काठमाडौं । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर, किश...
समाचार
-
-
केन्द्रसम्म जान नसक्नेलाई घरमै गएर कोरोना खोप लगाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान असमर्थ ज्येष्ठ नागरिकलाई घरमै गएर कोरोनाविरुद्धको खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आ...
-
इलाममा आज ५१ जना संक्रमित थपिए
इलाम । इलाममा विहीबार ५१ जना संक्रमित भएका छन् । सबैभन्दा बढी इलाम नगरपालिकामा २३ जना संक्रमित भएका छन् । यसरीनै माई नगरपालिकामा ६ जना, सन्दकपुर गाउँपालिकामा १ जना, सूर्योदय नगरपालिकामा ३ जना, माङसेबुङ गाउँपालिकामा ९ जना, र माइजोगमाई गाउँपालिकामा ५जना र देउमाई नगरपालिकामा ४ जना संक्रमित भएको जिल्ला प्रशासन कार्या...
-
२४ घण्टामा तीन हजार ९१५ जनामा कोरोना संक्रमित थपिए
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ११ हजार ७०८ जनाको आरटी–पीसीआर गर्दा २ हजार ७६३ जना र ६ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ११५२ जना गरी आज ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको...
-
४० लाख खोप बालबालिकाका लागि खरिद गरिने
काठमाडौं । बालबालिकाका लागि सरकारले ४० लाख खोप किन्ने सम्झौता गरेको छ । सरकारले १२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि लक्षित गरी मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको हो । यो खोप मार्च २०२२ सम्म नेपाल ल्याइने बताइएको छ । विश्व बैंकको वित्तिय सहयोगमा कोभ्याक्ससँग लागत साझेदारीमार्फत खरिद गर...
-
बादरलाई हानेकाे गाेली नातीलाई लागेपछि हजुरबा पक्राउ
सुनसरी ।सुनसरी बराहक्षेत्र नगरपालिका १ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते भई उपचारको लागी घोपा धरान लगेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो । खोजतलासकै क्र...
-
मौद्रिक नीति आज सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र०७९ को मौद्रिक नीति आज ९शुक्रबार० सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको बिहीबार साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको छ । आज बिहान साढे ८ बजेका लागि गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बोर्ड बैठक बोलाएका छन् । सामा...
-
महिना दिनसम्म मन्त्रिपरिषद् अपूरै
काठमाडौँ ।शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको शुक्रबार एक महिना पुगेको छ । तर अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । एमालेको माधव नेपाल समूहलाई पर्खिएको बताए पनि खासमा कांग्रेस, माओवादी र जसपा नेतृत्वले नै ढिलाइ गरिरहेको पार्टी नेताहरू बताउँछन् । कांग्रेस महाधिवेशनको अन्योलले मन्त्रिपरिषद् विस्तारमा...
-
अन्योलमा दक्षिण कोरियाको रोजगारी
काठमाडौं । करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौँबाट सिधा हव...
-
सोक्तिमका चिया श्रमिकलाई खाद्यान्न राहत वितरण
इलाम । कारितास नेपालले बिहीबार माई नगरपालिका स्थित सोक्तिम चिया बगानमा कार्यरत ६८ श्रमिकलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको छ । कारितास जर्मनीको सहयोग र मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समुह (प्याग) नेपालको सहकार्यमा सोक्तिमका श्रमिकलाई दाल, चामल, नून, तेल लगायतका दैनिक उपभोग्य वस्तु उपलब्ध गराइएको हो । श्रमि...