आफ्नो सिर्जनामाथि अरुले दावी गर्न सक्छन्, अरुले नक्कल गर्न सक्छन् भनेर सर्जकहरु शसंकित रहन्छन् । उनीहरुको शंकालाई ढुक्क बनाउने कानुनी विधी छ, कपिराइट लिने । तर, सर्जकहरु आफ्नो सिर्जना मात्र होइन, हुलिया अर्थात गेटअपको पनि कपिराइट गराउँदा रहेछन् । कथा धेरै परको होइन, दक्षिणी छिमेकी भारतिय संगीतकर्मीको हो । आफ्नो गेटअ...
समाचार
-
-
सरकारको नेतृत्व परिवर्तन हुँदैन: मुख्यमन्त्री राई
ओखलढुङ्गा। प्रदेश नंम्बर १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने बताएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताउने फैसला गरे पनि नेपाल कम्युनिष्ट पार...
-
भारतीय रुपैयाँ सहित एक जना पक्राउ
मोरङ।भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी -१० का ३४ बर्षीय संजय सिंहलाई ठुलो परिमाणमा भारतीय रुपैयाँ सहित पक्राउ गरिएको छ । बिहीबार बेलुका पौने ५ बजे बिराटनगर -१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकी छिपी नेपालतर्फ आउदै गरेका संजय सिंहको साथबाट भारतीय रुपैयाँ पाँच सय...
-
बलिउड स्टारको कति अनौठो आनीबानी
बलिउड वादशाह शाहरुख खान जुत्ता खोल्न जाँगर गर्दैनन् । कतिपय स्थान यस्ता हुन्छन्, जहाँ जुत्ता लगाउन उचित वा शोभनिय मानिदैन । त्यस्तो स्थानमा पनि जुत्ता खोल्न आनाकानी गर्छन् उनी । भनिन्छ, बेलाबखत उनी ओछ्यानमा पनि जुत्ता लगाएरै पुग्ने गर्छन् । मिस्टर परफेक्शनिस्ट आमिर खान नुहाउन अल्छी गर्छन् । उनलाई नुहाउनका लागि श्र...
-
औषधि विभागका अधिकृत घुससहित पक्राउ
मोरङ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रस...
-
प्रेस काउन्सिलमा चार सदस्य नियुक्त
प्रेस काउन्सिल नेपालमा चार सदस्य नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रिस्तरीय) निर्णयानुसार गणेशप्रसाद पोखरेल (झापा), हरिप्रसाद जोशी (कञ्चनपुर), चिरञ्जीवी मास्के (दोलखा) र शरदप्रसाद अधिकारी (दाङ) सदस्य नियुक्त भएका हुन् । प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड घ बमोजिम मनोनयन हुनुभएका सदस्यहरूलाई क...
-
राती अबेर खाना खानु कति खतरनाक ?
राती खाना खानु स्वास्थ्यका हिसाबले त्यती अनुकुल मानिदैन । जब हामी राती अबेर खाना खान्छौं, खानेकुरा पच्न पाउँदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । यतिबेला शरीरलाई अतिरिक्त उर्जा आवश्यक हुँदैन । त्यसैले हामीले खाएको खानेकुरा पचाउनै गाह्रो हुन्छ । अपच हुने त छँदैछ, शरीरमा आवश्यक्ताभन्दा बढी क्यालोरी जम्मा हुन्छ । व...
-
जब्बरजस्ती करणीका फरार अभियुक्त पक्राउ
जब्बरजस्ती करणीमा कैद सजाय सुनाइएका फरार अभियुक्त २८ वर्षीय प्रितम राईलाई प्रहरीले धरानबाट विहीबार पक्राउ गरेको छ । रोङ गाउँपालिका वडा नं. २ साविक शान्तिपुर गाविस वडा नं. ४ बस्ने राईलाई जिल्ला प्रहरी कार्यालयले खोजी गर्ने क्रममा धरानबाट पक्राउ गरेको हो । जब्बरजस्ती करणीको कसुरमा राईलाई २०७२ साल जेष्ठ २१ गते जिल्ल...
-
इलाममा जसपाकाे जनसभा, संविधानले सबैलाई नसमेटेकाे नेताकाे भनाई
इलाम।पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले संवोधन नभएको बताए । जसपा इलाम जिल्ला समन्वय समिति इलामले आयोजना गरेको जनसभालाई संवोधन गर्दै यादवले संविधानले सबैलाई समान रुपले संवोधन नगरेको बताए । केपी ओली नेतृत्वको सरकार संघीय प्रणाली समाप्त पार्ने ष...
-
जेलमा भएको दङ्गामा परी ज्यान गुमाउनेको संख्या ७९ पुग्यो
एजेन्सी। इक्वेडरमा गत मंगलबार जेलहरुमा भएको दङ्गामा परी ज्यान गुमाउने व्यक्तिको संख्या ७९ पुगेको प्रहरी स्रोतले बिहीबार जनाएको छ । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले चार वटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक सङ्गठनको हात रहेको आरोप लगाएका छन् । मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा...