इलाम । अमेरिकी सरकारको मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसि) जस्ताको तस्तै पास गर्न नहुँने र त्यसलाई नेपालको हित अनुकुल बनाउन संशोधनको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने संशोधनको कुरा जनता झुक्याउने खेल भएको बताएको छ । एमसिसिको विरोधमा बुधबार इलामको चोक बजारमा भएको कार्यक्र...
समाचार
-
-
नेम्बाङको निर्वाचन क्षेत्रमा पार्टी विभाजनको असर देखिएन, तीन सदस्य मात्र एसमा
इलाम । नेकपा एमालेको विभाजनको असर इलामको क्षेत्र नं. २ मा खासै परेन । नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रमा सामान्य छिटा मात्र परेको छ । उनको निर्वाचन क्षेत्रमा तीन जना जनप्रतिनिधि त्यसमा पनि एक जना जिल्ला समन्वय समितिका सदस्य र दुई वडा सदस्यहरुले मात्रै माधव नेपाल ने...
-
एक हजार छ सय ४० सङ्क्रमित थपिए, १० को मृत्यु
देशभर आज एक हजार ६४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार विगत २४ घण्टामा १३ हजार ४५५ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित २९ हजार ४७९ छन् । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १७ छन् । आज दुई हजार १६१...
-
कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नहुने
सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नगर्ने भएको छ । केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ आगामी कात्तिकमा पुनः सञ्चालन गर्ने भएपनि गत जेठमा नेपालकाे नक्सामा समेटिएका ती भूभागमा भने गणना नगर्ने भएको हो। विभागका महानिर्देशक नेबललाल श्रेष्ठले सो भूभागमा जन...
-
विराेधका बीच प्रतिनिधि सभा बैठक सञ्चालन, अध्यादेश पेस
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् ।बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।यसअघि नेकपा एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद...
-
संखुवासभा हत्या प्रकरण: सिंगो गाउँ नै शोकमा, प्रहरीले अझै पाएन ‘क्लू’
परिवारै सखाप बनाएको घटनाले मादी-१ उम्लिङ खोलागाउँ शोकमा डुबेको छ । अहिलेसम्म हत्यारा पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीय रणबहादुर कार्कीले बताए । घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए । घटनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीय कार्की...
-
संघीय संसद बैठकमा एमालले सभामुखलाई अप्ठ्यारो पार्न सक्ने
काठमाडौं । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक बुधबार आजबाट सुरु हुँदैछ । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेपछि दुबै सदन आजबाट सुरु हुन लागेको हो । सरकारले नागरिकता विद्येयक, संघीय निजामती विधेयक, राजनीतिक दलसम्बन्धी अध्यादे...
-
नेकाकाे जिल्ला सभापतिमा खड्काले घोषणा गरे प्यानलसहितकाे उम्मेद्वार
इलाम । नेपाली कांग्रेसकाे पालिका तथा जिल्लाकाे अधिवेशनकाे सरगर्मी बढिरहेकाे बेला उम्मेद्वारी घाेषणा पनि भकाभक हुन थालेकाे छ । कांग्रेस नेता डम्बर खड्काले नेपाली कांग्रेस इलामको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । सदरमुकाममा पत्रकार सम्मेलन गरेर खड्काले नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनमा जिल्ला सभापतिको उम्...
-
झापाका प्रमुख जिल्ला अधिकारी तिमल्सिनाकाे कार्यसम्पादन मूल्याकंनमा अति उत्कृष्ट
इलाम । गृह मन्त्रालयले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाकाे कार्यसम्पादन मूल्याकंन अति उत्कृष्ट भएको जनाएको छ । झापासँगै अर्घाखाँची र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारीको कार्यसम्पादन अति उत्कृष्ट भएको जनाएको छ । आर्थिक वर्ष २०७७।७८ मा गरिएको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गर्दै गृह म...
-
इलाममा नेकपा एस रोज्ने जनप्रतिनिधि ५८ पुगे (नामावलीसहित)
इलाम । दल विभाजन सम्बन्धी अध्यादेशले जनप्रतिनिधिहरुलाई दल रोज्न पाउने समय सीमा तोकेको अन्तिम दिन मंगलबारसम्म इलामका ५८ जनाले नेकपा एकिकृत समाजवादी रोजेका छन् । सोमबार ५७ जना जनप्रतिनिधिले समाजवादीमा रहन निर्वाचन कार्यालय इलाममा सनाखत गरेका थिए । आज सूर्योदय नगरपालिका वडा नं. १२ को एक सदस्यले सनाखत गरेपछि समाजवादी रा...
- « Previous Page
- 1
- …
- 92
- 93
- 94
- 95
- 96
- …
- 258
- Next Page »