नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका हुन् । देउवाले शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल ग...
समाचार
-
-
शनिबार नेपालमा २४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा २,४०१ जना कोभिड बिरामी थपिएका छन् । ११ हजार ६९६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सोही अवधिमा थप ३४ जनाको कोभिडको कारण मृत्यु भएको छ । ३६६० जना डिस्चार्ज भएका छन् । कूल संक्रमित संख्या ६ लाख १९ हजार (पीसीआर परीक्षणमा पुष्टि भएका) पुगेका छन् । कूल मृत्यु ८६७५ पुगेको छ...
-
दूधको भुक्तानी नपाउँदा छाक टार्नै मुस्किल
सरकारी स्वामित्वको दुग्ध वितरण आयोजनाले ४ महिनादेखि दूधको मूल्य भुक्तान नगर्दा किसान समस्यामा परेका छन् । प्रशोधित परिकार बिक्री नभएको भन्दै विराटनगरस्थित आयोजनाले गत माघदेखि किसानको दूधको मूल्य दिएको छैन । बिहानदेखि रातिसम्म गाईलाई खोलेकुँडो र स्याहार गरी दूध उत्पादन गर्ने किसान आयोजनाले मूल्य नदिँदा हातमुख...
-
प्रदेश १ ले अवलम्बन गर्यो ‘संरक्षित कृषि, सुरक्षित बचत’ नीति
केन्द्रीय कृषि मन्त्रालयले मस्यौदा गर्दै गरेको ‘संरक्षित कृषि, सुरक्षित बचत’को नीतिलाई प्रदेश १ सरकारले पनि अबलम्बन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को नयाँ बजेटमा सो नीति समावेश गरेर कृषि कार्यक्रम डिजाइन गरिएको प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले जानकारी दिए । किसानलाई कृषिमा टिकाउन उक्त न...
-
मनाङको चामेमा थुनियो मर्स्याङ्दी नदी
मनाङ । करिब एक सातादेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको छ । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो । थुनिएको भागबाट मर्स्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाब बढेको छ । यसबाट चामेपारीको भाग डुबानमा परेक...
-
इलाम नरपालिकाको नगरसभाका लागि एन्टिजिन परीक्षण गरिने
इलाम । इलाम नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रमसँगै बजेट पारित गर्नका लागि नवौं नगरसभाको तयारी तीब्र बनाएको छ । कोरोना भाइरसको संक्रमणका कारण नगरसभा असार ९ गते एकै दिनमा सम्पन्न हुने गरी तयारी भइरहेको नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए । नगरसभामा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यापालिकाका स...
-
कोरोनाको खोप ल्याउन निजी क्षेत्र तयार, नाफामा कुरा अड्कियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १४ गते कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गर्दै भनेका थिए, ‘तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क कोरोनाविरुद्धको खोप लगाइन्छ ।’ तर, उनले भनेको ६ महिना बित्नै लाग्दा पनि धेरै नेपालीले खोप लगाउन पाएका छैनन् । निःशुल्क त के, पैसा तिरेर पनि खोप लगाउन नपाएपछि आमनागरिक...
-
आजकाे कार्टुन
...
-
कोपा अमेरिका कपमा उरुग्वेलाई हराउँदै अर्जेन्टिना शीर्षस्थानमा
एजेन्सी। दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेलाई १–० ले पराजित गरेको हो । ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १३औं मिन...
-
विगत ५ दिनमा बाढी पहिरोले १५ जनाको मृत्यु, १६ जना घाइते, २५ जना बेपत्ता
काठमाडौँ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार दिउँसोसम्म १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ९ जना पुरुष, ३ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरीमा १ जना, काभ्रेमा १ जना, गोरखामा १ जना...