• नेपालकाे नेकपा (समाजवादी) दर्ता नहुने

    इलाम। निर्वाचन आयाेगले  नेकपा एमाले समाजवादी दर्ता नहुँने जवाफ दिएपछि माधवकुमार नेपाल नेतृत्वको समाजवादी दर्ता नहुने भएको छ । एमालेबाट विभाजित एमाले समाजवादी दर्ता हुन नसक्ने निर्वाचन आयोगले जवाफ पठाएको हो ।आयोगले नेता राजेन्द्रप्रसाद पाण्डेमार्फत नयाँ नाम प्रस्ताव गर्नसमेत भनेको छ । आयोगले जनता समाजवादी पार्...

  • विवाहको बजारः चीनको यो बजारबाट जोड्न सकिन्छ वैवाहिक सम्बन्ध

    शनिबारको दिन । सिमसिम परिरहेको थियो । झरीको बाबजुद पनि सांघाईको पिपुल्स पार्कमा मानिसहरुको घुँइचो थियो । पार्कको बाटोहरुको किनारमा लहरै उभिएका र बसिरहेका मानिसहरु कि त कसैलाई पर्खिरहेका थिए वा एक आपसमा कुराकानी गरिरहेका थिए । पार्कको चहलपहल हेर्न लायक थियो । केही मानिस छाता ओढेरै कुरा गरिरहेका थिए भने केहीले बाटो छ...

  • आजदेखि उपत्यकामा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई खाेप

    इलाम । काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका प्लस टु अध्ययनरत विद्यार्थी र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज...

  • माधव नेपालसहित एमालेका १४ सांसदकाे पद के हाेला ?

    काठमाडौं । माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर एमालेले भदौ १ मा सभामुख अग्नि सापकोटालाई पत्र पठायो। तर, नेपालसहित उनी पक्षधर सांसदहरूले एमालेबाट अलग हुँदै बुधबार नयाँ पार्टी गठनको निवेदन निर्वाचन आयोगमा दिए। अब आयोगले पहिले निर्णय गर्छ कि, सभामुख सापकोटाले कारबाही प्रक्रिया अघि बढाउँछन् भन्ने चासोको विषय छ। सभाम...

  • इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या एकसय नाघ्यो, विहीबार मात्र ४ जनाको मृत्यू

    इलाम । इलाममा कोरोना भाइरसको संक्रमणबाट मृत्यू हुनेको संख्या एक सय नाघेको छ । विहीकार मात्र कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्य भएको छ । योसँगै इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या एक सय एक पुगेको छ । विहीबार इलामको चुलाचुली गाउँपालिकामा तीन जनाको मृत्यू भएको छ भने रोङ गाउँपालिकामा एक जनाको मृत्यू भएको छ । ...

  • एमाले फुटेकाे हाेइन चाेइटेकाे मात्र हाे-ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभई चोइटो उछिट्टिएको टिप्पणी गरेका छन् । एमाले विभाजित भएको भोलिपल्ट प्रतिक्रिया दिँदै ओलीले भने, ‘टुक्रिनु र विभाजित हुनु फरक कुरा हो। एमालेबाट अलिकति चोइटो उछिट्टिएको हो।’ न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा ओलीले वरिष्ठ नेता माधव नेपालले नेकपा...

  • प्रदेश १का मुख्यमन्त्री राई अल्पमतमा, गठबन्धनबाट नयाँ मुख्यमन्त्री बन्ने

    इलाम । प्रदेश १ मा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चित देखिएको छ । एमाले नेतृत्वको एकल बहुमतीय सरकार गठन भएको प्रदेश १ मा एमाले विभाजनपछि बहुमत गुमाउने निश्चित भएको हो । हाल प्रदेश १ प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका ५१ सांसद छन् । कुल ९३ प्रदेशसभा सदस्य कायम रहेको प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्त...

  • झलनाथ खनालले पनि छाेडे नेपालकाे साथ

    काठमाडौं । एमाले छाडेर एमाले समाजवादी दर्ता गरेका माधवकुमार नेपाललाई पार्टी गठनको भोलिपल्टसम्म नै १३ केन्द्रीय नेताले साथ छाडेका छन् । एमाले–समाजवादीमा वरिष्ठ नेताको हैसियत दिएका झलनाथ खनालले समेत माधव नेपालको साथ छाडेर मूल पार्टी एमालेमै रहने घोषणा गरेका छन् । त्यस्तै, स्थायी कमिटी सदस्य प्रदीप नेपालले पनि ए...

  • चियाकाे राजधानीमै चियामा समस्या समाधानका लागि पहल गरिदैं

    इलाम । चिया चर्चा चलिरहेका बेला सूर्योदय नगरपलिकामा चियाको गुणस्तर र मुल्य कायम गर्न थप करसत थालिएको छ । बुधबार नगरपालिका, उद्योगी र चिया तथा कफी विकास वोर्ड चिया विस्तार योजना फिक्कल बीच भएको एक छलफलले चियामा गुणस्तर कायम नहुँनका कारण पत्ता लगाउँदै एक गुणस्तर कायम गर्ने सम्बन्धी मस्यौदा तयार गर्ने सहमति भएको छ । कि...

  • अध्यादेशको विरोध गर्दै विद्यार्थी र युवाले निकालेको मसाल जुलुसमा प्रहरीको हस्तक्षेप

    इलाम । सरकारले हिजो जारी गरेको दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा अनेरास्ववियू र युवा संघ इलामले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको हस्तक्षेपको बीच पनि विद्यार्थी र युवाहरुले चोकमा अध्यादेश जलाउँदै कोणसभा गरेका थिए । नेकपा एमालेको पार्टी कार्यालयबाटे मसाल जुलुस शुरु गरिएको थियो । मसाल जु...