• एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

    काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार विभिन्न संघसंस्थाले एमसीसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थि...

  • इलाममा उत्पादन भएको अलैँचीको बिरुवा लमजुङ र संखुवासभा निकासी

    इलाम । बर्षेनी अलैँचीको विरुवा उत्पादन गर्दै आएको सरकारी निकाय अलैँची विकास केन्द्रले यो वर्ष ८० हजार बिरुवा उत्पादन गरेर विक्री गरेको छ । केन्द्रले उत्पादन गरेको अलैँचीको विरुवामध्ये ४० हजार विरुवा लमजुङ, ३० हजार विरुवा संखुवासभा निकासी भएको छ । १० हजार विरुवा भने इलामकै किसानले रोपेका छन् । अलैँची विकास केन्द्रल...

  • पछिल्लो २४ घण्टामा ९९४ जना सङ्क्रमित थपिए, १३ सय बढी निको भए

    नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा  कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसक...

  • एमालेले इलामको ९ पालिकामा प्रशिक्षण कार्यक्रम चलायो

    इलाम । इलामका नौं पालिकाहरुमा आज एकै साथ नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रोङ गाउँपालिकामा भने जिल्ला सदस्य चन्द्र मगरको कोभिड–१९ बाट निधन भएकाले कार्यक्रम स्थगित गरिएको छ । माई नगरपालिकामा एमालेका केन्द्रीय कमिटी सदस्य तथा प्रदेश अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यतामा ...

  • संखुवासभा हत्याकाण्डमा समातिए भतिजा नाता पर्ने व्यक्ति

    खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्याको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । पक्राउ परेका उनी हत्या गरिएको कार्की परिवारका आफन्त हुन् । प्रहरी स्रोतका अनुसार आरोपीले अनुसन्धान ब्युरो सिआइबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको हो । घटनामा स्थानीय चिनेजानेकै व्यक्तिक...

  • यसरी तयार भएको थियो लासिमीत राईको अन्तिम गीत ‘आकास बद्लिएर’

    ‘यो आकास बदलेर के भो सागर उही, पानी उही यो समय बदलेर के भो मुटु उही, धड्कन उही तिमी टाढै बस हिँउका चोइटा झै पवित्र भई बाँच जहाँ मेरा मैला भावनाले छोई छिटो नपरोस् ..।’ लासिमीत राई कोरोना संक्रमणसँग जुध्दै थिइन् । त्यसअघि उनले एउटा गीत रेकर्ड गराउन भ्याइन्, आकाश बद्लिएर । यो गीत उनले मधुकर लोहनीसँग गाएकी थिइन...

  • डेनी डेन्जोङ्पाः साइनोदेखि बाइस्कोपवालासम्म

    ‘हम खतरों को पालते नहीं, खत्म कर देते हैं’ कुटिल र क्रुध्द भावभंगीमाका साथ गहिकिलो आवाजमा मुटु थर्काउने डायलग बोल्ने डेनी डेन्जोङ्पाले नेपालीमा चाहि रोमान्टिक गीत गाइदिए, ‘कान्छीलाई घुमाउने काठमाडौं शहर ।’ बलिउडमा ‘खुंखार भिलेन’को छवी बनाएका डेनी जेन्जोङ्पाले करियरको पूवाद्र्धमा गीत गाए । उनकै गीतमा नेपाली समाजले ल...

  • चियाको नेपाली जात बनाउने अनुसन्धान सुस्त गतिमा

    इलाम।  नेपालमा चिया रोप्न शुरु गरेको १५८ वर्ष पछि नेपाली जातकै चिया विकास गर्न थालिएको छ । वि.सं १९२० मा जंगबहादुर राणा प्रधानमन्त्री भएको समयमा रोपिएको दाना चियाकै विरुवा विस्तार गरेर आफ्नै जात बनाउने तयारी हुँदै गरेको चिया विस्तार कार्यालय फिक्कलले जनाएको छ । चिया तथा कफी विकास वोर्ड अन्र्तगत गरेका इलामका सातवटा...

  • अखिल क्रान्तिकारीकाे जिल्ला सम्मेलन सम्पन्न, जिल्ला अध्यक्षमा नयन

    अखिल(क्रान्तिकारी) ईलाम को १३ औ जिल्ला सम्मेलनबाट अध्यक्षमा नयन वान्तवा चयन भएका छन् । आज सदरमुकाममा भएकाे अधिवेशनबाट सर्वसहमत रुपमा वान्तवा चयन भएका हुन् । यस्तै उपाध्यक्षमा चन्द्र दङ्गाल,राेशन राई,हरि खनाल, महिमा गाैतम चुनिएका छन् । नवनिर्वाचित कमिटीकाे सचिबमा प्रविन सुवेदी, सहसचिबमा शेखर तिम्सिना, समीर कुलुङ र माैसम...

  • सरकारले ल्यायाे १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको प्रतिस्थापन बजेट

    सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ ।बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।...