• अघि अघि हात्ती पछि पछि गस्ती

    काठमाडौं । कोसी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीले उदयपुर, सुनसरी र सप्तरीका गाउँबस्तीमा पसेर क्षति पुर्याउन थालेपछि हरेक हात्तीको पछाडि आरक्षका कर्मचारी खट्न थालेका छन् । यो क्रम विगत छ महिनादेखि निरन्तर चलिरहे पनि बर्खामा अझ बढेको छ । बर्खामा कोसी नदीमा पानीको बहाव बढेसँगै आरक्षभित्रका वन्यजन्तु सुरक्षित स्था...

  • नेपाललाई फकाउन बराबर अधिकारसंगै दोस्रो अध्यक्ष

    काठमाडौं । नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार साँझ आफू निकटका स्थायी कमिटी सदस्यसँग छलफल गर्ने क्रममा अधिकांश सहभागीले अहिलेको अवस्थामा पार्टी एकता नै उपयुक्त बाटो...

  • इलाममा साउन १२ देखि खाेप: जाेन्सन र भेराेसेल खाेप यसरी दिइने

    इलाम । इलाममा  साउन १२ गतेदेखि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । ५५ वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । यो उमेर समूहसँगै विश्वविद्यालय, विद्यालयका शिक्षक, कर्मचारी, सार्वजनिक सवारीका चालक सहचालक र नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत यसअघि खोप लगाउन छुटेका ...

  • प्रदेश १ का जिल्लाहरुमा खाेप

    विराटनगर । प्रदेश १ सरकारले कोभिड १९ विरुद्धको खोप वितरण शुरु गरेको छ । १४ वटै जिल्लामा शनिबार देखि खोप वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरु वितरण शुरु गरिएको आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाह...

  • कोरियाको थेजनमा एक नेपालीको युवाकाे निधन

    दक्षिण कोरिया / दक्षिण कोरियाको राजधानी सौलबाट करिब ९८ किलोमिटर टाढा थेजनस्थित एक कम्पनीमा कार्यरत नेपाली युवाको मृत्यु भएको छ । रोजगार अनुमती प्रणाली ईपिएस मार्फत रोजगारीको सिलसिलामा २००८ मा कोरिया आएका ३५ बर्षीय मदन भुजेलको मृत्यु भएको हो । शनिबार साझ स्थानीय साथिहरु सङ्ग फुटबल खेली सकेर आराम गर्ने क्रममा अचान...

  • कोरोना संक्रमण दर बढेपछि इलाममा निषेधाज्ञामा कडाइ

     पछिल्लो समय कोरोना संक्रमण दर बढन थालेपछि इलाममा निषेधाज्ञामा कडाइ गरिएको छ । साउन लागे पछि केही खुकुलो भएको निषेधाज्ञा आगामी साउन १५ सम्मलाई पुनः कडाइ गरिएको हो । प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्काले आइतबार एक आदेश जारी गर्दै इलाम सदरमुकामसहित जिल्लाका मुख्य बजारहरु बन्द रहने जनाएका छन् ।       जारी आदेशमा जिल्ल...

  • स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त

      स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आज उनलाई उक्त जिम्मेवारी दिएका हुन्।     स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग रहनेगरी श्रेष्ठलाई मन्त्रालयको कार्यभार सम्हाल्ने राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ...

  • प्रदेश–१ मा अपराधका सात हजार तीन सय ८४ मुद्दा

    प्रदेश नम्बर १मा गत एक बर्षमा विभिन्न किसिमका अपराधमा सात हजार तीन सय ८४ मुद्दा दर्ता भएका छन् । गत आर्थिक २०७७/०७८ को श्रावणदेखि असार मसान्तसम्ममा सात हजार ३ सय ८४ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले ४० करोडभन्दा बढी राजश्व संकलन गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।     भन्सार चोरी न...

  • निर्मलालाई न्याय दिन प्रवक्ता शर्माले गराए सरकारको ध्यानाकर्षण

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन् । निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार ट्वीट गर्दै प्रवक्ता शर्माले आफ्नै दलका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्य...

  • भाेलिदेखि इलाम नगरपालिका सिल गर्न सिफारिस

    इलाम । इलाम नगरपालिकासँगै जिल्लामै कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणका लागि भोलिदेखि इलाम नगरपालिका सिल गर्नका लागि नगरले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ । इलाम नगरपालिका नगर कार्यपालिकाको आइतबारको बैंठकले नगर सिल गर्नका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको इलाम नगरपालिका वडा...