इलामको रोङ गाउँपालिका ४ मा बिहीबार बिहान ६ बजे पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ घाईते भएका छन । प्रदेश न १०१००१ च ७९१६ नम्बरको पिकअप झापाबाट इलाम आउदै गर्दा अनियन्त्रीत भएर दुर्घटना भएको हो । दुर्घटनामा झापा मेचीनगर ४ का ५८ बर्षीय रमेश थापा र सोही ठाउँका ४० बर्षीय सूर्य थापाको मृत्यु भएको छ । दुर्घटनामा...
समाचार
-
-
राष्ट्रियसभा चुनाव: १९ सिटमा को कहाँ विजयी, ७ सिट गुमाए पनि एमाले नै पहिलो दल
राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए भने एमाले र राप्रपाले छुट्टै उम्मेदवार दिएका थिए। बुधबार स...
-
राष्ट्रिय सभामा राेचकता : मत बराबर भएपछि गाेलाप्रथाबाट फैसला, गठबन्धनका उम्मेदवार विजयी
नेपाली कांग्रेसका नेता गोपाल बस्नेत गोलाप्रथाबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रियसभाको निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको निर्वाचनमा ५ दलीय गठबन्धनको समर्थन प्राप्त कांग्रेस उम्मेदवार बस्नेत र एमाले उम्मेदवार गुरु बरालको बराबर मत आएको थियो । दुवै उम्मेदवारले समान ४ हजार ४ सय ८८ मत ल्याएका थिए । मत...
-
१ नम्बर प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एसकी जयन्ती राई विजयी
राष्ट्रियसभा सदस्यमा चुनाव अन्तर्गत १ नम्बर प्रदेशबाट महिलातर्फ जयन्ती राई विजयी भएकी छन् ।नेकपा एकीकृत समाजवादी (एस) की उम्मेदवार राई ४ हजार ६९२ मत ल्याउँदै विजयी बनेकी हुन् । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार नेकपा एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत ल्याएकी छन् भने राप्रपाकी रन्जु प्याकुरेलले १२० मत प्राप्...
-
प्रदेश १ मा अन्तरघात, एमाले उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार पराजित भएका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् । गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण राईले पराजय बेहोर्नुपरेको बताइएको छ । राई जसपाको तर्फबाट गठबन्धनका उम्मेद...
-
लिपुलेक, कालापानीको जनसंख्या पनि समेटियो, संख्या विस्तृत रिपोर्टमा आउने
नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना-२०७८ मा समेटिएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाखभित्र सो भेगको जनसंख्या समेत समेटिएको छ । यद्यपि सो क्षेत्रमा कति जनसंख्या छ भन्नेबारे भने विस्तृत...
-
झापामा सडक दुर्घटना : प्रत्येक तीन दिनमा एकको मृत्यु
झापामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एक जनाको मृत्यु हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक वर्ष २०७८-७९ को पुस मसान्तसम्म भएका सवारी दुर्घटनाको तथ्याङ्कबाट सो कुरा पुष्टि भएको हो । चालु आवको पुस मसान्तसम्ममा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक...
-
मधेश प्रदेशमा सबैभन्दा धेरै जनसंख्या, औसत परिवार सदस्य संख्या ४ जना(तथ्यांकसहित)
केन्द्रीय तथ्यांक विभागले १२औं जनगणना अनुसार प्रदेशगत रूपमा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा रहेको देखिन्छ । मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार दुई सय ८८ छ । मुलुकको जनघनत्व १९८ जना पुगेको छ । यसको अर्थ प्रति वर्ग किमीमा १९८ जना मानिस बसोबास गर्छन् भन्ने हो । २०६८ को जनगणनामा यस्तो जनघनत्व १८० थियो । जिल्लागत र...
-
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो । यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिश...
-
राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना
सरकार परिवर्तन हुनासाथ परिवर्तन हुँदै आएको भूमि आयोगको जिल्ला कार्यालय इलाममा पुनः स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनमा राष्ट्रिय भूमि आयोगको जिल्ला कार्यालय स्थापना गरिएको हो । नेकपा एमाले सरकारको पालाको भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय पनि जिससमै राखिएको थियो । भक्त केसीलाई सरकारले आयोगको जिल्ला...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 258
- Next Page »