काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले च्यासलमा जारी स्थायी कमिटी बैठक रोक्न आग्रह गरे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । नेपाल पक्षका नेताहरूको प्रस्ताव ओलीले अस्वीकार गरेसँगै बैठकमा पुगेका नेताहरू अहिले बैठकस्थलबाट बाहिरिएका छन् । यसअघि पार्टीको आन्तरिक एकता कार्यदलमा संलग्न पाँचै जन...
समाचार
-
-
आनन्दी टेलिसिरियलकी सुरेखा सीकरीको निधन
भारतीय टेलिभिजन सिरियल ‘बालिका वधु’ की ‘दादी सा’ र नेपाली टेलिसिरियल आनन्दीकी सासू कार्डियक अरेस्टका कारण निधन भएको छ । चर्चित अभिनेत्री आनन्दी टेलिसिरियलकी सुरेखा सीकरीको निधन७५ वर्षको उमेरमा निधन भएको हो । फिल्म ‘बधाई’ पछि कुनै पनि ठूला प्रोजेक्टमा काम नगरेकी अभिनेत्री सीकरीले महाराष्ट्र सरकारसँग ६५ वर्षभन्द...
-
सुपारी भण्डारण गर्न बनाइए गोदाम घर
झापा । कृषिलाई व्यावसायीकरण र सुपारी खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले झापामा घोषणा गरिएको ‘सुपारी जोन’ कार्यक्रममार्फत किसानलाई राहत मिलेको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना एकाइ भद्रपुरअन्तर्गत स्थापना भएको सुपारी जोन कार्यक्रम मेचीनगर, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकालाई समेटर लागू गरिएको परियो...
-
बढ्यो चिराइतोको मूल्य
ताप्लेजुङ । पछिल्लो एक सातायता चिराइतोको मूल्यमा सुधार आएको छ । सोअघि ताप्लेजुङमा प्रतिमन रु आठ हजारका दरले कारोबार भइरहेको चिराइतोको मूल्य एक्कासि बढेर हाल रु १५ हजारका दरले कारोबार भइरहेको छ । उता झापाको बिर्तामोडमा भने प्रतिमन रु २० हजारका दरले कारोबार भइरहेको व्यवसायीले बताएका छन् । यसअघि झापामा प्रतिमन रु १३ ...
-
बजेट कार्यान्वयनमा विकृति कायमै: असारे बजेट खर्च हुँदै
काठमाडौं । सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् । असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा प्रत्येक वर्ष असारे विकासको नाममा बालुवामा पानी खनाए सरि बजेट खन्याउँदा भ्रष्टाचार बढ्ने गरेको प्रशासकहरूको ठम्याइ छ । चालू आर्थिक वर्षको आर्थ...
-
हालसम्म ५.०९ प्रतिशतले मात्रै पूर्ण खोप लगाए
इलाम । पछिल्लाे समयमा खाेप आयात बढेपनि शुरुवाती दिनमा भने जसरी खाेप आयात भएकाे थिएन । यसैले नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् । स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने योजना बनाएकोमा ११ लाख ८ हजार ८ सय ६८ जनाले खोपको पूर्ण मात्...
-
दुई खर्ब ९३ अर्बले चालू खाता घाटामा
चालू आर्थिक वर्षको पहिलो ११ महिनामा चालू खाता रु दुई खर्ब ९३ अर्ब ९७ करोड घाटामा छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा चालू खाता घाटामा वृद्धि भएकोे हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु ६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अव...
-
करेन्ट लागेर मृत्यु
झापा मेचीनगर-३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु छ । आज दिउसो साढे २ बजे सोही स्थितमा रहेको गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले हाईटेन्सन लाईनमा तार जोडी करेन्ट लगेका थिए ।...
-
इलाममा थपिए एक सय सङ्क्रमित
इलाममा आज १०० संक्रमित थपिएका छन् । आज सबैभन्दा बढी सूर्याेदय नगरपालिकामा ४३, देउमाई नगरपालिकामा १९, माईजोगमाई गाउँपालिकामा १४,रोङ गाउँपालिकामा पाँच जना,फाकफोकथुम गाउँपालिकामा छ जना थपिएका छन् । हालसम्म जिल्लामा ५७ जनाको मृत्यु भइसकेको छ भने एक हजार आठ सय असी जना कोरोनाबाट निको भइसकेका छन् ।...
-
प्रतिनिधि सभाको अधिवेशन साउन ३ गते बोलाउन सिफारिस
प्रतिनिधि सभाको अधिवेशन साउन ३ गते बोलाउन सरकारले सिफारिस गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते अपरान्ह ४ बजे प्रतिनिधि सभा अधिवेशन बोलाउन सिफारिस गरेको सरकारका प्रवकता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा अधिवेशन बोलाउने प्रचलन छ। सोमबार...