नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए । ‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, ती नेताले भने । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार...
समाचार
-
-
करेन्ट लागेर मृत्यु
मोरङ । मोरङ बुढिगंगा गाऊपालिका ६ सैतानपुर का २६ बर्षीय कामलिस माझी करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी गम्भिर घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको ...
-
सरकारले बजेट मार्फत कालाेधनकाे संरक्षण गर्याे
काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को आलोचनासमेत गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसदमा चालू आर्थिक वर्षको नयाँ...
-
भागबण्डा नमिल्दा मन्त्रीपरिषाद विस्तारमा ढिलाई
काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णीत बनेको हो । गठबन्धन बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार विस्ता...
-
काेराेनाकाे खाेप सुनिश्चित गर्न २४ घण्टे अल्टिमेटम
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका विद्यार्थी संघ÷संगठनहरुले भौतिक कक्षा सञ्चालन सम्बन्धी अन्यौलता हटाउन र खोपलाई २४ घण्टा भित्र सुनिश्चित गर्न माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण गराएका छन् । मरब क्याम्पसमा रहेका अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर...
-
म कुनै गुटमा छैन र सभापतिको दाबेदार पनि होइन : कांग्रेस उपसभापति गच्छदार
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सभापति पदमा नउठ्ने बताएका छन् । उनले १४औं महाधिवेशमामा आफू सभापतिको दाबेदार नभएको बताए। बुधबार पत्रकार सम्मेलन गर्दै गच्छदारले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति आफ्नो सम्मान रहेको बताए ।उनले दुबै जना मिलेर पार्टी अगाडि बढाउन् भन्ने आफ्...
-
४२ औं सामाजिक सेवा दिवस मनाइयो
४२ औं सामाजिक सेवा दिवस विविध कार्यक्रम गरि मनाइएको छ । दिवसका अवसरमा गैस सरकारी संस्था महासंघ इलामको आयोजनामा इलाम नगरपालिका–९ स्थित राहसल बाल अनाथालयमा रहेका बालबालिकालाई विभिन्न पौष्टिक आहार वितरण गरिएको छ । पछिल्लो पटक कोभिड–१९ बाट यहाँ रहेका बालबालिकामा संक्रमण देखिएपछि उनीहरुलाई पौष्टिक आहार वितरण गर्दै अनाथ...
-
समूह निष्किृय भएपछि खारेज भयो माइपोखरी धार्मिक वन
इलाम । रामसार सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल रहेको माइपोखरी अवस्थित रहेको माइपोखरी धार्मिक वन विघटन भएको छ । डिभिजन वन कार्यालयले स्थानीयलाई हस्तान्तरण गरेको धार्मिक वन विघटन गर्दै उपभोक्ता समितिबाट वन फिर्ता लिएको हो । धार्मिक वन उपभोक्ता समितिनै निस्कृय भएपछि धार्मिक वन खारेज गरिएको डिभिजन वन अधिकृत इन्द्रम...
-
कांग्रेस नेता डा नारायण खड्का परराष्ट मन्त्री नियुक्त
परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गर...
-
माधव नेपालको राजनीतिक प्रतिवेदन: एकीकृत समाजवादीकाे प्रमुख दुश्मन एमाले,गठबन्धनकाे बैशाखीकाे भरमा चुनाव लड्ने
इलाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । मङ्गलवारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । अध्यक्ष नेपालले प्रस्तावमा वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनलाई प्रतिनिधिसभाको पूर्ण कार्यकाल जोगाएर आउँदो चुनावसम्म ल...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 258
- Next Page »