काठमाडौंको शिल्पी थिएटरले ‘अलिकति उज्यालो’ नाटक इलाममा मञ्चन गरेको छ । निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दल र जनप्रतिनिधिले यस अघि कस्तो कार्य गरेर नागरिकका आवश्यकता तथा अपेक्षा कति पुरा गरे भन्ने विषय वस्तुलाई नाटकले समेटेको छ । घरका अनेक समस्याहरुका बीच विदेशिन बाध्य हुने नेपाली युवाका पीडा , स्थानीय पालिकाबाट सर...
समाचार
-
-
मुख्य निर्वाचन अधिकृत सहित निर्वाचन अधिकृतको कार्यालय स्थापना
स्थानीय तहको निर्वाचनका लागि बिहीबार इलामका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिंदैछ । बिहीबार इलाम सदरमुकाम स्थित जिल्ला समन्वय समितिको नयाँ भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला न्यायधिस हरिशचन्द्र इङ्गनामले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सम्हाल्दै इलाम नगरपालिक...
-
यसपटक उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिर्नै पर्ने
आउँदो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहाने बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिर्नै पर्ने भएको छ । मंगलबार सर्वोच्च अदालतले सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आयोगकै निर्णयलाई सदर गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाल...
-
बिना निष्कर्ष टुङ्गियो गठबन्धनको बैठक
स्थानीय निर्वाचनका लागि उम्मेदवार मनोनयनको दिन नजिकिंदै गर्दा इलाममा सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । बैठकमा गठबन्धनमा रहेका दलका प्रतिनिधिले आ–आफ्ना दलको तर्फबाट प्रस्ताव र धारणा राखेका थिए । गठबन्धनको केन्द्रमा भएको सहम ति अनुसार स्थानीय तहमा भाग बण्डा...
-
प्रनानि कार्कीको कमाण्डले १८ लाखको अवैध सामग्री पक्र्यो
इलाम । रोङ गाउँपालिका वडा नं. ४ किटेनीमा प्रहरीले ठूलो परिमाणमा अवैध रुपमा आयात भएको मोटर पार्टस् पक्राउ गरेको छ । किटेनी प्रहरी चौकीका प्रहरी नायव निरीक्षक प्रमोद कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले १४ लाख ३७ हजार तीन सय बराबरको मोटर पार्टस् र पिकअप पक्राउ गरेको हो । पिकअप गाडी सहित १८ लाख बराबरको सामग्री बर...
-
पत्रकार भण्डारीलाई आशिष पुरस्कार
साविक मेची अञ्चलका उत्कृष्ट पत्रकारलाई प्रदान गरिने आशिष स्मृति पत्रकारिता पुरस्कार यो वर्ष इलामका पत्रकार भगीरथ भण्डारीलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ इलाम शाखाले बिहीबार आयोजित कार्यक्रममा पत्रकार भण्डारीलाई पुरस्कृत गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पो...
-
गाउँपालिकाको सवारीमा रोक
निर्वाचन आचार संहित लागु भएपछि इलामको माङ्सेबुङ गाउँपालिकाले आफ्ना जनप्रतिनिधिलाई कार्यालयको सवारी सञ्चालनमा रोक लगाएको छ । कार्यालयको काम बाहेक अन्य राजनीतिक सभा, सम्मेलन, बैठक वा भेला केहीमा पनि प्रयोग नगर्न सूचना जारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले एक सुचना जारी गरि जनप्रतिनिधिलाई ...
-
केचना–कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव आजदेखि शुरु
इलाममा आजदेखि ‘केचना कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव ७८’ शुरु हुँदैछ । दिउसो १ बजे धोबीधाराबाट साँस्कृतिक झाँकी सहितको ¥याली इलामको ठूलो टुँडीखेलमा पुगेर महोत्सव उद्घाटन समारोहमा समाहित हुनेछ । दिउसो २ बजे संविधान सभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले ज...
-
देश खतरा तर्फ मोडिएको छ ःअध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा आर्थिक संकट हुनथालेपछि देश खतरा तर्फ मोडिएको बताएका छन् । देशमा रहेका कुनै पनि संबैधानिक अंगहरु गर्ने काम कुनैले पनि नगरेको भन्दै त्यसको भागीदार अब नेपाली जनता हुनुपर्ने अवस्था आएको बताए । बिहीबार इलामको फिक्कलमा आयोजित आमसभालाई सम्बोधन गर्दै ...
-
मेलमिलापकर्ताहरुका लागि दुई दिने विशिष्टकृत तालिम
गुणस्तरीय न्याय सेवा सुनिश्चितताका लागि स्थानीय सरकार सहयोग परियोजना अन्तर्गत मेलमिलापकर्ताहरुका लागि दुई दिने मेलमिलाप सम्बन्धी विशिष्टकृत तालिम इलाममा शुरु भएको छ । मानव अधिकार मञ्च नेपालको आयोजना र ओपन सोसाइटीको सहयोगमा तालिम सुरु भएको हो । तालिममा रोङ गाउँपालिकका सबै वडाका मेलमिलापकर्ता गरी २० जनाको सहभागिता रहेको ...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 258
- Next Page »