• रोकिएको पिकअप पछाडि सर्दा किचेर एक जनाको मृत्यु

    इलाम । इलाम माइजोगमाइ गाऊपालिका ५ सोयाङ गणेश गोलाई स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिरबहादुर तामाङ रहेका छन् । हिजो बेलुका पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी  रोकिएको बेला सोही गाडीमा ...

  • प्रमाण पुगे एकै दिनमा फैंसला

    इलाम । जिल्ला प्रशासन कार्यालयबाट सुनुवाइ हुने मुद्दाहरु प्रमाण पुगे एकै दिनमा फैंसला हुन थालेका छन् । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले आफूमार्फत हेर्नुपर्ने मुद्दालाई प्रमाण पुगेर आएका भए एकै दिनमा फैंैसला गर्न थालेको बताए । यो वर्ष अघिल्लो आर्थिक वर्षबाट सरेर आएका ७ वटा र चालू आर्थिक वर्ष अर्थात साउन यता ...

  • विपद् प्रतिकार्य योजना बनाइने

    इलाम । जिल्लामा पुरानै किसिमको विपद् प्रतिकार्य योजना रहिरहेकाले आगामी चैत महिना भित्र नयाँ विपद् प्रतिकार्य योजना बनाइने भएकोे छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आगामी मंसिर सम्ममा जिल्लाका सबै वडामा वडा स्तरीय विपद् प्रतिकार्य योजना निर्माण गर्ने, माघ महिना भित्र पालिका स्तरीय योजना र चैत महिना भित्र जिल्ल...

  • आजदेखि इलाममा २३ हजार जोड कोरोना विरुद्धको खोप लगाइँदै

    इलाम । इलाममा शुक्रबारबाट यस अघि छुटेकालाई पुनः कोभिड विरुद्धको खोप लगाइदैछ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका र रोङ गाउँपालिका शुक्रबार र शनिबार खोप कार्यक्रम चल्दैछ । देउमाई नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा भने...

  • प्रचण्डलाई घनश्याम भुसालको भने ‘हाम्रो पार्टी हामी नै बनाउँछौँ, तपाईं आफ्नै पार्टी राम्रो बनाउनुस्’

    काठमाडौँ । नेकपा ९एमाले०का उपमहासचिव घनश्याम भुसालले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई आफूहरुको चिन्ता नलिन आग्रह गरेका छन् । बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाइसिएल नगर भेलामा सम्बोधन गर्दै प्रचण्डले तेस्रो धारका नेताहरु धेरै दिन एमालेमा नटिक्ने अभिव्यक्ति दिएपछि भुसालले जबाफ फर्काएका ह...

  • लिम्बुवानको दस्तावेज संग्रहलाई मदन पुरस्कार

    मदन पुरस्कार गुठीको बिहीबारको साधारण सभाले भगिराज इङनामको पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह सम्बत १७१९–२०२०’लाई मदन पुरस्कार दिने निर्णय गरेको छ । बैठकले नेपाली इतिहासका प्राथमिक सामाग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले भगिराजको पुस्तकलाई ‘मदन पुरस्कार २०७७’ प्रदान गरिने निर्णय गरेको गुठीद्वारा जारी वि...

  • देशभर ७९ लाखले लगाए पूर्ण खोप

    नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ। त्यस्तै पहिलो मात्रा लगाउनेको सङ्ख्या ६२ लाख ६२ हजार ७८० पुगेको छ। पूर्ण मात्रा खोप लग...

  • नेकपा एसकाे पदाधिकारी लाग्याे टुंगाे : उपाध्यक्षमा राजेन्द्र पाण्डे, सचिवमा रामकुमारी झाक्री ‌(सूचीसहित)

    नेकपा एकीकृत समाजवादीले पदाधिकारी टुंगाे लागेकाे छ ।   समाजबादीकाे अध्यक्षमा माधव नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल पहिले नै चुनिएका छन् । यस्तै उपाध्यक्षमा  राजेन्द्र पाण्डे,धर्मनाथ साह,जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । त्यस्तै महासचिवमा डा।बेदुराम भुसाल र उपमहासचिवमा डा। विजय पौडेल,प्रकाश ज्वाला चयन भएकाछन् । सच...

  • जिपको ठक्करबाट सख्त घाइते पुरुषको उपचारका क्रममा मृत्यु

    उदयपुरको बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुने बेलका–२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन्।बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२...

  • एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

    नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए । ‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, ती नेताले भने । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार...