आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो । दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर...
समाचार
-
-
प्रशासन पुगेकाे २० मिनेटमै दुर्गाप्रसादले लिए नागरिकता
इलाम।४० वर्ष भारतीय जेलमा बन्दी जीवन विताएर फर्किएका इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् । उनले जिल्ला प्रशासन कार्याल इलाममा पुगेर नागरिकता लिएका हुन् । प्रशासनले उनी पुगेकाे २० मिनेटमै नागरिकता दिएकाे छ । भतिजो गोपाल तिम्सिना, भाई धिरेन्द्र शर्...
-
४० वर्ष भारतीय जेलमा बसेर घर फर्केका दुर्गाले आज नागरिकता लिदैं
इलाम। अदालती प्रक्रया बिना ४० वर्ष भारतीय जेलमा राखिएका दर्गाप्रसाद तिम्सिना गएको शनिबार घर आएसँगै आज (बिहीबार) नागरिकता लिने भएका छन् । नागरिकता बनाउनका लागि आज परिवार र सहयोगीसँगै जिल्ला प्रशासन कार्यालय आउने उनका भतिज गोपाल तिम्सिनाले बताए । लुम्बाकस्थित घरबाट सदरमुकाम हिँडिसकेकाे पनि उनले बताए । २० वर्षको उमेरम...
-
साखेजुङ गोल्डकपकाे फाइनलमा रेडहर्ष र तिनघरे भिड्दैं
इलाम।रेडहर्ष एफसी इलाम साखेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा इलाम बिब्ल्याँटेकै हेलिबोध एफसीलाई सडन डेथमा पराजित गर्दै रेडहर्षले फाइनलमा तिनघरे युवा क्लबसँग भेट पक्का गरेको हो । निर्धारित समयमा दुवै टोलीले समान १(१ गोल गरे भने टाइब्रेकरमा पनि ४-४ गोल भएपछि निर्णय सडन डेथबाट लिइए...
-
ट्याक्सी दुर्घटना इलामका पदम लिम्बुकाे मृत्यु
पाँचथर। पाँचथर फाल्गुनन्द-५ सुलुम्फी स्थितमा ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम फाकफोकथुम-७ एकतप्पाका २२ बर्षीय पदम लिम्बु रहेका छन । पाँचथरबाट झापा तर्फ आईरहेको मे १ ज ४१६ नम्वरको ट्याक्सी आज बिहान पौने ११ बजे उकालोमा अचानक ब्रेक फेल भई रोडको साईटमा पल्टिदा सवार लिम्बु गम्भिर घा...
-
नयाँ संक्रमणकाे त्रास
इलाम । प्रदेश नं १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सङ्क्रमित हुनेमा विराटनगरका महानगरपालिका– १०, सुनसरीको इनरुवाका दुई र धरानमा एक पुरुषमा रहेका छ...
-
‘उत्पादन गर्न मल, बेच्दा मूल्य हुँदैन’
इलाम । चिया खेतीमा मल र मलको समस्या आउने गरेको किसानले गुनासो गरेका छन् ।प्रत्येक बर्ष यिनै समस्याले उत्पादन घट्ने गरेको र आम्दानी कम हुने गरेको बताएका हुन् । अर्गानिक कृषक तथा अन्य चिया उत्पादक कृषकको भेलामा किसानले यस्तो बताएका हुन् । भेलाले हिमालयन सांग्रिलामा आवद्घ ७२ जना कृषकलाई पुरस्कृत स्वरुप मायाको चिनो प्रद...
-
सेयर सदस्यलाई अफरै अफर
इलाम । इलामको आदर्श बहुउदेश्य सहकारी संस्था लिमिटेडका सेयर सदस्यहरुको परिवारलार्ई संस्थाले उपचार देखि कृषिका सामाग्री खरिदमा छुट दिएको छ । उपचारमा दाँतको उपचारको लागि मानव डेण्टल हस्पिटलमा एडमिसन बाहेक सबै सेवामा १० प्रतिशत छुट रहेको सहकारीले जनाएको छ । त्यस्तै औषधि खरिद गर्दा बिब्ल्याटेको पुजा एण्ड प्रशंसा मेडिको, जनस...
-
अविश्वासकाे प्रस्ताव फिर्ता लिन अनुराेध
एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री शेरधन राईले आफूविरूद्ध अविश्वासको प्रस्ताव फिर्ता लिन एमालेका प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राईको अध्यक्षतामा बुधबार बसेको एमाले संसदीय दलको बैठकले सदस्यहरूले सात दिनभित्र अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने निर्णय गरेको हो । ...
-
प्रधानमन्त्री हसिनाको हत्या प्रयास गर्ने १४ जनालाई मृत्युदण्डको फैसला
एजेन्सी। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँचजना फरार छन् । विशेष अदालतले न्यायाधीश अबु अब्दुल्लाह भुइल्यानले १४ जना ...