• इलाममा ह्वात्तै बढ्यो कोरोना, एकैदिनमा ६४ जना संक्रमति

    इलाम,  इलाममा कोरोना संक्रमितको दर ह्वात्तै बढेको देखिएको छ । शनिबार इलाम नगरपालिकामा आठ जना भेटिएकोमा आज ३६ जनामा देखिएको छ । यस्तै, सूर्योदय नगरपालिकामा १३, रोङ गाउँपालिकामा आठ, माईजोगमाई गाउँपालिकामा तीन र सन्दकपुर गाउँपालिकामा तीन जनामा कोरोना देखिएको छ । आज जम्मा ६४ जनामा कोरोना देखिएको छ । निषेधाज्ञा सामान्य भएसँ...

  • १ हजार ६०३ जनामा संक्रमण पुष्टि

          पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ । मन्त्रालयका...

  • प्रदेश-१मा माओवादीले चल्न दिएन प्रदेशसभा बैठक

       प्रदेश-१ प्रदेशसभाको बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ । आइतबार बसेको १६औं प्रदेशसभा बैठक माओवादी केन्द्रले अवरुद्ध गरेको हो । माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । बजेटमाथिको छलफल चलिरहेको प्रदेशसभा बैठकमा गत आइतबार प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बि...

  • खोलाले बगाएर राईको मृत्यु

    उदयपुर चौदण्डीगढी नगरपालीका ७ बेल्टार स्थित मदन चोक का ६५ बर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ । हिजो दिउसो १२ बजे सोही स्थानमा रहेको द्दवार खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो ।      घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटेर खोजतालस गर्ने क्रममा बगाएको ठाउँबाट अ...

  • माछा मार्ने क्रममा करेन्ट लागेर माङ्सेबुङमा एकको मृत्यु

    इलाम ।  माङसेबुङ गाँउपालिका ५ का ४२ बर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट  विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाइते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्याल...

  • अप्सराको उद्धार गरियो

    बिगत ३ बर्ष देखि माई नगरपालिकाको बिभिन्न स्थानमा बस्दै आएकी एक बेवारिसे महिलालाई शनिबार उद्धार गरिएको छ । माई नगरपालिका, मानब अधिकार मञ्च ईलाम, लोदिया प्रहरी चौकी र युवा शसक्तिकरण संजालको टिमले उनको उद्धार गरि बिराटनगर स्थित मानब सेवा अाश्रम लगिएको प्रहरीले जनाएको छ । भारतीय नागरिक जस्तो देखिने करिब ३५-४० बर्षकी ...

  •   कोेभिडको दुवै डोज खोप लगाएका व्यक्ति ९८ प्रतिशत सुरक्षित

    कोेभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ। भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ। भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने द...

  • युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा

        युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो हो । शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।यी दुई टोली नै दोस्रो सेमिफाइनलमा प...

  • आज इलाम नगरपालिकामा मात्र आठ स‌ङ्क्रमित, अन्य स्थानीय तहमा शून्य

    आज इलाम नगरपालिका भित्र मात्र संक्रमण देखिएको छ। संक्रमित हुनेमा ५ पुरुष र ३ महिला रहेको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ। आज थपिएका सँगै इलाममा संक्रमितको संख्या १९२३ पुगेको छ।संक्रमित मध्ये १५२४ जना निको भएका छन् भने ४८ जनाको मृत्यू भइसकेको छ। ...

  • श्रीमानद्वारा श्रीमतीको हत्या

    मोरङ वेलबारी नगरपालिका ७ का ४८ बर्षीय सिता घिमिरेलाई उनकै श्रीमान् ५६ बर्षीय अम्बिका घिमिरेले हत्या गरेका छन् ।      घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई हत्यामा संलग्न अम्बिका घिमिरेलाई घरबाट २ किलोमिटर दक्षिणमा गुवालीमा लुकी छिपी बसेको अबस्थामा आज बिहान ५ बजे पक्राउ गरिएको हो ।...