ओखलढुंगा । ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बीच झगाडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ । गत राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृ...
समाचार
-
-
के महिलाहरु यौन भन्दा धेरै खानेकुराको बारेमा सोच्छन् ?
महिलाहरु खाना खान बस्दा पनि क्यालोरीलाई लिएर सँधै सतर्क हुन्छन् र क्यालोरी हिसाब गरेर मात्रै खाना खान्छन् । यस्तो लाग्छ, महिलाहरुमा फिट र सुन्दर रहने भोक आवश्यकता भन्दा धेरै छ । हुनपनि अहिलेका महिलाहरुले आफ्नो वैवाहिक सम्बन्धलाई सम्हाल्न वा सुमधुर बनाउन भन्दा कैयौं गुणा धेरै मेहनत डाइटिङ गर्नमा गर्छन् । बेलायतमा गरि...
-
ओली उप्काउने र नेपाल टाँस्ने मानसिकतामा
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ‘तपाईंले जति गाली गरे पनि हामी फर्काउँदैनौं, किनभने हामी पार्टीको एकता चाहन्छौं’ भन्ने जवाफ दिएपछि सो पार्टीमा एकताको वातावरण बन्ने अपेक्षा गर्नेहरू केही समययता निरास भएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल पक्षले ओलीका स...
-
विद्युत प्राधिकरणमा कुलमान घिसिङ नियुक्त, आज जिम्मेवारी सम्हाल्दै
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । तर, अहिलेसम्म सो निर्णय गोप्य राखिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । सो निर्णय गोप्य नै राख्नुको कारण अहिलेसम्म बहाल रहेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य...
-
माथिल्लो जातका प्रेमीसँग भोगेकी ज्योतिको यसरी गयो ज्यान
राजविराज । सप्तरी जिल्लाको सुरुंगा नगरपालिका–७ पोखरियाकी २० वर्षीया दलित युवतीले प्रेमविवाह अस्वीकार भएपछि आत्महत्या गरेकी छिन् । दलित भएकाले केटाका परिवारले विवाह अस्वीकार गरेको र स्वयं केटाले होटेलमै छोडेर गएको डेढ महिनापछि गत शनिबार बिहान ९ बजे घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । ज्योति पासवान र छिमेकी २...
-
इलाममा आज ६१ जना संक्रमित थपिए
इलाम । इलाममा मंगलबारे ६१ जना संक्रमित भएका छन् । सबैभन्दा बढी इलाम नगरपालिकामा १६ जना संक्रमित भएका छन् । यसरीनै माई नगरपालिकामा १ जना, सन्दकपुर गाउँपालिकामा १ जना, सूर्योदय नगरपालिकामा ९ जना, फोकफोक गाउँपालिका ६ जना, माङसेबुङ गाउँपालिकामा १३ जना, र माइजोगमाई गाउँपालिकामा ४, देउमाई नगरपालिकामा १जना संक्रमित भएको ...
-
५ वर्षीया नातिनीलाई घाँटी निमाेठेर हत्या गर्ने सहित २३८ जना फरार पक्राउ
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनाको अबधीमा बिभिन्न मुद्धाका २३८ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ । जसमा ५ दिनदेखि २० बर्षसम्म कैद सजाय तोकिएका प्रतिबादीहरु छन् । श्रावण १ गते देखिहालसम्म सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका ...
-
आयोग खारेज गरेर सरकारले सुकुम्बासीको घाँटी सेर्ने काम गरेको ओलीकाे भनाई
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुकुम्बासी आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको बताएका छन् । प्रधानमन्त्रीबाट हटेपछि प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष एमालेका संसदीय दलका नेता समेत रहेका ओलीले सरकारले केही नगरेको भन्दा पनि आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने क...
-
प्रतिनिधिसभाको बैठकमा सम्बाेधन गर्दै ओली, असाधारण जनसमर्थनबाट एमाले फेरि मुलढोकाबाटै सत्तामा उक्लिनेछ
काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण जनसमर्थनबाट नेकपा एमाले फेरि मुलढोकाबाटै सत्तामा पुग्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको जारी बैठकलाई प्रतिपक्षी दलको नेताकाे हैसियतमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई जालझेल गरेर हटाइएको बताउँदै फेरि जनसमर्थनबाट सत्तामा पुगन...
-
हप्ता दिनदेखि हराएकी किशाेरीकाे शव जंगलमा भेटियाे
विराटनगर । एकसाता देखि हराइरहेकी उदयपुरकी एक किशोरीको शव फेला परेको छ । उदयपुर त्रियुगा नगरपालिका–६ की १६ वर्षीया क्रिष्टीला चौधरीको शव स्थानीय मोहनपुर जंगलमा फेला परेको हो । उनको शव सडेको अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख शुभाषचन्द्र बोहोराले जानकारी दिए । साउन १९ गते केही स्थानीयले जंगलमा शव देखेपछ...