• राष्ट्रिय जनगणनाको तयारी तीव्र

    काठमाडौँ।राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ । समितिले गणकलाई प्रत्येक घरदैलोमा पुुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक सङ्कलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको गम्भीर ध्यानाकर्षण गराएको छ...

  • जीप दुर्घटनाबाट एककाे मृत्य, घाइते

    पाँचथर। पाँचथर याङबरक गाउँपालिका-३ ओयाम यलम्बर चौक स्थितमा भएको जिप दुर्घटनाबाट चालक फिदिम नगरपालिका २ पल्लोटार वस्ने ३६ बर्षीय फुल कुमार राईको मृत्यु भएको छ । बिहान ६ बजे फिदिमबाट च्याङथापु तर्फ जादै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट अन्दाजी २०० मिटर तल झरि दुर्घटना हुँदा गम्भिर घाईते भएका फुल कुमारको जिल्ला ...

  • १० दिनपछि घर फर्कने तयारीमा रहेका युवाकाे दक्षिण काेरियामा निधन

    दक्षिण कोरिया।दक्षिण कोरियाको राजधानी सौलबाट करिब ७८ किलोमिटर टाढा यजुस्थित एक सिसा कम्पनीमा कार्यरत नेपालीको मृत्यु भएको छ । रोजगार अनुमती प्रणाली ईपिएस मार्फत रोजगारीको सिलसिलामा करिब ५ बर्ष अघि कोरिया आएका सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर- ४ का गगन रावलको मृत्यु भएको हो । रावलको गए राती करिब २ बजे हृदयघातका का...

  • महिलालाई बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा दुई पक्राउ

        इलाम  । युवतीलाई बन्धक बनाई यौन धन्दा चलाएको आरोपमा दमकबाट दुईजना महिला पक्राउ परेका छन्। साथै‚ प्रहरीले घटनास्थलबाट १७ देखी ३९ वर्ष उमेर समूहका आठजना युवतीलाई उद्धार समेत गरेको छ।     बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा मोरङ पथरीशनिश्चरे नगरपालिका-३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलामको चुलाचुली गाउँपालिका-४ की ...

  • सिटिको ठक्करबाट साईकलयात्रीको मृत्यु

    सुनसरी।सुनसरी भोक्रहा नरसिंह-४ मिलनचोक स्थितमा बस्ने ५५ बर्षीय बेचन उराउको सिटिको ठक्करबाट मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे मिलनचोक स्थित भित्रि सडक खण्डमा को १ ह १५७० नम्बरको सिटिले बिपरित दिसाबाट साईकलमा आईरहेका उराउलाइ ठक्कर दिदा उनि गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका उराउको म्याक्स हस्पिटल बिराटनग...

  • चट्याङले लागी एक महिलाको मृत्यु

    ओखलढुङगा।ओखलढुङगा खिजिदेम्बा-६ भित्ते स्थितमा बस्ने ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । मंगलबार बेलुका साढे ७  आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।...

  • थपिए १६७ संक्रमित, ३ को मृत्यु

     नेपालमा मंगलबारदेखि कोरोना संक्रमण पाँच प्रतिशतभन्दा माथि चढेको छ । २४ घण्टामा मुलुकमा १६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थपिएका संक्रमितसँगै कूल संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ ।    सोही अवधीमा ३ हजार १ सय ४० पीसीआर परीक्षण भयो । ११५ जना कोरोनाबाट मुक्त भएका छन...

  • मौसममा तत्काल सुधार हुने देखिँदैन, सावधानी अपनाउनुस् : जल तथा मौसम विभाग

    जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्...

  • पुनरावलोकनको निवेदन लिएर अदालत पुगे प्रचण्ड

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका हुन् । - अनलाइनखबरबाट ...

  • सहकारी क्षेत्रले चियाका प्राविधिक जनशक्ति उत्पादन गर्दै

    इलाम । चिया सहकारीहरुको छाता संगठन केन्द्रीय चिया सहकारी संघ लि प्राविधिक जनशक्तिको अभावलाई पूरा गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले तयार गरेको पाठ्यक्रममा आधारित भई चिया प्राविधिक सहायक तह १ को तालिम थालेको छ । युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिश काउन्सिल व्यवस्थापन तथा दक्षता टिभिइटी व्यावहारिक स...