकाहरूको बीमा रकम भुक्तानीमा ढिलाइ भइरहेको छ । कुनै पनि महामारीको बीमा गर्ने प्रचलन विश्वका अन्...
-
जता मल्खु उतै ढल्कु: ठाकुरलाई छाेडेर यादव तिर लागे ५ सांसद
काठमाडौं । जता मल्खु उतै ढल्कु भने जसरी जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष सरकारमा जाने भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन् । यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षमा चार सांसद उपस्थित भएका थिए भने एकजना सांसदले बैठकमा उपस्थित नभएपनि या...
-
आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु
पाँचथर । आगलागीमा परी घाइते भएका यहाँका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीननाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन् । बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते भएका थिए । उपच...
-
जनकपुर-जयनगर रेल्वे सञ्चालनका लागि भाेलि अन्तिम परीक्षण
जनकपुर । जनकपुर-जयनगर ब्रोडगेज रेल्वे सञ्चालनका लागि आइतबार गरिने अन्तिम परीक्षणको तयारी पुरा भएको छ । जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म भारतीय रेल्वेका चालक दल र अन्य प्राविधिकहरूले प्रतिघण्टा १ सय २० को गतिले रेल्वे लिकको भौतिक अवस्थाको परीक्षण गर्ने कार्यका लागि तयारी पुरा भएको नेपाल रेल विभागका इन्जिनियर व...
-
मुलुकभर थप १ हजार ८७५ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु, २ हजार १६४ निको
इलाम । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इलाममा भने जिल्ला प्रशासन कार्यालयले संक्रमण शून्य रहेकाे विवरण उपलब्ध गराएकाे छ । परीक्षण नभएर हाे या परीक्षणमा पाेजेटिभ नदेखिएर हाे भन्ने कुरा प्रशासनले खुलाएकाे छैन । गत २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना पुष्टि भएको ...
-
मन्त्रीहरुद्धारा इलाम अस्पताल निरीक्षण: सेवा विस्तार हुने आशा
इलाम । प्रदेश– १ का सामाजिक विकास मन्त्री उषाकला राई र कृषि तथा भूमि व्यवस्था सहकारी मन्त्री रामबहादुर रानाले शनिबार इलाम अस्पतालको निरिक्षण गरेका छन् । पूर्वी पहाडका सरकारी अस्पतालहरुको निरीक्षण गर्ने क्रममा शनिबार इलाम अस्पताल आएको सामाजिक विकास मन्त्री राईले बताइन् । मन्त्रीहरुको निरीक्षण पछि इलाम अस्पतालको अवस्थ...
-
साउनदेखि बढ्यो श्रमिकको न्यूूनतम पारिश्रमिक
सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुु¥याएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम ...