• लागुऔषध सहित चार जना पक्राउ

    मोरङ।मोरङ कटहरी गाउँपालिका २ का ३३ बर्षीय धनिराम चौधरी, ऐ।ऐ। ४ का ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका छन् । आइतबार दिउसो साढे ३ बजे कटहरी गाँउपालिका -४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्लास्टिकले बेरीएको अवस्थामा खैरो हिर...

  • किसानलाई उन्नतजातको मकैको बीउ

    इलाम। इलाम नगरपालिका वडा नं. ५ ले सोमबार वडाका किसानहरुलाई उन्नतजातको मकैको बीउ वितरण गरेको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले किसानलाई मकै वितरण गरेपछि वितरण कार्यक्रम शुरु भएको हो । उन्नत जातको मकैको बीउसँगै तरकारी र फलफुलको बीउ पनि वितरण गरिएको वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठले बताए । वडाका साढे सात ...

  • सुधार्नुहोस् नराम्रो बानी र जिउनुहोस् स्वस्थ जीवन

    व्यस्त जीवनशैली र अस्वस्थकर खानपानको कारण किशोर र युवाहरुमा पेटको अल्सरको समस्या तिव्ररुपमा बढेको छ । मानिसको स्वास्थ्य ठिक छ भने नै सबैकुरा ठिक हुन्छ । त्यसैले स्वस्थ रहेर सुखी जीवन जिउनको लागि आफ्नो जीवनशैलीमा थोरै सुधार गर्नुपर्छ । तपाईंले स्वस्थ र सन्तुलित भोजन गर्ने, नियमित व्यायाम गर्ने, शारीरिक श्रम गर्ने, पर...

  • स्थानीय सरकारलाई स्वच्छ खानेपानीको योजना बनाउन प्रेरित गरिँदै

    इलाम।सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित गर्न थालिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका विज्ञ डा रञ्जित ओझा संयुक्त राष्ट्र सङ्घले निर्धारण गरेको दिगो विकासका लक्ष्यलाई हासिल गर्ने गरी राष्ट्रिय कार्यक्रमअनुरुप कार्यक्रम बनाएर देशभर कार्यान्वयनमा लै...

  • सुँगुरको मासु, रायो साग र अकबरे भनेपछि हुरुक्कै बिमल घर्तीमगर

    फुटबलर भएपछि जे पनि पचाउनुपर्छ भन्छन् । मलाई पनि यो खाने, त्यो नखाने भन्ने छैन । जे आउँछ, मज्जाले खाइदिन्छु । दिनहुँ फुटबलको अभ्यास, व्यायाम गर्नुपर्छ । शारीरिक बलको काम बढी हुने भएकाले खानेकुरा भरपेट खानैपर्छ । खानामा म सौखिन त होइन, तर जस्तो खानेकुरा पनि एकपटक चाखौं भन्ने चाहि लाग्छ । फुटपाथको खानेकुरादेखि इन्डियन...

  • इलाम अस्पतालमा अब डाइलासिस सेवा

    इलाम। इलाम अस्पतालमा चाडै मृगौला रोगीहरुका लागि डाइलासिस सेवा शुरु हुने भएको छ । रोटरी क्लब धरान र इलाम नगरपालिकाको आर्थिक सहयोगमा अस्पताललाई आइतबार तीन थान डाइलसिस मेशिन अस्पताललाई हस्तान्तरण गरेको छ । आवश्यक जनशक्तिलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम दिइएपछि इलाम अस्पतालमा सेवा सुरु हुने इलाम अस्...

  • ट्रकको ठक्करबाट २ जनाको मृत्यु

    मोरङ।मोरङ उर्लाबारी नगरपालिका ८ का २३ बर्षीय प्रदिप धामी र सोही स्थान बस्ने २२ बर्षीय सुदिप भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको छ । शनिबार बेलुका साढे ७ बजे उर्लाबारी नगरपालिका -४ स्थित पुर्व-पश्चिम राजमार्गमा प्र १-०१-००१क १०३५ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को३१प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा...

  • ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

    सुनसरी।सुनसरी ईटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६;३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले पैदलयात्री सोम्नि चौधरीलाई ठक्कर दिदा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्या...

  • प्रचण्ड-नेपाललाई सन्देश दिन ओली सरकारले हटायो प्रदेश २ का प्रमुख

        प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्। परियारलाई हटाएर उनको ठाउँमा राजेश झालाई नियुक्त गरिएको छ। मन्त्रिपरिषदले परियारको बर्खास्तगी र झाको नियुक्तिका लागि कहिले सिफारिस गरेको थियो भन्ने यकिन छैन...

  • शहरुख होइन, सलमान चाहन्थे मन्नत

    बलिउड बादशाह शाहरुख खानको जुन ख्याती छ, त्यसमा उनको विलासी जीवनशैली पनि एउटा हिस्सा हो । शाहरुख कस्तो गाडीमा चढ्छन्, के लगाउँछन् इत्यादिबारे चियोचर्चा हुने नै भयो । त्यसभन्दा पनि बढी चाहि उनको वासस्थानबारे । शाहरुख आफैमा पारिवारिक व्यक्ति पनि हुन् । साथसाथै घरका सौखिन पनि । मुम्बईमा उनको घर छ, मन्नत । यो घरबारे बेला...