केही दिनअघि मात्रै माओवादीबाट एमाले प्रवेश गरेका सन्दकपुर गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष नन्दकुमार राई एमालेको जिल्ला कमिटीमा मनोनित भएका छन् । लामो समय माओवादी केन्द्रमा रहेर राजनीति गरेका राईलाई एमालेको आज बसेको दोस्रो पूर्ण बैठकले जिल्ला कमिटीमा मनोनित गरेको हो । उनलाई पार्टीका केन्द्रीय सदस्य राम राना, जिल्...
समाचार
-
-
प्रधानमन्त्रीका प्रेस प्रमुखमा परियार, अटाएनन् प्रेस युनियन अध्यक्ष
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त भएका छन्। प्रधानमन्त्री देउवाले उनलाई गत माघ १ मै प्रेस प्रमुखमा नियुक्त गरेका हुन्। उनी यसअघि देउवा प्रधानमन्त्री हुँदा प्रेस संयोजक थिए। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको सचिवालयमा रहेर उनले लामो समयदेखि प्रेस हेर्दै आएका छन् । त्रप्रधा...
-
मोरङ हत्याकाण्ड : जग्गाकाे कमिसन एकलाैटी पार्न तीन जनाकाे हत्या
मोरङ र ललितपुरमा धितोमा जग्गा राखेर बैंक ग्यारेन्टी मिलाएबापत आउने ‘कमिशन’ बाँडफाँडमा विवाद भएपछि ३ जनाको हत्या गरिएको छ । मंसिर २८ मा ललितपुरको धापाखेलमा तेह्रथुम घर भएका ६२ वर्षीय मोहनप्रसाद लिम्बुको हत्या गरिएको थियो । शम्भु चौधरी र राजेन्द्रकुमार श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा लगेर हत...
-
फुटबल प्रशिक्षक अलमुताइरी सम्मानित
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई शुक्रबार सम्मान गरेका छन् । अलमुताइरीको प्रशिक्षणमा नेपाली टोली असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । टोलीका खेलाडी, सहायक प्रशिक्षकलाई गत महिना सम्मान गर्दा अलमुताइरी नेपालमा थिएनन् । सा...
-
पर्यटन बोर्ड भन्छ : पर्यटक आउन थाले, जनवरीमा १६ हजार बढी नेपाल भित्रिए
कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा ...
-
नेपालमा कोरोना विरुद्धको खोपमा ठूलो सफलताः डब्लुएचओले दियो बधाई
नेपालले लक्षित जनसङ्ख्याको ७०.७ प्रतिशतले कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८६.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबारसम्म १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनामध्ये कम्तीमा एक मात्रा खोप ...
-
जुत्ता कारखानामा भएको भीषण आगलागी नियन्त्रणमा
इलाम । झापाको मेचीनगर नगरपालिका–६, बर्मेली टोलीको एक जुत्ता कारखानामा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ । बिहीबार बिहान साढे ११ बजेदेखि लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय, काँकडभिट्टाले जनाएकाे छ । प्रहरीका अनुसार आगलागी भएको स्थानमा १३ वटा दमकल पुगेका थिए । तीमध्ये ३ वटा भारतब...
-
अझै नियन्त्रणमा आएन झापाको जुत्ता उद्योगमा लागेको आगो
झापाको काँकडभिट्टास्थित एसएस फुटवेयरमा आज बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन।बिहीबार बिहान ११ बजेर ३० मिनेट जाँदा सो उद्योगमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। मेचीनगर-६ का श्याम पिन्टुको जुत्ता उद्योगमा विद्युत सर्ट भई लागेको आगो साढे ३ घण्टा बितिसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नस...
-
(ब्रेकिङ)एसएस फुटवेयरमा आगलागी : अझै आगो नियन्त्रणमा आएन, करोडौँको क्षति
काँकरभिट्टा स्थित एसएस फुटवेयरमा आज विहानदखि लागेको आगो अझै नियन्त्रणमा आईसकेको छैन । बिहीबार विहान ११ वजेर ३० मिनेट जाँदा सो उद्योगमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । मेचीनगर–६ का श्याम पिन्टुको जुक्ता उद्योगमा विद्युतसर्ट भई लागेको आगो साढे ३ घण्टा वितिसक्दा पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसके...
-
वैदेशिक राेजगारीका नाम ठगिए इलामका युवा : युराेपियन मुलुक लैजानेभन्दै लाखाै लिएर एक युवा फरार
युरोपमा बैदेशिक रोजगारीमा लैजाने भन्दै झापाका एक युवाले इलाम र झापाका युवाहरूलाई ठगेको भन्दै पीडितहरूले गुनासो गरेका छन् । झापाको सुरूङ्गा ५ स्थायी ठेगाना भएको बताउने प्रदिप पाैड्यालले युवाहरूलाई विदेश पठाउने भन्दै ३ लाख ५० हजार देखि १ लाख ५० हजार सम्म उठाएर तीन बर्ष दखि सम्पर्क बाहिर रहेको उनीहरूको गुनासो छ । तीन बर्...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 258
- Next Page »