इलाम।इलाम सुर्योदय नगरपालिका-३ रुङसुङमा साेमबार दिउँसो सभा ११ बजे पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय रेसम बहादुर राय रहेका छन् । मे१ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घटना हुँदा घाइते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने...
समाचार
-
-
लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
झापा।झापाको मेचीनगर नगरपालिका(६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ईटहरी उप(महानगरपालिका(४ का २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र घर भई ईटहरी(७ बस्ने २४ बर्षीय लोक नाथ भण्डारीलाई आज दिउँसो साँढे १२ बजे नि...
-
ठुलो परिमाणमा मदिरा सहित एक जना भारतिय पक्राउ
मोरङ।भारत मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिव लाल रायलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको छ । ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत राती साढे १ बजे मोरङको जहदा -१ लंकाटोल स्थित रमेश यादवको घर...
-
निर्वाचन आयोगलाई खनाल-नेपाल समूहको पत्र : ओलीले गरेको निर्णय कार्यान्वयन नगर्नू
काठमाडौँ ।नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले पार्टीमा जिम्मेवारी हेरफेरबारे अध्यक्ष केपी शर्मा ओलीले गरेका एकपक्षीय निर्णयलाई वैधानिकता नदिन माग गर्दै निर्वाचन आयोगलाई पत्र लेखेको छ । आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका पदाधिकारी र स्थायी कमिटी सदस्यहरूले आयोगलाई लेखेको पत्रमा उल्लेख छ, 'हामी न...
-
संसदले सिन्को भाँचेनः नेम्बाङ
इलाम।नेकपा संसदीय दलको नेता तथा संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले सांसदले सिन्को नभाचेको बताएका छन् । माई नगरपालिकास्थित दानाबारीमा सञ्चालन भएको शहिद सुखानी स्मृति फुटबल प्रतियोगिताको फाइनल खेलको उद्घाटन गर्न इलाम आउएका नेता नेम्बाङले अदालतले संसद पुनःस्थापना गरेपनि पुर्नस्थापित संसदको पहिलो दिन विधेयक पेश हुन नस...
-
शहिद सुखानी स्मृर्ति फुटवल प्रतियोगिताको उपाधी मार्ई–४ र ७ लाई
माई ।प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको उपाधी माई वडा नम्बर–४ र ७ ले हात पारेका छन् । शनिबार सम्पन्न पुरुष फुटवल खेलमा वडा नम्बर–४ ले वडा नम्बर–९ लाई टाईबेकरमा ३ का बिरुद्ध ४ गोल गर्दै उपाधी हाल पारेको हो । प्रतियोगितामा माई–४ का हरी मगर र बिशाल खवासले गोल गरेका थिए भने माई–९ का तर्फबाट विमल साउदेन र दिपेश...
-
प्रदेशसभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन
इलाम। सत्तारुढ नेकपा (एमाले) को आज सम्पन्न केन्द्रीय कमिटीको विशेष बैठकले विभिन्न प्रदेशसभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। पार्टी संसदीय दलका नेता र सदस्यलाई अनुशासित र एकताबद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न आह्वा...
-
शनिबार शहिद सुखानी स्मृर्ति फुटवल प्रतियोगिताको राेचक फाइनल खेल
माई।प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको शनिबार हुने फाईनल खेलमा पुरुष तर्फ माई-४ र ९ तथा महिला तर्फ माई-१ र ७ बीच राेचक फाइनल खेल हुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो सेमी फाईनल खेलबाट माई–४ र ७ बिजयी भए सँगै फाइनल खेलको टीम निश्चित भएको हो । युवा संघ नेपाल माई नगर कमिटीको आयोजनामा राष्ट्रिय स्तरको खे...
-
बुढानिलकण्ठमा कांग्रेस-जसपा नेताबीच एक घन्टा कुराकानी
जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएका छन्। देउवा निवास बुढानिलकण्ठ पुगेका जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताहरूले कांग्रेसका शीर्ष नेतासँग एक घण्टा कुराकानी गरेका हुन...
-
कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु
दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका छन् ...