• प्रधानमन्त्री ओलीले तत्काल राजिनामा नदिने

    प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरूले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदिने सर्वोच्च अदालतको आदेशलाई 'सबैले मान्नुपर्ने' तर त्यसले अहिलेको राजनीतिक 'समस्या हल नगर्ने' बताएका छन्। ओलीका सल्लाहकारहरूले मङ्गलबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गरेका हुन्। प्रधानमन्त्रीका मुख्य स...

  • इलाममा लगाए २ हजार ६० ले खाेप, तेस्राे चरणकाे खाेप २३ गतेबाट

    इलाम। दुई चरणमा लगाइएको कोभिड–१९ विरुद्धको खोप इलाममा दुई हजार ६० जनाले लगाएका छन् । पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई लगाइएको थियो । दोस्रो चरणमा भने सञ्चारकर्मी, सुरक्षाकर्मी जनप्रतिनिधिलाई लगाइएको थियो । फागुन २३ गतेदेखि तेस्रो चरणको खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालयका बिष्णु ओस्तीले जनाए...

  • प्रचण्ड-नेपाल समूहले देशभरि विजय जुलुस गर्ने

    इलाम।प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज बुधबार देशभरि विजय जुलुस गर्ने भएको छ। केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे जुलुस हुनेछ भने उपत्यकाबाहिरका जिल्ला बिहान ८ बजे जुलुस निकालिने छ। उनक...

  • करेन्ट लागेर युवाको मृत्यु

    इलाम।इलाम नगरपालिका वडा नं. ९ शेरामा मंगलबार करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । इलाम नगरपालिका वडा नं. ४ मलातेका अन्दाजी २० वर्षीय पुजन सोङ्मीको करेन्ट लागेर मृत्यू भएको हो । एक इन्टरनेट प्रदायक कम्पनीको फाइबर विस्तारमा काम गर्दै आएका सोङ्मी पोलमा चढेर काम गरिरहेको बेला भर्याङ्क चिप्लिँदा विद्युतको तारले छाेए...

  • सर्वोच्चकाे प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला गरेको छ । संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइपछि सबैलाई ‘सरप्राइज’ दिँदै अदालतले आजै आफ्नो फैसला सुनाएको हो । दुवै पक्षको बहस र एमिकस क्युरीको राय फागुन ७ गते सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले फैसला कुनै पनि दिन आउन सक्ने ब...

  • यी ८ संकेतले बताउँछ, तपाई कति स्वस्थ्य हुनुहुन्छ ?

    हामी कति स्वस्थ्य छौं ? यस सम्बन्धमा उति ख्याल गरिदैन । घर व्यवहार, जिम्मेवारी, करियर, पढाई, आयआर्जनको चक्करमा हामी आफैलाई भुल्छौं । अर्थात् आफ्नो स्वास्थ्य–स्थिती कस्तो छ ? भन्ने कुरामा वेखबर हुन्छौं । हामी कति स्वस्थ्य छौ वा स्वास्थ्यप्रति सचेत छौ भन्ने कुरा हाम्रो दैनिकीले पनि निर्धारण गर्छ । जस्तो कि, १. के हाम...

  • श्रीमतीको हत्या आरोपमा दुई श्रीमान पक्राउ

    इलाम। झापाको दमक नगरपालिका(३ भुटानी शरणार्थी शिविर सेक्टर डि।४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान ५ बजेको समयमा राईले मादक पदार्थ सेवन गरी ४९ बर्षीया श्रीमती बिष्णु माया तामाङ राईलाई कुटपिट गरी घटनास्थलमा नै हत्या गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी ...

  • लाइपजिगले खुल्ला बनाएको उपाधि होड

    एजेन्सी।  जर्मनीको बुन्डेसलिगामा २२ चरणका खेलहरु सम्पन्‍न हुँदा उपाधि होड खुल्ला बन्दै गएको छ । सिजनको सुरुवातबाटै बलियो खेल देखाइरहेको च्याम्पियन बार्यन म्युनिख गएको शनिबार फ्रान्कफर्टसँग स्तब्ध भएपछि आरबी लाइपजिगले अंक दुरी घटायो । लिगमा जम्मा तीन हार ब्यहोरेको बार्यनले ४९ अंक बनाएको छ भने दोस्रो स्थानको लाइपज...

  • दाहाल-नेपाल समूहमा सुरु भयो विवाद ७७ जिल्‍लाकै नेतृत्‍वको नाम एकैपटक सार्वजनिक गरिने

     इलाम।नेकपा दाहाल-नेपाल समूहमा विवाद सुरु भएको छ । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै विभाजन भएको दाहाल-नेपाल समूहमा पनि विवाद सुरु भएको हो । सोमबार सार्वजनिक भएको ६८ जिल्लाको नेतृत्व छनोटको विषयलाई लिएर विवाद उत्पन्‍न भएको हो । ५०-५० प्रतिशतमा भ...

  • ‘प्रदेशप्रमुख ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम शुरु

    मोरङ।प्रदेश नं १ का प्रदेशप्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ‘प्रदेशप्रमुख ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रमको आज शुभारम्भ गरेका  छन् । प्रदेश प्रमुख अधिकारीले धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिकामा सामाजिक विकास मन्त्रालय, पूर्वाञ्चल डेन्टल अस्पताल इटहरी र हेल्पिङ युथ इटहरीको सहकार्यमा सञ्चालित तीनदिने ‘प्रदेशप्रमुख ...