• प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

    इलाम । एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । वुधबार नै नेकपा एमाले प्रदेश संसदीय दलको नेता बनेका आचार्य मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।...

  • अलैंची खेतीकाे लहर यस वर्ष मात्र ८० हजार विरुवा बिक्री

    इलाम । वर्षेनी अलैंचीको विरुवा उत्पादन तथा बिक्री गर्ने अलैंची विकास केन्द्र इलामले यो वर्ष चार लाख रुपैयाँको अलैंचीका विरुवा बिक्री गरेको छ । विगत वर्षहरुमा १५ लाख रुपैयाँ सम्मके विरुवा बिक्री गरेको केन्द्रले यो वर्ष भने ८० हजार विरुवामात्रै बिक्री गरेको जनाएको छ । ‘यो वर्ष ५० हजार विरुवामात्र उत्पादन गर्ने लक्ष्य थ...

  • प्रदेश नं. १ मा शेरधन राईकाे ठाउँमा भीम आचार्य

    इलाम । नेकपा एमाले विभाजित भएसँगै  प्रदेश नं १ मा पनि सरकारकाे नेतृत्व हेरफेर हुने भएकाे छ । प्रदेश नं १  मा मूख्यमन्त्री शेरधन राईकाे ठाउँमा भीम आचार्य नियुक्त्त हुने भएका छन् । प्रदेश नं १  का मुख्यमन्त्री  राईले आज पदबाट राजीनामा दिंदैछन । पार्टीको आन्तरिक समिकरणमा बदलाव आएपछि मुख्यमन्त्री राईले आज पदबाट राजिनाम...

  • निर्दाेषलाई फसाएकाे आराेप लागेका एसपीमाथि छानविन

    राैतहट । रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहविरुद्ध छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको छ । रौतहटका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाउने योजनामा संलग्न देखिएको आशंकामा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले निरिक्षणालयका एसएसपी महतको संयोजकत्व...

  • सूर्याेदयले सिल गरेकाे विषादी भण्डार खाेल्याे, अब प्रयाेग नहाेला त ?

    इलाम । चियाका प्रयोग गर्न नमिल्ने विषादी प्रयोग भएको पाइएपछि शील गरिएको कन्याम चिया बगानको विषादी भण्डारण कक्षको ताला खोलिएको छ । प्रदेश १ का विषादी निरिक्षक तथा बाली संरक्षण अधिकृत सागर विस्ट र सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई सहित गएको टोलीले सिल खोलेको हो । टोलीले गएको साउन २३ गते शील गरिएको भण्डारण कक्षमा ...

  • जर्मनीमा विक्री भएको चियाको बोनास इलामका किसानको हातमा

    इलाम ।हरियो पत्ती उत्पादक किसानले आफ्नो फसलको उचित मूल्य नपाउने मात्रै होइन, बेलामा हरियो पत्तीको भुक्तानी लिन पनि निकै सकस बेहोर्नुपर्छ । तर अग्र्यानिक तरिकाले खेती गरेर हरियो पत्ती बिक्री गर्ने किसानले भने विदेशी बजारमा बिक्री भएको तयारी चियाको बोनस पनि पाउने गरेका छन् । इलामको सूर्योदय नगरपालिकामा भएको गोर्खा टी ...

  • रस्साकस्सीका बीच खनालकाे खनाखत प्रमाणिकरण

    काठमाडौं । सशरिर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने पूर्ववत अडानवाट निर्वाचन आयोगपछि हट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा ‘एकीकृत समाजवादी’ले अन्ततः ५५ केन्द्रीय हस्ताक्षर प्रमाणीकरण गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ । दिल्लीमा उपचाररत् वरिष्ठ नेता झलनाथ खनालले नयाँ दिल्लीस्थित नेपाली दूतावासवाट मञ...

  • प्रदेश १ का मन्त्रालयमा बेरुजुकाे चाङ

    विराटनगर । प्रदेश १ सरकारको आर्थिक अनुशासन स्थानीय तहको भन्दा कमजोर देखिएको छ । विधि मिचेर गरिएका मनपरी खर्चले बेरुजुको चाङ लागेको छ भने मन्त्रीको आदेशमा हुने मनपरी बजेट खर्च बेरुजुको मुख्य कारण महालेखाको ५८औं प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष ०७६र७७ मा कुल बजेट ४२ अर्बको झन्डै ३ प्रतिशत अर्थात् एक अर्ब २५ करोड ८९ ...

  • सभामुखले पक्षधरताको राजनीति गर्नु दुःखद : ओली

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएका छन् । पार्टी विभाजनपछि पहिलोपटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभामुख सापकोटाको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन् । एमाले विभाजनका लागि १४ जना आफ्ना सांसदमाथि कारबाही गरेको पत्र संसद सचिवालयमा पठाए पनि सभामु...

  • आयोगमा नेकपा एकीकृत समाजवादीका ५५ केन्द्रीय सदस्य र ३३ सांसदको सनाखत

    इलाम। प्रस्तावित नेकपा एकीकृत समाजवादीका ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसद निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् । आयोग स्रोतले दिएको जानकारीअनुसार करिब सनाखत सकिएको छ । तर २ बजेसम्म समय दिइएकाले त्यसबेलासम्म पर्खिने योजना छ । निर्वाचन आयोगले सनाखत सकिएर बाँकी काम सके आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गर...