इलाम । इजरायलमा सहायक कामदारका लागि आवेदन दिएकाहरूको लिखित र मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधि अनुसार सञ्चालन हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्राप्त आवेदनहरूको अध्ययन भइरहेको र आवेदन स्वीकृति भएकाहरूको लिखित र मौखिक दुवै परीक्षा लोक सेवाको विधि अनुसार गर...
समाचार
-
-
प्रदेश १ सरकार संटकमा, एमालेका सांसद तानातानमा
काठमाडौं । नेकपा एमालेमा फुटसँगै प्रदेश १ को सरकार संकटमा परेको छ। प्रदेश १ मा शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ। एमाले औपचारिक रूपमा फुट्ने निश्चितजस्तै भएपछि प्रदेश १ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको थियो। प्रदेशसभामा अविश्वासको प्रस्ताव आउने डरले सरकारले हतारहतार अधिवेशन अन्त्य गरेको आरोप ...
-
इलाममा अपराधका घटना बढ्दो, एक वर्षमा ५० बलात्कारका घटना
इलाम । गएको वर्ष जेठ १५ गते झुण्डिएर आत्माहत्या गरेको अवस्थामा इलाम नगरपालिका–८ की १४ वर्षीया बालिका दिलासा दङ्गाल घर नजिकै फेला परिन । घटनाको अनुसन्धान गर्दा प्रहरीले उनको साथबाट बलात्कार पछि आत्महत्या गरेको ‘सुसाइट नोट’ फेला पार्यो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले भोपिल्टै छिमेकी अमरप्रसाद ढुङ्गानालाई पक्राउ ग...
-
“यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन” भन्दै दु:ख दिने दुई युवा पक्राउ
मोरङ । विराटनगरमा विचौलीयाको कार्य गरी सर्वसाधारणलाई दु:ख दिने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- ८ अमरटोलका १८ बर्षीय प्रधुम्न राय र २३ बर्षीय आनन्द कुमार साह रहेका छन् । उनीहरुले विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफ...
-
फेरि झापाका दुई किशाेर ब्राउन सुगर सहित पक्राउ
झापा । झापा बिर्तामोड नगरपालिका- ९ देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगर सहित दुई किशाेरलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ८ का २० बर्षीय गोपाल बिश्वकर्मा र ईलाम माई नगरपालिका ६ घर भई हाल बिर्तामोड नगरापालिका-८ स्थितमा डीडीआर फार्मेसी संचालन गरी बस्ने २० बर्षीय भिष्म वुढाथोकी रहेका छन...
-
चिया तथा अलैंची अनुसन्धान केन्द्र इलाम ल्याउन पहल
इलाम । चिया र अलैंचीको मुख्य उत्पादन हुने इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गर्न पहल थालिएको छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम अन्तर्गत धनकुटामा रहेको यो केन्द्रलाई चिया र अलैंची उत्पादन हुने स्थानमै स्थापना गर्न पहल थालिएको हो । यो केन्द्रले चिया र अलैंचीको क्षेत्रमा अनुसन्धान गर्छ ...
-
महालेखापरीक्षकाे प्रतिवेदन : चार खर्ब १८ अर्ब ८५ कराेड बेरुजु
काठमाडौं । सरकारको बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोडसहित कारबाही गरी टुंगो लगाउनुपर्ने रकम ६ खर्ब ७६ अर्ब ४१ करोड पुगेको छ । महालेखा परीक्षक टंकमणि शर्माले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ५८औं प्रतिवेदनका अनुसार यो बेरुजु रकम गत वर्षभन्दा शून्य दशमलव १३ प्रतिशतले बढेको देखिएको छ । प्रचलित कानुनबमोजिम पुर्याउनुपर्...
-
झापामा एक युट्युबरसहित तीनजना पक्राउ
काँकडभिट्टा । बिर्तामोडको एक होटलमा खाजा खान बसेका व्यक्तिको भिडियो खिचेर ‘बिर्तामोड काण्ड’ भनी युट्युब लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्ने ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । चरित्र हत्या गरेको भन्दै युट्युबरविरुद्ध प्रहरीमा उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन् । पीडितले ६ जनाविरुद्ध इलाका प्रहरी कार्...
-
नेता खनालकाे नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समर्थन
इलाम। माधव नेपालले निर्वाचन आयाेगमा नयाँ दल दर्ता गर्नका लागि निवेदन दिएपछि माैन रहेका नेता झलनाथ खनालले माधव नेपालकाे साथ नछाेड्ने भएका छन् । भारतमा उपचाररत नेता खनाल नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा रहेको उनकाे सचिवालयले जानकारी गराएकाे छ । खनालको सचिवालयले नयाँ दर्ता भएको नेकपा एकीकृत समाजवादीलाई खनालको ...
-
इलाममा शुक्रबार दुई जनाको मृत्यू, ३१ जना संक्रमित थपिए
इलाम । इलाममा शुक्रबार कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यू हुनुका साथै ३७ जना संक्रमित थपिएका छन् । रोङ गाउँपालिका वडा नं. ६ का १८ वर्षीय पुरुष र चुलाचुलीका गाउँपालिका वडा नं. ३ का ६४ वर्षीय पुरुषको मृत्यू भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन विमल बरालले बताए । योसँगै जिल्लामा मृत्यू हुनेको संख्या ...