• पेट्रोलियमको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै जिल्ला प्रशासनमा धर्ना

    इलामका विद्यार्थी र युवाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै आन्दोलन सुरु गरेका छन् । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत युवा र विद्यार्थीले दिएका छन् । युवा संघ नेपाल, ओरास्ववियु, रिटर्नी फेडेरेसनलगायतमा आबद्ध युवा विरोध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले आज इलाम ...

  • इलाममा सकियो मतगणना

    इलामका १० वटै पालिकाको मतगणना सकिएको छ । ४ नगर र ६ गाउँपालिकाका ८१ वटै वडाको मतगणना आज (शनिबार) बिहान सकिएको हो । अन्तिम परिणामअनुसार १० पालिकामध्ये ५ वटामा नेकपा (एमाले), ४ मा नेपाली कांग्रेस र एउटामा नेकपा (एकीकृत) समाजवादी प्रमुख/अध्यक्ष पदमा विजयी भएका छन्। एमालेले ५ उपप्रमुख/उपाध्यक्ष जितेको छ भने कांग्रेसल...

  • सूर्याेदयको प्रमुखमा नेकपा (एस) का रनबहादुर विजयी

    इलामको सूर्याेदय नगरपालिकाको प्रमुख नेकपा (एकीकृत समाजवादी)का रणबहादुर राई विजयी भएका छन् । राईले नेकपा (एमाले)का उम्मेदवार काजीमान कागतेलाई पराजित गरे । राई १२ हजार ४ सय ३१ मत ल्याएर विजयी भए । कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन् । कागतेले १ नम्बर प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका थिए । र...

  • आठ पालिकाकाे परिणाम आउँदा कांग्रेस र एमालेकाे भागमा ४-४ पालिका

    इलाम । ३० वर्ष पछि इलाम नगरपालिकामा नेपाली कांग्रेस फर्किएको छ । २०४९ सालमा स्थानीय निकायको निर्वाचनमा जीत हात पारेपछिका निर्वाचनमा पाखा लाग्दै आएको नेपाली कांग्रेसले यसपटक ०७९ को स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको प्रमुख र उप–प्रमुख दुवै जितेर स्थानीय सत्तामा फर्किएको छ । यसपटक नगरप्रमुखमा कांग्रेसका केदार था...

  • रोङको अध्यक्षमा मनिकुमार र उपाध्यक्षमा विष्णुमाया निर्वाचित

      इलामको रोङ गाउँपालिकामा नेपाली कांग्रेसका मनिकुमार स्याङबो (सुवास) अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका मेहरमान तामाङलाई पराजित गरेका छन् । स्याङबोले चार हजार छ सय ७९ मत पाएका छन् भने तामाङले चार हजार तीन सय २२ मत पाएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी विष्णुमाया भुजेल निर्वाचित भएकी छिन् । उनले काँ...

  • इलाम नगरपालिकामा नेकाका थापा र लिम्बू विजयी

    इलाम । इलाम नगरपालिकामा नेपाली कांग्रेसका केदार थापा र बिष्णु लिम्बू मेयर र उपमेयरमा विजयी भएका छन् । नेकपा एमालेका धिरेन चेम्जोङलाई २५७८ मत अन्तरले थापाले जितेका छन् । थापाले १३ हजार १६५ मत ल्याएका छन् भने चेम्जोङले १० हजार ५८७ मत प्राप्त गरेका छन् । यसरीनै उपमेयरमा नेपाली कांग्रेसकी लिम्बुले एमालेकी सीता रिजाललाई ...

  • माइजोगमाई गाउँपालिकामा एमालेका थेबे र रोङमा कांग्रेसका तामाङ विजयी

    इलाम । इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा एसका जीतबहादुर राईलाई पराजित गर्दै नेकपा एमालेका कुशबहादुर थेबे निर्वाचित भएका छन् । एमालेका थेबे २२२ मतान्तरले विजयी भएका हुन् । ६ वटा वडा रहेको पालिकामा एमालेका थेबेले ५१३५ मत ल्याएका छन् भने नेकपा एसका राईले ४९२३ मत प्राप्त गरेका छन्...

  • इलामको माइजोगमाई १ मा गोलाप्रथाबाट एमालेका वडाध्यक्ष

    इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । नेकपा (एमाले)का ओमनारायण खनाललाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा केरुङले ६ हजार ६ सय ५० मत ल्याए । खनालले ३ हजार ३ सय ५५ मत ल्याएका छन् । गाउँपालिका उपाध्यक्षमा एमालेकी दिलकुमारी लिम्बू...

  • इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

      इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । नेकपा (एमाले)का ओमनारायण खनाललाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा केरुङले ६ हजार ६ सय ५० मत ल्याए । खनालले ३ हजार ३ सय ५५ मत ल्याएका छन् । गाउँपालिका उपाध्यक्षमा एमालेकी दिलकुमारी लिम...

  • अहिलेसम्म यस्तो छ इलामका वडाको चुनावी नतिजा

    आज (सोमबार) साँझसम्म इलामका ८१ वटा मध्ये ३७ वटाको नतिजा आएको छ । धेरैजसोमा नेकपा (एमाले) र नेपाली कांग्रेसका प्यानल विजयी भएका छन् । केहीमा मिश्रित नतिजा पनि आएको छ । १६ वडामा एमालेका उम्मेदवार अध्यक्ष भएका छन् । १४ वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ । माओवादीले दुई वडामा अध्यक्ष जितेको छ भने राष्ट्रिय जनमुुक्ति पा...