ताप्लेजुङ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ । ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभुषामा सजिएका जिल्लावासीले बजार परिक्रमा ग...
समाचार
-
-
सभामुखको भूमिका नसच्चिए संसद् चल्न सक्दैन : एमाले नेता नेम्वाङ
पाँचथर । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री बसन्तकुमार नेम्वाङले अमेरिकी सहायता परियोजना एमसीसीलाई निष्कर्षमा पुर्याउने सम्पूर्ण दायित्व सरकारको भएको बताएका छन् । एमाले विपक्षी दल हुनु र विगतमा एमसीसीका पक्षमा कुनै पनि निर्णय प्रकृयामा सहभागी नभएकाले उक्त परियोजनाबारे निर्णय गर्ने दायित्व सरकारको हुने...
-
तेह्रथुममा हेलिकप्टरबाट सुत्केरीको उद्धार
तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरीएको छ । छथर गाउँपालिका-२ हमरजुङकी मुना कार्कीलाई मंगलबार हेलिकप्टरमार्फत उद्धार गरीएको हो । स्थानीय छथर अस्पतालमा सुत्केरी भएकी कार्कीको शिशुमा गम्भीर समस्या देखिएपछि गाउँपालिकाको समन्वयमा उद्धार गरिएको गाउँपालिका अध्यक्ष सन्...
-
संखुवासभा छ जना हत्या काण्ड : शव भोलि मात्र उठाइने
संखुवासभामा सामूहिक हत्या भएका एकै परिवारका ६ जनाको शव भोलि मात्रै उठाइने भएको छ । संघीय प्रहरीको टोली घटना स्थल पुग्न ढिलाई भएपछि घटनाको अनुसन्धान गर्न समय लाग्ने भएका कारण अब भोली मात्रै शव उठाइने संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पाण्डेले जानकारी दिए। घटना भएको स्थान विकट र टाढा भएका कारण प्रह...
-
संखुवासभा हत्याकाण्ड : सँगै सुतेका सातमध्ये ६ जनाको शव छुट्टाछुट्टै स्थानमा भेटियो, एकजना जीवितै
विराटनगर । संखुवासभाको मादी नगरपालिका १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी भएको हत्याकाण्डमा नयाँ ट्विस्ट आएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्कीमात्रै जीवित भेटिएका छन् । मृत फेला परेका सबै शव फरक फरक स्थानमा भेटिएको प्रदेश १ प्रहरी...
-
तीन पालिकाका एक÷एक वडा सदस्य समाजवादीमा
इलाम । नेकपा एमालेको फुटको असर इलाममा पनि परेको छ । एमालेबाट निर्वाचित प्रतिनिधिहरू नयाँ दल रोज्न थालेका छन् । नेकपा एकीकृत समाजबादी केन्द्र रोज्न कुनै पालिकाबाट धेरै प्रतिनिधि देखिएका छन् भने कुनै पालिकामा एक जना प्रतिनिधि पनि देखिएका छैनन् । नयाँ दल रोज्ने मिति रहेकाले समाजबादी बढ्न सक्ने सम्भावना छ । इलाममा...
-
सूर्योदयका एमालेले जितेका १० मध्ये ९ वडाध्यक्ष समाजबादीमा
सूर्योदय नगरपालिकामा नेकपा एमालेले जितेका १० वडामध्ये नौ वडाध्यक्ष नेकपा समाजबादी केन्द्रमा हस्ताक्षर गरेका छन् । सूर्योदयका १४ वडामध्ये एक, चार, पाँच, छ, आठ,नौ, दश, एघार र १२ का वडाध्यक्षहरू नेकपा एकीकृत समाजबादीमा सनाखत गरेका छन् । सूर्योदय नगरपालिकाका वडा न २ चन्द्रकुमार सुब्बा, वडा नं.४ का वडाध्यक्...
-
खनालको निर्वाचन क्षेत्रमा दुई पालिका प्रमुखसहित ५६ जना जनप्रतिनिधि एकिकृत समाजवादी
इलाम । झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई सहित जिल्लाका ५६ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । उनीहरुले आज जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर हस्ताक्षर गरेका हुन् । सूर्योदय नगर...
-
दाजुको हत्या गर्ने भाइ पक्राउ
आफ्नै दाजुको हत्या गरि फरार रहेका झापा कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान साढे ७ बजे कचनकवल गाउँपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका ४ स्थितमा डेरा गरी बस्ने ५० बर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्य...
-
संखुवासभाकाे मादी गाउँमा एकै परिवारका छ जनाकाे हत्या
संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ। प्रदेश नम्बर १ का प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईका अनुसार ६ जनाको हत्या गरेको हो। एक जना घाइते रहेको उनले बताए।' ६ जनालाई काटेको भन्ने खबर आएको छ। हाम्रो टोली भर्खरै पुगेको छ,' उनले भने,'एक जना वृद्ध मान्छे जोगिएको हो कि भन्ने छ। उ...
- « Previous Page
- 1
- …
- 93
- 94
- 95
- 96
- 97
- …
- 258
- Next Page »