इलाम नगरपालिकामा सोमबार मंगोल नेशनल अर्गनाइजेशनले मात्र प्रमुख उप–प्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । अर्गानाइजेशनका तर्फबाट नगरप्रमुखमा बुद्धबहादुर लोक्ताम र उप–प्रमुखमा सेरगेम तामाङले उम्मेदवारी दिएका छन् । वडाअध्यक्षमा वडा– १ मा नेकपा एसका तेजबहादुर कटुवाल, वडा– ४ मा अर्गनाइजेशनका कमलकुमार लिम्बू, वडा– ११ मा जसपा न...
समाचार
-
-
माइ नगरपालिकामा नेकपा एमाले र मंगोल नेशनलको उम्मेदवारी दर्ता
इलामको माइ नगरपालिकामा नेकपा एमाले र मंगोल नेशनल अर्गनाइजेशनले मात्र सोमबार उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तर्फबाट नगरप्रमुखका लागि खम्बासिंह लिम्बु र उप–प्रमुखका लागि हिमा भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै एमालेका तर्फबाट वडाध्यक्षमा वडा– ९ का लागि लिलाकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । यस्त...
-
माङ्सेबुङमा मंगोल नेशनलको उम्मेदवारी दर्ता
इलामको माङ्सेबुङ गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेशनले मात्र उम्मेदवारी दर्ता गराएको छ । गाउँपालिका अध्यक्षका लागि अर्गनाइजेशनका ठाकुरसिंह लिम्बू र उपाध्यक्षका लागि सोनियाँ योङहाङ लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपाध्यक्षका लागि तेज प्रकाश पौड्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अर्गनाइजेशनका तर्फबाट ...
-
सन्दकपुरमा नेकपा एमाले र मंगोल नेशनलको उम्मेदवारी दर्ता
इलामको सन्दकपुर गाउँपालिकामा नेकपा एमाले र मंगोल नेशनल अर्गनाइजेशनले मात्र उम्मेदवारी दर्ता उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तर्फबाट पालिका अध्यक्षमा उदयबहादुर राई र उपाध्यक्षमा तुलसादेवी सेढाईंले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तर्फबाट वडाध्यक्षका लागि वडा– १ मा रहरकुमार राई, वडा– २ मा गिरिराज खनाल, वडा– ३ ...
-
माङ्सेबुङमा राजपाकोमात्र उम्मेदवारी दर्ता
स्थानीय तहको निर्वाचनका लागि इलामको माङ्सेबुङ गाउँपालिकामा राष्ट्रिय जनमुक्ति पार्टी तर्फबाटमात्रै उम्मेदवारी दर्ता भएको छ । माङ्सेबुङ –५ का लगि खुल्ला सदस्यमा दिलबहादर कुरुङमाङ र सुरेन्द्र तुम्बाहम्फे लिम्बू र दलित महिला सदस्यमा गंगामाया विकले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले बताएका छन् ।...
-
चुलाचुली मंगोल नेशनल र राप्रपाले गरे उम्मेदवारी दर्ता
इलामको चुलाचुली गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेशन र राप्रपा नेपालले उम्मेदवारी दर्ता गराएका छन् । अर्गनाइजेशनका तर्फबाट गाउँपालिका अध्यक्षका लागि दलबहादुर श्रेष्ठ र उपाध्यक्षका लागि अनिता लावतीले उम्मेदवारी दर्ता गराएका छन् । अर्गनाइजेशनकै वडा अध्यक्षमा वडा– ४ का लागि चन्द्रबहादुर केरुङ र वडा– २ का लागि जीतबहादुर ल...
-
माईजोगमाईमा एमालेको मात्र उम्मेदवारी दर्ता
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको उम्मेदवारी दर्ताको पहिलो दिन आज कमैमात्र दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । यो समाचार तयार गर्दा सम्म इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमालेलेमात्र उम्मेदवारी दर्ता गराएको छ । एमालेका तर्फबाट माईजोगमाई अध्यक्षमा कुशबहादुर थेवे र उपाध्यक्षमा सावित्रा भट्टराईले उम्...
-
जनाधार नभएको व्यक्तिलाई टिकट दिइएको भन्दै सामूहिक राजिना र पार्टी कार्यालयमा ताला
इलाम। इलाम नगरपालिकाको प्रमुख पदमा नरेन्द्रनाथ भट्टराईको नाम उम्मेद्वारमा सिफारिस भएको प्रति आपत्ति जनाउँदै नगर कमिटी इलामका पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा दिएका छन् । नगर कमिटी र जिल्ला कमिटीले प्राथमिकताको क्रम तोकेर तीन जनाको नाम सिफारिस गरेको थियो । जिल्ला कमिटीले धिरेन चेम्जोङ्गको नाम एक नम्बर प्राथमिक...
-
उम्मेदवार बन्न के गर्नुपर्ला ?
आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुँदैछ । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहाने व्यक्ति कस्तो हुनुपर्छ र के गर्नुपर्छ भन्ने विषय उम्मेदवार बन्ने व्यक्तिहरुकै लागि पनि खुलदुलीको विषय हुनसक्छ । उम्मेदवार हुने व्यक्तिले आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा उम्मेद्वारी मनोनयन दर...
-
अलिकति उज्यालो इलाममा मञ्चन
काठमाडौंको शिल्पी थिएटरले ‘अलिकति उज्यालो’ नाटक इलाममा मञ्चन गरेको छ । निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दल र जनप्रतिनिधिले यस अघि कस्तो कार्य गरेर नागरिकका आवश्यकता तथा अपेक्षा कति पुरा गरे भन्ने विषय वस्तुलाई नाटकले समेटेको छ । घरका अनेक समस्याहरुका बीच विदेशिन बाध्य हुने नेपाली युवाका पीडा , स्थानीय पालिकाबाट सर...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 258
- Next Page »