एजेन्सी। इक्वेडरमा गत मंगलबार जेलहरुमा भएको दङ्गामा परी ज्यान गुमाउने व्यक्तिको संख्या ७९ पुगेको प्रहरी स्रोतले बिहीबार जनाएको छ । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले चार वटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक सङ्गठनको हात रहेको आरोप लगाएका छन् । मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा...
समाचार
-
-
बोलेरोको ठक्करबाट मोटरसाईकल यात्रीको मृत्यु
सुनसरी।सुनसरी बराहक्षेत्र नगरपालिका ५ का २५ बर्षीय डिगन गुरुङको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको छ । बुधबार मध्येराती पौने १२ बजे बराहक्षेत्र नगरपालिका (५ भरोल स्थितमा दक्षिण तर्फ जाँदै गरेको को१ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आउदै गरेको ना३९प ५०७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटसाईकलमा सवार स...
-
सरकार गठनमा सकस
इलाम।नेकपाको दाहाल–नेपाल पक्षले आफ्ना सांसदलाई बिहीबारदेखि राजधानी नछाड्न निर्देशन दियो। तर, प्रधानमन्त्री परिवर्तन र नयाँ सरकार गठन प्रक्रियामा कसरी अघि बढ्ने भन्ने स्पष्ट मार्गचित्र बताउन सकेन। प्रधानमन्त्रीले राजीनामा नदिएको, पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगले नटुंग्याएका कारण दाहाल–नेपाल पक्ष अलमलमा देखिन्...
-
रानी खेतले कुखुरा मरेपछि सखाप, किसानकाे लगानी डुब्याे
इलाम।इलाम नगरपालिका–९ उर्मिला निरौलाले सञ्चालन गरेको विनोद पोल्ट्री फममा रहेको करिव १२ सय कुखुरा दुई दिनमा मरेर सकियो । आइतबार र सोमबारमा १२ सय खकुरा मरेको पोल्ट्री व्यवसायी विनोद पोख्रेलले बताए । एकै पटक दुई यतिका कुखुरा मर्दा साढे चार लाख रुपैयाँ भन्दा बढी क्षति व्यहोर्नु परेको पोख्रेलले बताए । ‘आइतबार र सोमबारम...
-
अमर न्यौपाने कति स्वादिलो मासु पकाउँछन् ?
खासमा अमर न्यौपाने लेखक मात्र होइनन् । सीपालु भान्से समेत हुन् । अहिले हो र ? १० बर्षको उमेरदेखि उनले डाडु–पन्यु सम्हालेका । अब त तपाईं निश्चित हुनुभो, उनी पाककलामा साँच्चै निपूर्ण छन् । कुन खानेकुरा कसरी पकाउने, के मिसाउने, कतिबेर पकाउने ? उनी आफैमा ‘गाइड बुक’ हुनसक्छन् । एउटा कुरामा तपाईं ढुक्क हुनुहोस्, उनी खाना...
-
अब लाइसेन्स रिन्यू इलामबाटै, ट्रायल पनि चाडै शुरु हुने
इलाम।पूर्वी पहाडलाई सेवा प्रदान गर्ने गरी स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालय इलामले सवारी चालक अनुमति प्रमाणत्रको (लाइसेन्स) नविकरण शुरु गरेको छ । सदरमुकामस्थित यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमति प्रमाणपत्रको नविकरणको काम थालेपछि इलाम, पाँचथर र ताप्लेजुङबासीलाई सहज हुने भएको छ । कार्यालयमा सवारी स...
-
इतिहास र संस्कृति जोगाउन लागे स्थानीय तह
इलाम नगरपालिकाको अरनिको सङ्ग्रहालय २०५५ सालमा निर्माण भएको हो । तत्कालीन स्थानीय निकायमा जनप्रतिनिधि नआएपछि बनेको सङ्ग्रहालय जनप्रतिनिधि निर्वाचित नहुँदा बन्द भयो । दुई वर्षअघि इलाम नगरपालिकाकै अगुवाइमा सङ्ग्रहालय पुनःस्थापना भएको छ । जिल्ला प्रशासन कार्यालयलाई नै सङ्ग्रहालय बनाएर १४७ किसिमका ऐतिहासिक र सांस्कृतिक...
-
अदुवाको छैन भाउ किसान निराश
इलाम।अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन ९४० किलो० रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उ...
-
अलैँची उत्पादन बढे पनि मूल्य घट्दा खुशी छैनन् किसान
ताप्लेजुङ।ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन सकेकाले दिन प्रतिदिन अलैँची कृषक निरास हुँदै गएको छ । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन नसकेको फक्ताङलुङ गाउँपालिका–६ का अलैँची कृषक सन्तकुमार फेम्बुले बताए । श...
-
ओलीले बाेलाए स्थायी कमिटी बैंठक
इलाम।प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बुधबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका हुन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो । पुस ५ गते प्रतिनिधिसभा...