ताप्लेजुङ । जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा नौ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराउनुभएको छ । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपाली सहित मेरिङ्देन गाउँपालिका –६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू,प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्...
समाचार
-
-
तलिवानले गरे गर्भवती प्रहरीको हत्या
एजेन्सी । अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको गोली हानी हत्या गरेका छन् । अफगानिस्तानमा महिलाहरू विरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ । मध्ये घोर प्रान्तको राजधानी सहर फिरोजकोहमा घरमै पुगेर बानु नेगार नाम गरेकी ती महिलाको तालिवान लडाूकले हत्या गरेका हुन् । आफन्तकै अगाडि...
-
अलैंची टिप्न ब्यस्त इलामका किसान
इलाम । आर्थिक उपार्जनको राम्रो माध्यम बन्ने गरेको अलैंची इलामको तल्लो भेगमा टिप्न शुरु भएको छ । जिल्लाको तल्लो क्षेत्र सलकपुर, जिर्मले, मार्सेलगायतका स्थानहरुमा यतिबेला किसानलाई अलैंची टिप्ने धमाधम छ । जिर्मले जातको अलैंची लगाइएको यो क्षेत्रमा गतवर्षहरु भन्दा कम अलैंची उत्पादन हुने अवस्था देखिएको कसानहरु बताउँछन् ।...
-
एमसीसी सम्झौताबारे सत्ता गठबन्धनमा किचलो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच विवाद शुरु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न चासो देखाएपछि सत्तारूढ गठबन्धनकै दलहरूबीच असन्तुष्टि शुरु भएको हो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृ...
-
पत्रकार सुसेलीकाे नेपाली कांग्रेस नगर सभापतिमा उम्मेद्वारी घाेषणा
इलाम । इलामका अग्रज पत्रकार सोमनाथ सुसेलीले नेपाली कांग्रेसको भदौं २७ गते हुन लागेको नगर अधिवेशनमा सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । पत्रकार सुसेलीले इलाम नगरपालिकाको सभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् । नेपाली कांग्रेसको वडा अधिवेशन भदौं १८ गते सम्पन्न भएको छ । भदौं २७ मा पालिकाका अधिवेशन हुँदैछ । दुई दशकभ...
-
नगर युवा परिषद् वैठक सम्पन्न
स्थानीय सरकारअन्तर्गतको इलाम नगरपालिकाको नगर युवा परिषद्को पहिलो बैठक आइतबार सम्पन्न भएको छ । इलाम नगर युवा परिषदका अध्यक्ष प्रकाश घिमिरेको अध्यक्षतामा भएको बैठकमा ५ सदस्यीय पदाधिकारी चयन गरेको छ । जसमा उपाध्यक्षमा बिनोद न्यौपाने ,सचिबमा बिशाल कार्की ,सहसचिवमा गौरव जङ्ग बुढाथोकी र कोषाध्यक्षमा प्रश्ना श्रेष्ठ रह...
-
भरुवा बन्दुक सहित २ जना पक्राउ
खोटाङ । खोटाङ हलेसि तुवाचुङ नगरपालिका १० स्थितबाट प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४९ बर्षीय दिलसेर राई र खड्गसिंह राई रहेका छन् । हिजो दिउसो साढे १ बजे भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उन...
-
साईकल यात्रीको मृत्यु
झापा ।झापा शिबसताक्षी नगरपालिका ११ झिलझिले स्थित पुर्व-पश्चिम राजमर्गमा लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसतासक्षी नगरपालिका ८ की ३३ बर्षीया सुनिमा राई लिम्बु रहेकी छन् । हिजो बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको प्र२ -०३-००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भिर घाईते भएकी उनको उपचारको...
-
पन्जशिरमा ६ सय तालिवान लडाकू मारिएः एनआरएफ
एजेन्सी । अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पन्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ । पन्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच बिगत तीन दिनदेखि भीषण युद्ध भइरहेको छ । ‘पन्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिवान अतिवादी मारिएका छन् । त्यस्...
-
कोरोनासँग मिल्दोजुल्दो स्क्रब टाइफसको प्रकोप
काठमाडौं । कोरोना भाइरससँग मिल्जोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । अहिलेको सिजन स्क्रब टाइफस रोग फैलन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको ...
- « Previous Page
- 1
- …
- 94
- 95
- 96
- 97
- 98
- …
- 258
- Next Page »