फाकफोकथुम – १ मा वडाध्यक्षमा कांग्रेसका कर्ण लिम्बुको प्यानल विजयी भएको छ । लिम्बुले ८०४ र उनका निकटतम प्रतिद्धन्दी एमालेका बेगबहादुर निरौलाले ४७७ मत प्राप्त गरेका छन् । यस्तै प्यानलका महिला सदस्यमा गोमादेवी भट्टराई, दलित महिला सदस्यमा सीतादेवी बराइली, खुल्ला सदस्यमा कमानसिंह लिम्बु र रामबहादुर पौडेल विजयी भएको जनाइएको...
समाचार
-
-
माइजोगमाई – १ को वडाध्यक्षमा मत बराबरी सदस्यमा एमालेका उम्मेदवार विजयी
इलामको माइजोगमाई– १ मा वडाध्यक्षमा नेकपा एमालेका यामकुमार कार्की र गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका टेकबहादुर साहको १०८४÷१०८४ बराबरी मत आएको छ । बाँकी वडासदस्य पदमा भने नेकपा एमालेका तर्फबाट विजयी भएका छन् । सदस्यमा एमालेका नीरबहादुर राईले ९७४, भक्तबहादुर चेम्जोङले ९९९, महिला सदस्य लक्ष्मी राईले १०१५ र दलित महिला सदस...
-
इलाम नगरपालिका– १ मा वडाध्यक्ष कांग्रेस र एक सदस्य एमाले विजयी
इलाम नगरपालिका– १ मा गठबन्धनका वडाध्यक्षसहित तीन सदस्य नेपाली कांग्रेसले र एक सदस्य नेकपा एमालेले विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका गायत्रीराम बस्नेतले ११८१ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका अम्बिका गौतमले एक हजार २२ मत प्राप्त गरेका छन् । सदस्यमा नेपाली कांग्रसका मनकुमार गुरुङ...
-
सन्दकपुर – १ मा एमालेको प्यानल विजयी
गठबन्धनलाई पाखा लगाउँदै सन्दकपुर गाउँपालिका – १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका रहरकुमार राईले ४५५ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नन्दकुमार राईले ४२२ मत ल्याए । महिला सदस्यमा विनु राईले ४५०, खुल्ला सदस्यमा तोरण मुखियाले ४६४ र सदस्यमा चेत बहादुर राइर्ले ४५४ मत प्राप...
-
माङ्सेबुङ गाउँपालिका ४ मा एमालेको प्यानल बिजयी
इलाममा नेकपा (एमाले)ले विजयी सुरुआत गरेको छ । इलामको माङ्सेबुङ गाउँपालिकाको वडा ४ मा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नवीन लिम्बू ३ सय २५ मतसहित विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलकुमार राईले २ सय ७१ मत ल्याएका छन् । वडा सदस्यमा एमालेकै टेकमान लिम्बू (३ सय ४५), धनबहादुर राई ...
-
इलामको देउमाई मतगणनास्थल तीन राउन्ड हवाई फायर
इलामको देउमाई नगरपालिकाको मतगणनास्थलमा प्रहरीले हवाई फायर गरेको छ। स्वस्तिक बोकेका कर्मचारी मतगणनास्थलमा भेटिएको भन्दै नाराबाजी भएपछि झडप भएको छ। अवस्था तनावपूर्ण बनेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको स्थानीय पत्रकार टीका खतिवडाले जानकारी दिए। अहिले पनि अवस्था नियन्त्रणमा आइसकेको छैन। विवाद निस्किएपछि कर...
-
मतदानको समय सकियो
स्थानीय तहको निर्वाचनको तोकिएको समय आज पाँच बजे सँगै सकिएको छ । तर, पाँच बजेभित्र मतदान स्थलमा पसिसकेका मतदाताहरुले मतदान गर्न पाउने छन् । करिब ६ बजे सम्ममा सबै मतदान केन्द्रहरुमा मतदानको कार्यक्रम सम्पन्न हुने र मतपेटिका शील गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबै पालिकाको केन्द्रमा मतगणना स्थल तय...
-
इलाममा अपराह्नसम्म एक लाख २१ हजारले गरे मतदान
इलाममा अपराह्न साढे ३ बजेसम्ममा १ लाख २१ हजार जनाले मतदान गरेका छन् । २ लाख २४ हजार ७ सय ४८ मतदातामध्ये यो संख्यामा मतदान भएको सिडिओ माधवप्रसाद ढुंगानाले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै (दुई सय ८५) मतदान केन्द्रमै शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । ‘साढे ३ बजेसम्ममा ५४ प्रतिशत मत खसेको जानकारी आएको छ,’ उनल...
-
इलाममा ११० वर्षीया वृद्धा देखि किरिया पुत्री सम्मले गरे मतदान
इलामको सूर्याेदय नगरपालिका–१४, बतासेस्थित सरस्वती मावि केन्द्रमा ११० वर्षीया वृद्धा विष्णुमाया अधिकारीले मतदान गरेकी हुन् । फोटोसहितको मतदाता नामावलीअनुसार विष्णुमायाको जन्ममिति १९६९ चैत १० छ । अहिलेसम्मको जानकारीअनुसार इलामका मतदान केन्द्रमा मतदान गर्नेमध्ये विष्णुमाया नै सबैभन्दा ज्येष्ठ रहेको जिल्ला प्रशासन कार्याल...
-
सगरमाथा चुचुरोमा इलामे युवन्तिका
सूर्याेदय नगरपालिका–१०, फिक्कलकी २८ वर्षीया युवन्तिका तामाङले सगरमाथा चुचुरो चुमेकी छन् । तामाङले आज (शुक्रबार) बिहान ६ः५० बजे सगरमाथा शिखरमा पाइला टेकेको एसियन ट्रेकिङले जनाएको छ । एसियनका एक्स्पिडिसन म्यानेजर सञ्जय बरालले युवन्तिकासहितको टोली अहिले आधार शिविरतर्फ फर्किरहेको बताए । ‘उहाँहरू आज क्याम्प टु आइपुग्नुु...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 258
- Next Page »