• दुर्घटनास्थलबाट नगद र सुन हराएको छानविन गर्न समिति

    रोङ गाउँपालिकामा भएको पिकअप दुर्घटनामा मृत्यु भएका व्यक्तिको साथबाट रकम र गहना हराएको उजुरी परेपछि प्रहरीले छानविन समिति गठन गरेको छ। जिल्ला प्रहरी कार्यालयले डिएसपी गंगाबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो। ‘घटनाबारे विस्तृत रूपमा थप अनुसन्धान भइरहेको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उ...

  • सरकारले बढायो दूधको मूल्य

    सरकारले दूधको मुल्य प्रतिलिटर ७ रुपैयाँ १४ पैसा बढाएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ रुपैया ४ पैसा कायम गरेको हो । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसाँ थियो । लिटरमा १३ दशमलव १७ प्रतिशत अर्थात् ६ रुपैयाँ ५२ पैसाले मूल्य बढाइएको हो । उपभोक्ता...

  • काँग्रेसमा प्रवक्तामा को ?

    नेपाली काँग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रवक्ता मनोनीत गर्न सभापति  शेरबहादुर देउवालाई ताकेता गर्दै आएका छन् । महामन्त्री थापाले भने, ‘हामीले प्रत्येक भेटमा प्रवक्ता तोक्न भनि नै रहेका छौँ । अब चाँडै नै प्रवक्ता नियुक्त गर्नुहुन्छ होला ।’ सभापति देउवाले पूर्वसहमहामन्त्री प्रकाशशरण महतलाई प्रवक्ता बनाउने आशय ...

  • मेस्सीलाई पिएसजीमा १० नम्वर जर्सी !

    निर्धारित समयमा कुनै गोल निस्कन नसक्दा टाइब्रेकरमा निसलाई ६–५ ले नतिजा सुम्पदा साविक विजेता पिएसजी प्रि–क्वाटरफाइनलबाटै बाहिरियो ।यस खेलमा यसै समरमा क्याटलान क्लब बार्सिलोनाबाट आएका अर्जन्टिनी स्टार लियोनेल मेस्सीसँगै फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले पहिलो रोजाईमै सुरुवात गरे । चोटका कारण नेयमार भने टोलीमा रहेक...

  • श्रम मन्त्रालयको कल सेन्टर अब २४सै घण्टा खुला

    सरकारले वैदेशिक रोजगारसहित श्रम सम्बन्धी सबै गुनासो सुन्ने सहायता कक्ष (कल सेन्टर) बाट २४ घण्टा नै सेवा दिने भएको छ । सिंहदरबारभित्रै २०७५बाट आधुनिक प्रविधिसहितको सहायता केन्द्र सञ्चालनमा  छ । सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै रहेको कल सेन्टरको २४ घण्टा विस्तार भएको सेवाको आइतबार श्रम, रोजगार...

  • मोरिसससँगको दोस्रो खेल आज, नेपालको लगातार जित लक्ष्य

    नेपाली राष्ट्रिय फुटबल टोलीले पश्चिम अफ्रिकी देश मोरिसससँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । फिफा डे को अवसरमा नेपालले मोरिसससँग दुई मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । पहिलो खेलमा नेपाल १–० ले विजयी रह्यो । सुरुमा अनुशासनको कारबाही र त्यसपछि चोटका कारण दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका स्ट्राइकर विमल घर...

  • स्थानीय तहको चुनाब तोक्न अखिलको दबाब कार्यक्रम

    स्थानीय तहको चुनाबको मिति तोक्न दबाब लिन प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न कार्यक्रम ल्याएको छ । विशेषत एमालेले विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)मार्फत एमालले दबाबमूलक कार्यक्रम अघि बढाएको हो । सत्तारुढ गठबन्धनले आउँदो जेठ महिनाभित्रमा स्थानीय तहको चुनाब गर्ने सहमति गरेका छन् । तर...

  • नेविसंघको महाधिवेशन गराउन दबाब

    नेपाली काँग्रेसनिकट विद्यार्थीले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन छिटो गर्न दबाव दिएका छन् ।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसका विद्यार्थीले नेविसंघको महाधिवेशन तत्काल गर्न नेताहरूलाई आग्रह गरे । उनीहरूले नेविसंघका पूर्वअध्यक्ष तथा कांग्र...

  • एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी

    एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । 'कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको' भन्दै उनीविरुद्ध आइतबार उजुरी परेको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ओलीविरुद्ध प्रशासनमा उजुरी आएको बताइन् । उनले उजुरी ...

  • दानाबारी रेडक्रसको आय/व्यय २ लाख १४ हजार

    नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको १७औं साधारण सभा सोमबार सम्पन्न भएको छ । स्वास्थ्य मापदण्ड अपनाई सीमित सहभागितामा सम्पन्न साधारण सभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माईका प्रमुख दिपककुमार थेवेले व्यानर वाचन र शत्र वटा मैनबत्ती प्रज्वलन गरे। मेयर थेवेले मन,वचन र कर्मले मानवीय सेवा गर्ने पवित्र संस्था रेडक्रसमा...