• माइगाेगमाइ कांग्रेस सभापतिमा नरेन्द्रकाे जीत

    माइजोगमाई गाउँपालिकाको कांग्रेस सभापतिमा नरेन्द्र देवान निर्वाचित भएका छन् । उनले ७९ मत प्राप्त गरे । सभापति उम्मेद्वार वेदप्रसाद चापागाईंले ४० मत पाएका छन् ।...

  • सन्दकपुर कांग्रेस सभापतिमा तुलाराम गुरुङ, धनबहादुर र बालकृष्ण पराजीत

    नेपाली कांग्रेसको सन्दकपुर गाउँपालिका सभापतिमा तुलराम गुरुङ्ग निर्वाचित भएका छन् । गुरुङ्गले ३८ मत पाएका थिए भने धनबहादुर खाम्दाकले ३३ मत प्राप्त गरेका थिए भने बालकृष्ण गुरुङ्गले २१ मत प्राप्त गरेका छन् ।...

  • राेङकाे कांग्रेस सभापतिमा हरि बुढाथाेकी, २० मतले स्याङ्बाे पराजीत

    नेपाली कांग्रेस रोङ गाउँपालिकाको सभापतिमा हरि बुढाथोकी निर्वाचित भएका छन् । सुवास स्याङबोलाई हराउँदै बुडाथोकी सभापतिमा निर्वाचित भएका हुन् । बुढाथोकीले ६२ मत प्राप्त गर्दा स्याङबोले ४२ मत पाएका थिए । रोङमा सभापति पदका लागि मात्रै निर्वाचन भएको हो । अन्य पदाधिकारी र सदस्य भने सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा खेमराज क...

  • चाडपर्व लक्षित सुरक्षा सर्तकता

    दशै, तिहार र छठ जस्ता चार्डवर्प नजिकिंदै गर्दा इलाममा प्रहरीले विशेष सुरक्षा सर्तकर्ता सुरु गरेको छ । चाडपर्वका बेला हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विषेश योजना तयार गरि मातहतका प्रहरी कार्यालय र विटहरुलाई निर्देशन समेत दिएको छ । राजमार्ग सुरक्षा, भित्री तथा ग्रामीण सडक, बजार क्षेत्र, सीमा क्षेत्र, बैंक तथ...

  • स्थानीय तहले एकैवर्षमा बनाए एघार सय किलोमिटर सडक

    भौतिक पूर्वाधार विकासमा सवैभन्दा बढी सडक आयोजनामा लगानी गर्ने इलामका दश पालिकाले एक वर्षमा एक हजार एक सय १० किलोमिटर सडक बनाएका छन् । कच्चि सडकको नयाँ ट्रयाक खन्ने, भइरहेका सडकको स्तरोन्नति तथा गर्ने, सडक ग्राभेल गर्ने र पक्की सडक निर्माणमा स्थानीय सरकारले लगानी गरेका छन् । जिल्ला समिक्षा बैठकमा पालिकाहरुले प्रस्तुत गर...

  • विजयादशमीको साइत असोज २९ गते १० बजेर २ मिनेटमा

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ।  असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।  घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्...

  • चिया बगानका मजदुरलाई खोप

      मेचीनगरस्थित चिया बगानमा कार्यरत ७८७ मजदुरलाई स्वाथ्यकर्मीले कारखानामै पुगेर कोभिडविरुद्धको खोप लगाइदिएका छन् । मेचीनगर नगरपालिका–८ मा रहेको टोकला बगानका ३६८ र वडा नम्बर ६ र ७ को सतिघट्टा चिया बगानका ४१९ मजदुरलाई एस्ट्राजेनिकको खोपको पहिलो मात्रा लगाइएको नगर प्रमुख विमल आचार्यले बताए । बगान मजदुर तोकिएका खोप केन्द्र...

  • भारतमा १५ वर्षीया बालिकाको सामूहिक बलात्कारमा संलग्न रहेको अरोपमा २८ जना पक्राउ

    भारतको मुम्बईको प्रहरीले १५ वर्षीया बालिकाको सामूहिक बलात्कारको मुद्दामा संलग्न रहेको आरोपमा २८ जनालाई पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सुरुमा बालिकालाई उनकै केटा साथी (ब्वाइफ्रेन्ड)ले गत जनवरीमा बलात्कार गरेका थिए र त्यसको भिडियो पनि बनाएका थिए । त्यसपछि उनले र उनका साथीहरुले उक्त भिडियो देखाएर ...

  • सिर्जना मृत्यु प्रकरण : अझै निष्कर्षमा पुगेन प्रहरी

    बिर्तामोड ५ की सिर्जना बस्नेतको मृत्यु प्रकरणमा दुई महिनादेखि अल्मलिएको प्रहरी अनुसन्धान अझै ठोस् निष्कर्षमा पुग्न सकेको छैन। घटनाको विभिन्न पाटोमा गरिएको अनुसन्धानले ठोस निष्कर्ष दिन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अलग-अलग तीनवटा टोलीले घटनाको अनुसन्धान गर्दै आए पनि बलियो प्रमाण भेट्न नसकिएको झापा प्रह...

  • छोटो समयमै बन्यो इलाम नगरपालिकामा कवर्ड हल

    इलाम, १ असोज : कोरोना महामारीको विषम परिस्थितिलाई झेल्दै इलाम नगरपालिकामा छोटो समयमै कवर्ड निर्माण भएको छ । इलाम नगरपालिकामा इलाम नगरपालिकाको कृषि बजार छेउमा बनिएकाे कभर्ड हलको उद्घाटन शुक्रबार इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्बाङले गरेका छन् । इलाम नगरपालिकामार्फत संघीय सांसद विकास कोषको २५ ल...