इलाम।प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन संविधान संवत् भएको बताएका छन् । समूहले नारायणहिटीअगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम गर्न नदिइएकोले संसद् विघटन गरिएको बताए । देशव्यापी बहस भइरहेको छ । विघटनको सिफारिस संवैधानिक छ कि छैन ? जनताले बुझेको कुरा भएक...
समाचार
-
-
सीसी क्यामेराको निगरानीमा बिब्ल्याँटे बजार
इलाम। इलाम नगरपालिका वडा नं. ५ को बिब्ल्याँटे बजारमा सीसी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रको सुरक्षाका लागि बिब्ल्याँटेको पाथीभरा आयल ट्रेडर्सदेखि बिब्ल्याँटे बजारको क्षेत्रमा नौ वटा सीसी क्यामरा जडान गरिएको हो । इलाम नगरपालिका वडा नं. ५ को चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँबाट क्यामेरा जडान गरिएको वडाध्यक्ष ठ...
-
भौतिक विकासमा मात्र होइन, शैक्षिक गुणस्तरमा पनि मरिहत्ते गर्छन् सूर्याेदयका मेयर
इलाम।विद्यालय तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई दिइएको छ । तर, अपवादका स्थानीय तह बाहेक विद्यालय शिक्षको सुधारका लागि ठोस् काम गर्न सकिरहेका छैनन् । धेरै स्थानीय तहले त शैक्षिक गुणस्तर सुधारभन्दा पनि शिक्षक, कर्मचारीको नियुक्ति र सरुवा बढुवामा ध्यान दिएको देखिन्छ । इलामको सूर्योदय नगरपालिका भने अपवादको रुपमा क...
-
यस्ताे रह्याे बन्द: १८८ जना पक्राउ, ३३ सवारी तोडफोड
इलाम।दाहाल–नेपाल समूहकाे नेकपाले गरेको हड्तालका कारण बिहीबार मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेनन् । बजार पसल भन...
-
माङसेबुङका कासको निधन, शुक्रबार शोक विदा
इलाम।माङसेबुङ गाउँपालिका वडा नं. १ मा कार्यरत कार्यालय सहयोगी भद्रमान लिम्बूको बुधबार निधन भएको छ । पालिकाका कार्यालय सहयोगी लिम्बूको निधनकाे शोकमा शुक्रबार माङसेबुङ गाउँपालिका र सबै वडाहरुमा शोक विदा गरिएको छ । विहीबार माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले विज्ञप्ती जारी गर्दै कार्यालय सहयोगी लिम्बूको न...
-
दुवईमा एक इलामे युवाको मृत्यु
इलाम।वैदेशिक रोजगारीका लागि दुवई पुगेका इलाम सुलुबुङका ३० वर्षीय खेमराज साउदेनको शनिबार निधन भएको छ । दुवईमै आफ्नो ड्युटीबाट कोठा फर्किएका साउदेनलाई रिंगटा लेगपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको खबर आएको साउदेनका छिमेकी इलाम सुलुबुङका सिपी शर्मा गड्ताैलाले जानकारी दिए । गड्ताैलाका अनुसार सँगै कोठामा बस्ने इलाम...
-
हड्ताल- जनतालाई बन्द, प्रचण्डलाई खुल्ला
इलाम।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको आमहड्ताल जारी छ। हड्तालमा सवारीसाधन आवागमनमा अवरोध गर्ने गराउने निर्देशन पार्टी ‘हाई कमाण्ड’ को छ। ‘हाई कमाण्ड’ भनेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाल हुन्। तर, यी दुई अध्यक्ष भने अरूलाई सवारीसाधन चलाउन नदिएर आफू भने गाडी च...
-
इलामकाे दानाबारीमा खैरो हेरोइनसहित एक पक्राउ
इलाम।प्रहरी चौकी दानाबारी इलामले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । माघ १९ गते माई नगरपालिका वडा नं ४ लखनचोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट इलाम दानाबारी तर्फ आउँदै गरेको मे १० प ५१७४ नम्बरको मोटरसाईकल सवार इलाम देउमाई नगरपालिका वडा नं ३ शान्तिडाँडा बस्ने बर्ष ४७ को रमेश अधिकारी पक्रा...
-
सवारी दुर्घटना एक जनाको मृत्यु
झापा।झापाको शिवसताक्षी नगरपालिका-९ दुधेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधवार राती पौने ७ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका-११ का...
-
फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन गर्ने प्रचण्डकाे उद्घाेष
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन्। आफ्नो समूहले आयोजना गरेको हड्ताल सफल पार्न बिहीबार ललितपुरका सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्ष...