काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको क्याम्पमा क्षति पुगेको छ । आयोजनाको संरचनामा भने सुरक्षित रहेको मेलम्ची खानेपानी विकास समिति बताउँछ । हेलम्बु गाउँपालिका-१ आम्बाथाङमा रहेको मेलम्ची खानेपानी आयोजनाभन्दा केही तल रहेको क्याम्प बाढीले बगाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन...
समाचार
-
-
एमालेका नेता खनाललाई थप उपचार गर्न दिल्ली लगिदै
काठमाडौं । एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ । ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि मध्यान्ह साढे १२ बजे दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ ...
-
बहुमत पुर्याउन ठाकुरले गरे १७ जना मनोनित
काठमाडौं । कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जना व्यक्तिलाई मनोनित गरेका छन्। ठाकुरले मनोनित गरेको सबै जना ठाकुर र राजेन्द्र महतो निकट मात्र छन्। ठाकुरले आफूनिकट ११ जना र महतोनिकट ६ जना नेतालाई कार्यकारिणी समितिको सदस्य बनाएका छन्। ठाकुरनिकट स...
-
जर्मनीमाथि फ्रान्सको जित
एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत फ्रान्सले ग्रुप अफ डेथ मानिएको समूह एफको खेलमा जर्मनीलाई १-० ले पराजित गरेको छ । फ्रान्सको जितमा जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक सावित भयो । खेलको २० औं मिनेटमा फ्रान्सले आत्मघाती गोलको सहयोगमा अग्रता लिएको थियो । पल पोग्बाले पेनाल्टी क...
-
भारतीय अवरोधबारे परराष्ट्रलाई गृहको पत्र
काठमाडौं । महाकाली नदी तटीय क्षेत्रमा भारतबाट भइरहेका ज्यादती रोक्नका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्रलाई पत्र पठाएको छ । नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी निर्माणाधीन धार्चुला–लिपुलेक सडक विस्तारका क्रममा चट्टान खसेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङ र कल्जु जोड्ने नेपालतर्फको ब...
-
मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान
काठमाडौं । यस वर्षको मनसुन २८ असारबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ । गत वर्षको तथ्यांक हेर्दा विपद्बाट देशभरमा ५ सय ७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपद्बाट ...
-
इलाममा मंगलबार सात जना संक्रमित थपिए
इलाम । इलाममा मंगलबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनभने ५६ जनामा संक्रमण देखिएको थियो । इलाम नगरपालिकामा २ जना र सूर्योदय नगरपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५३२ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।...
-
हात्ती छेक्न राखिएकाे विद्युतमा करेन्ट लागेर महिलाको मृत्यु
झापा ।झापा बुद्धशान्ति गाउँपालिका-३ राजाटोल शितल बस्ती बस्ने ४८ बर्षीय विष्णुमाया बासकोटाको हाती जोगाउन राखेको करेन्टमा परी मृत्यु भएको छ । आज बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्तीलाई छेक्न भनेर राखिएकाे बिजुलीको नाङगो तारमा करेन्ट लागि घाईते भएकी थिइन् । उनकाे बिर्तासिटी अस्पतालमा उपचारकाे क्रममा ...
-
इलाम नगरपालिकाले कृषि क्याम्पस चलाउने
इलाम। इलाम नगरपालिकाले सदरमुकाममा कृषि क्याम्पस सञ्चालन गर्ने तयारी गरिरहेको छ । कृषिको स्नातक तह (बीएससी एग्रीकल्चर) पढाई हुने क्याम्पस सञ्चालनका लागि नगरपालिकाले पूर्वाञ्चल विश्व विश्व विद्यालयमा सम्बन्धनका लागि आवश्यक प्रक्रिया समेत अघि बढाएको इलाम नगरपालिका प्रवक्ता तथा इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठा...
-
विमल गाैतमले ल्याए ‘मायाको दूरी’(भिडियोसहित)
गायक विमल गौतमले आफ्नै शब्द, संगीत र स्वरमा ‘मायाको दुरी’ बोलको गीत सार्वजनिक गरेका छन् ।उनको आफ्नै युट्युब च्यानलमा सार्बजनिक गरेको लिरिकल भर्सनको गीतमा मोहित मुनालले एरेन्ज गरेका छन् भने सागर पाण्डेको रेकर्ड र किसन श्रेष्ठको मिक्सिङ रहेको छ । गीतको लिरिकल भिडियोमा अजय एनजी ले तयार पारेका हुन् । यसअघि उनले 'रुपको ...