झापा।प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न मंगलबार झापा आएका छन्। भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र प्रदेशका आन्तरिक म...
समाचार
-
-
ताप्लेजुङ दोभान बजारमा आगलागीः ३५ घर जलेर नष्ट
फुङलिङ।ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ । मंगलबार बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही ...
-
ब्राउन सुगर सहित पक्राउ परेकाहरुकाे नाम सार्वजनिक
इलाम। प्रहरीले लागु औषाध प्रयाेग गरेकाे भन्दै साेमबार साँझ पक्राउ गरेका युवाहरुकाे नाम सार्वजनिक गरेकाे छ । नगरपालिका -७ स्थितबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका-१० का २३ बर्षीय दियोग राई, देउमाई नगरपालिका-४ का १८ बर्षीय प्रवेश तिरुवा बि.क., इलाम नगरपालिका-५ का ३५ ब...
-
ब्राउन सुगर प्रयोग गर्ने चार युवा पक्राउ
इलाम। इलाम नगरपालिका ७ फुलगाछीबाट लागू औषध प्रयोग गरेको आरोपमा चार जना युवा सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले अपरेशनको क्रममा चार जना पक्राउ परेको पुष्टि गरे पनि पक्राउ पर्नेको नाम सार्वजनिक गरेको छैन । उनीहरुसँगै ब्राउन सुगर समेत प्रहरीले फेला पारेको प्रहरी स्रोतले जनाएको छ । ‘लागु औषध प्रयोगकर्ता चार जना...
-
उ बेलाका शासकलाई लेखेर मात्र हाेइन, साडी चाेलाे लगाएर ब्याङ्ग्य गर्ने नबिन
इलाम। आफ्नो जीवन विपन्नताबाट गुज्रिरहँदा पनि निरन्तर साहित्य रचना गरिरहने साहित्यकार हुन् इलामे साहित्यकार स्वर्गीय विष्णु नवीन । साधारणतया अरु साहित्यकारको जीवनभन्दा कठोर तवरले नवीनको जिन्दगी बित्यो । विसं १९९५ मा जन्मिएका उहाँको इलामसँग जोडिएर नाम आउँथ्यो । इलामको साहित्यिक संसारमा नवीनको नाम उपल्लो दर्जामा छ । “...
-
पाँच जना फरार अभियुक्त प्रहरीको फन्दामा
इलाम।विभिन्न कसुरमा अदालतले दोषी डहर्याएका फरार पाँच जना अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला अदालतलाई बुझाएको छ । पक्राउ पर्नेहरुमा चोरी सम्बन्धी कसुरमा २०७२ सालमा अदालतले एक महिना कैद र नगद १९ हजार जरिवाना तोकिएका इलाम नगरपालिका वडा नं. ३ का ५० वर्षीय भक्तबहा...
-
किसानलाई मिनी ट्रेलर र टनेल
इलाम।इलाम नगरपालिका वडा नं. २ सुम्बेकले किसानहरुलाई मिनी टेलर ( कृषि औजर) मेशिन र टनेल वितरण गरेको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले किसानहरुलाई मिनी ट्रेलर वितरण गरेर वितरण कार्यक्रमको शुरुवात गरेका थिए । वडा कार्यालयले ११ थान मिनी ट्रेलर र ९५ थान टनेल पाल वितरण गरेको हो । ५०–५० प्रतिशतको सहभागितामा ११ वटा ...
-
प्रधानमन्त्री ओली गृहजिल्ला झापामा
झापा।प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुगेका हुन् । प्रधानमन्त्री ओली एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसाईं, ...
-
नेकपाको दुवै समूह सरकार गठनको तयारीमा, यस्तो छ गठन प्रक्रिया
काठमाडौं। प्रतिनिधिसभा पुनःस्थापनापछि फेरि राजनीतिक दलहरू सरकार गठनको तयारीमा लागेका छन्। सोहीअनुसार सत्ता साझेदारीको प्रयास भइरहेको छ। सत्ता साझेदारीको अगुवाइ चाहिँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूह र प्रचण्ड समूहले गरिरहेका छन्। यी दुईवटै समूह अर्थात् नेकपासँग प्रतिनिधिसभामा कुल एक सय ७४ जना सांसद छन्। ...
-
अवहेलना मुद्दामा सर्वोच्चलाई प्रचण्डको जवाफ– अदालतलाई धम्क्याएको दाबी झुटो हो
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलनासम्वन्धी मुद्दामा लिखित जवाफ पेस गरेका छन् । अवहेलना मुद्दाको जवाफ दिँदै प्रचण्डले संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्ति एकै दिन भएको भन्दै सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् । प्रचण्डको लिखित जवाफमा भनिएको छ, ‘वर्तमान प्रधानमन्त्रीले यो ...