• मतदाताले मतदानको दिन यस्तो आचारण पालना गर्नुुपर्छ

    इलाम । निर्वाचन आयोगले आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाताको आचरणबारे स्मरण गराएको छ । आयोगले मतदाताले मतदानको दिन कस्तो आचरण पालना गर्नुपर्छ भन्नेबारे जानकारीमूलक सन्देश सार्वजनिक गरेको हो । आयोगका अनुसार मतदानको दिन मतदान केन्द्रमा जाँदा प्रज्वलनशील वा तरल पदार्थ, मोबाइल, क्यामेरा सा...

  • मौसम खुले पछि पर्यटकको चहलपल

    इलाम । वर्षाद सक्किएर मौसम खुलेसँगै इलामका पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएको छ । असोज अन्तिम साता यता प्रमुख पर्यटकीय गन्तव्र्य अन्तु र सन्दकपुरमा आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएको हो । विषेश गरि कार्तिक महिना लागेसँगै सूर्योदयको दृश्यावलोकन गर्न सकिने हुँदा अन्तु डाँडामा मात्रै दैनिक एक हजा...

  • इलाममा आइपुग्यो समानुपातिक मतपत्र

    इलाम ।आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेश र संघीय निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र जिल्ला आइपुगेको छ । यो मतपत्र आएसँगै जिल्ला निर्वाचन कार्यालयले निर्वाचन केन्द्रहरुमा आवश्यक पर्ने सामग्री तयार गर्न थालेको छ । मतदान केन्द्रमा आवश्यक पर्ने अनुसुची फारम, सियो, धागो, खापसियो लगायतका १५ प्रकारका सामग्री त...

  • ‘हेभ्भी वेट’ नेता खनाल र नेम्बाङलाई इतिहास दोहोर्याउने चुनौती

    इलाम । यसअघिका निर्वाचनहरुमा एकै दलबाट निर्वाचन लडेका जिल्लाका दुई ‘हेभ्भी वेट’ नेताहरु यस पटक भने फरक दलबाट प्रतिष्पर्धा गरिरहेका छन् । २०७४ को निर्वाचनसम्म एमालेबाट झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट र सुवासचन्द्र नेम्बाङ्ग क्षेत्र नं. २ बाट निर्वाचन लडेका थिए । छैटौं पटकसम्म एमालेबाट निर्वाचन लडेका खनाल सातौं पटक ...

  • इलामका दुवै क्षेत्रमा गठबन्धनमा बागी उम्मेदवार

    इलाम । इलामका प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धन उम्मेदवारविरुद्ध बागी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विक्रम पाण्डे र क्षेत्र २ मा कांग्रेसकै जुनु माखिमे बागी उम्मेदवारी दर्ता गराएका हुन् । पाण्डले गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत) समाजवादीका सम्मानित नेता तथा...

  • नगरपालिकाले तलब कटौती गरेको भन्दै बाल शिक्षकले गरे विरोध

    इलाम । तलब वृद्धिको माग गर्दै इलाम नगरपालिकाका बाल कक्षा शिक्षकहरु आन्दोलित बनेका छन् । इलाम नगरपालिकाले गत वर्षदेखि दिँदै आएको मासिक सात हजार रुपैयाँमा घटाएर पाँच हजार मात्र तलब निकासा गरेको भन्दै शिक्षकहरुले विरोध गरेका हुन् । संघीय सरकारले मासिक १० हजार निकासा गरेको तर इलाम नगरपालिकाले भने गत सालभन्दा दुई हजार घट...

  • अकबरे खुर्सानी र छुर्पीको गुणस्तरमा चासो

    इलाम।नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को आयोजना तथा इलाम उद्योग वाणिज्य संघ र नेपाल कृषि बजार विकास कार्यक्रम सहजको सहकार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौको उपस्थितिमा अकबरे खुर्सानी र छुर्पी उत्पादक र प्रशोधनकर्ता बीच गुणस्तर विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । विभाग महानिर्देशक डा. मटिन...

  • इलाम क्षेत्र नं. २ बाट नेम्बाङ प्रतिनिधि सभा सदस्यको उम्मेद्वार सर्वसम्मत सिफारिस

    इलाम । नेकपा एमालले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि इलाम क्षेत्र नं. २ बाट सुवासचन्द्र नेम्बाङलाई सर्वसम्मत् उम्मेद्वार सिफारिस गरेको छ। शनिबार देउमाई नगरपालिकाको मंगलबारेमा सम्पन्न नेकपा एमालेको क्षेत्रीय बैंठकले नेम्बाङलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको हो । नेकपा एमालेका उपाध्यक्ष समेत र...

  • दबूको लाखे र रोपाई जात्राको हिसाब सार्वजनिक तथा सम्मान

    इलाम। नेवाः देय दबू इलाम नगरपालिका वडा नं. ५ ले यस पटकको लाखे र रोपाई जात्राको आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिकसँगै लाखे नाच र रोपाई जात्रामा सहभागी र सहयोगीहरुलाई प्रमाण पत्रसमेत प्रदान गरेको छ । शनिबार एक लाखे जात्रा समापन तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्दै दबूले लाखे र रोपाई जात्रास...

  • गणेश बराल प्रदेश सभा सदस्यकाे सर्वसम्मत उम्मेद्वार

    इलाम । नेकपा एमालेले प्रदेशसभाको लागि इलाम क्षेत्र नं २ (क) मा गणेश बराललाई उम्मेदवार बनाउने भएको छ । एमाले प्रदेश कमिटी सदस्य बराल इलाम क्षेत्र नं २ ‘क’ को प्रदेश सभा सदस्यका लागि सर्बसम्मत सिफारिस भएका हुन् । बिहीबार इलामको देउमाई नगरपालिकाको भेलाले निवर्तमान जिल्ला समन्वय समिति प्रमुख बराललाई उम्मेदवार सिफारिस ग...