इलाम । इलामको रोङ गाउपालिकाले ४४ करोड १८ लाख ८१ हजार पाँच सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको ११ औ नगरसभामा आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट पेश गरिएको छ । गाउँपालिकाले समानीकरण अनुदानमा नौ करोड ७७ लाख ९५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै समपुरक अनुदानमा दुई करोड ६ लाख रुपैयाँ, ...
समाचार
-
-
शिक्षा क्षेत्रमा विकृतिका चाङ, नियमन र कारबाही शुन्य
काठमाडौं । कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर, नयाँ शैक्षिक सत्रका नाममा अहिले जेजस्ता विकृति भइरहेका छन्, भनीसाध्य छैन । सम्बन्धित निकायले सामान्यभन्दा सामान्य चासो पनि नदिँदा विकृतिको खेती गर्नेहरूको मनोबल अकासिएको छ । अहि...
-
कोराना संक्रमण दरः भारतमा भन्दा नेपालमा सात गुणा बढी
काठमाडौं । भारतभन्दा नेपालमा सात गुणा बढी कोरोना संक्रमण दर रहेकाले भारतीय रणनीति हेरेर यहाँ संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकिने विज्ञहरूले बताएका छन् । भारतमा कोरोनाविरुद्धको खोप धेरैले लगाइसकेकाले पनि जोखिमको अवस्था उस्तै नरहेको उनीहरूको भनाइ छ । विगतमा भारतमा देखिएको संक्रमणको अवस्था, प्रभाव र जटिलताका आधा...
-
प्रवासी साङरुम्बाका युवाहरुले पठाएकाे रकमबाट राहत वितरण
इलाम । राेजगारीकाे शिलसिलामा प्रवासमा रहेका इलाम नगरपालिका- १२ साङरुम्बाका युवाहरुले कोरोना महामारीको दोश्रो लहर सङ्गै सरकारले गरेको लामो निषेधाज्ञाको मारमा परेका गाउँबासीहरुका लागि पठाएकाे सहयाेग रकमबाट राहत वितरण गरिएकाे छ । युवाहरुले राहत वितरण, स्वास्थ्य सामग्री तथा अाैषधि खरिद र उपचार काेषका लागि दुई लाख ५...
-
सन्दकपुरमा १० सहित ३१ संक्रमित थपिए
इलाममा थप ३१ जनामा संक्रमण देखिएको छ । आजको जिल्ला प्रशासन कार्यालयको अद्यावधिक विवरणअनुसार सन्दकपुर गाउँपालिकामा सबैभन्दा बढी संक्रमण देखिएको छ । सन्दकपुर गाउँपालिकामा १०, इलाम नगरपालिकामा आठ जना,देउमाई नगरपालिकामा नौ जना, माईजोगमाई गाउँपालिकामा एक, सूर्योदय नगरपालिकामा तीन जनामा संक्रमण देखिएको छ ।हाल जिल्लामा दुई...
-
केन्द्रकै ‘अण्डर’मा चल्न बाध्य छन् स्थानीय सरकार
दुई दशक रिक्त रहेका स्थानीय निकायमा नयाँ संविधान र संरचनाअनुसार स्थानीय तहको निर्वाचन भइ जनप्रतिनिधि चुनिएको आज (सोमबार) ठीक ४ वर्ष बितेको छ । संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदै कानुन निर्माणसमेतको अवसर दिएको छ । तर, स्थानीय तहले यो अवधिमा पनि आफूले पाएका अधिकार पूर्ण रूपमा उपभोग गर्न पाएका छैनन् । स्थानीय...
-
इलाममा निषेधाज्ञा असार २२ सम्म, र प्रशासन, मालपोत, नापी कार्यालय खुल्ने
इलाम । कोभिड– १९ को संक्रमण न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय इलामले पुरानो निषेधाज्ञामा संशोधन गर्दै असार २२ गते सम्म पुनः निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले एक आदेश जारी गरि वैशाख २८ गते देखि शुरु भएको निषेधाज्ञामा केही संशोधन गरि निषेधाज्ञा थप गरिएको जनाएका छन् । जारी आदेशमा यात...
-
मदन भण्डारीको ७० औं जन्मजयन्ती मनाइयाे
आज कम्युनिष्ट नेता मदन भण्डारीको ७० औं जन्म जयन्ती मनाइएको छ । मदन भण्डारी फाउण्डेशन इलामले अन्तर संवाद कार्यक्रम गरि स्वर्गीय भण्डारीलाई स्मरण गरेको छ । अन्तर संवादमा भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र अहिले भइरहेको प्रयोगका विषयमा कम्युनिष्ट नेताहरुले विचार व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नेकपा...
-
कस्तो थियो ओलम्पिक खेलको विश्व इतिहास
(क)ओलम्पिक खेल र यसको पृष्ठभूमि ः आधुनिक विश्वमा ओलम्पिक खेल एक अन्तराष्टिूय खेल महासंग्रामको रुपमा परिचित छ । खेल संसारमा ओलम्पिक खेल सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो । यो हरेक ४ वर्षमा आयोजना गरिन्छ । कुनै पनि राष्ट्र खेलकुदमा कति विकसित छ,त्यसको सही लेखा(जोखा प्रत्येक ४ वर्षमा आयोजना हुने यस ओलम्पिक खेलले निर्धार...
-
बर्खे झरीमा असारे विकासः हिलोमा बग्दैछ बजेट
काठमाडौं । आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ। बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, अस...