• एमालेकाे जिल्ला कमिटी बैठक सम्पन्न, स्वर्गीय नवराज शङ्करकाे राजनीतिक जीवन बारे चर्चा

    नेकपा एमाले जिल्ला कमिटीले विभिन्न निर्णय गर्दै जिल्ला कमिटी बैठक सम्पन्न गरेको छ । जिल्ला कमिटी अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर तत्काल वडा भेला गर्ने, रिक्त रहेका क्षेत्रीय कमिटीहरुमा नयाँ सदस्यको पदपूत्र्ति गर्ने, भातृ संगठनका जिल्ला कमिटीहरुलाई अध्यावधिक गर्दै चलायमान बनाउने निर्णय गरेको छ...

  • सूर्याेदयमा एमालेको वुद्धिजीवि परिषद् गठन

     सूर्योदय नगरपालिकामा नेकपा एमालेकाे  नेपाल वुद्धिजीवि परिषद नगर कमिटी गठन भएको छ ।      नेकपा एमाले इलामका अध्यक्ष तथा प्रदेश एकका सांसद रामबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको एक भेलाले देवकुमार दाहालको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा तेजेन्द्र तामाङ, सचिवमा भुपाल खड्का, सह–सचिवमा सह सचिवमा ...

  • हात्तीको आक्रमणमा ममनीदेवीकाे मृत्यु

    सुनसरीको बराहक्षेत्र नगरपालिका ११ खत्वे टोलकी ६५ बर्षीया ममनीदेवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।रामनाथ पाठकको पोखरी छेउमा घाँस काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आएर उनलाई शरिरको बिभिन्न भागमा कुल्चि घाईते बनाई हात्ती भागेको थियो । घाईते खत्वेलाई स्थानियले घर तर्फ ल्याउने क्रममा ब...

  • भारतले खाेप निर्यात खुलायाे, नेपालमा १० लाख डाेज चाडै आउने

    काठमाडौं । भारतले कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतले अबको दश दिनपछि अर्थात् अक्टोबरदेखि कोरोनाविरुद्धको खोप निर्यात गर्न लागेको हो । भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डव्यले सोमबार नयाँदिल्लीमा यसबारे जानकारी दिएका हुन् । भारतको यो निर्णयसँगै नेपालले खरिद गरेको र ल्याउन बाँकी रहेको १० ल...

  • भारतीय तस्करले सशस्त्र प्रहरीलाई ढुङ्गा प्रहार गरे, तीन प्रहरी घाइते

    कञ्चनपुर । कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्रमण गरेका हुन् । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी सुन्दरनगरमा कार्यर...

  • हराएका नेपाल–भारत सीमा स्तम्भ निर्माण भएनन्

    इलाम । देशमा राजनीतिक परिवर्तन भयो । पटक–पटक सरकार परिवर्तन भए तर आफ्नै देशको सीमा स्तम्भ निर्माणका लागि भने कुनै सरकारले ठोस कदम चाल्न सकेका छैनन । नेपालको पूर्वी सीमा क्षेत्रमा हराएका र भत्किएका सीमा स्तम्भहरु वर्षौं बित्दा पनि निर्माणको पहल समेत हुन नसक्नु नेपालीहरुका लागि दुःखद हो । पूर्वी सीमामा रहेका धेरै सी...

  • आगलागीबाट घाइते भएका दम्पतिकाे मृत्यू

    इलाम । ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा घाइते भएका झापा अर्जुनधाराका दम्पत्तिको उपचारको क्रममा मृत्यू भएको छ । आगलागीबाट घाइते दम्पत्ति रोम खनाल उनकाे श्रीमति दुर्गा खनाल र उनीहरुको छोरा पकज खनालको काठमाण्डौको किर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा रोम खनालको हिजो साँझ र दुर्गा खनालको गए राती मृत...

  • अस्पताल परिषर सरसफाइ

    संविधान दिवसको अवसर पारेर सोमबार इलाम अस्पताल परिसर सरसफाइ गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष गणेसप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठलगायतको उपस्थितिमा सरसफाइ गरिएको थियो । अस्पतालको इमरजेन्सी, अस्पताल भवन, मातृशिशु केन्द्र लगायतका भव...

  • नदीले बगाएर महिलाको मृत्यु

    मेची नदीले बगाएर एक महिलाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका वडा नं ६ भट्टराई चोक बस्ने पाण्डव राजवंशीकी श्रीमती ३५ वर्षीया कमला राजवंशीको शव मेची नदीले बगाएर ल्याएको अबस्थामा फेला परेको हो । आइतबार मेचीडाँडा नजिक मेची खोलाले बगाएको भनी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थि...

  • संखुवासभा हत्याकाण्ड :भाइ, बुबा र दुईजना काकाको पनि संलग्नता रहेको प्रहरीकाे अनुसन्धान

    संखुवासभामा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । यसअघि ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले हत्यामा आफ्नो भाइ, बुबा र दुईजना काकाको पनि संलग्नता रहेको बताएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । लोकबहादुरका बुबा र दुईजना काकालाई आइतबार (हिजो) प्रहरीले पक्राउ गरेको हो । यसअघ...