• बुधबार इलाममा १६ संक्रमित, दुईको निधन

    बुधबार इलाममा १६ जनामा कोभिड संक्रमण देखिएको छ ।   जिल्ला प्रशासन कार्यालय इलामको तथ्याकं अनुसार इलाम नगरपालिकामा ८ जना, सूर्योदयमा ३ जना, माई नगरपालिकामा १, रोङमा ३ जना, चुलाचुलीमा १ जना गरि जम्मा १६ जनामा कोभिड संक्रमित भएका हुन् । बुधबार कोभिडका कारण इलाममा इलाम नगरपालिका– ६ का २७ वर्षीय एक युवा र इलाम नगरपालिका–७ ...

  • प्रदेश १ का १० सांसदले छाडे एमाले, एकीकृत समाजवादीको पक्षमा सनाखत

    नेकपा एमाले प्रदेश १ का १० सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। उनीहरूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन्। ती एमाले सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। राजेन्द्र राई, राजन राई, उप...

  • बलियो हुँदै नेपाली मुद्रा

    अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो, त्यो आज...

  • प्रदेश १ मा एकीकृत समाजवादीका १० जनाले गरे सनाखत 

    विराटनगर । नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत गरिसकेका छन् । प्रमाणपत्र हराएकाले उपेन्द्र घिमिरे र कृष्णकुमारी राई प्रदेशसभा सचिवालय गएका छन् । सचिवालयबाट फर्केर उनीहरुले पनि सनाखत गर्ने तयारी गरेका छन...

  • सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

    सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । सशस्त्...

  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

    विराटनगर । मोरङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।पूर्वबाट पश्चिम जाँदै गरेको को१ख६५०३ नम्बरको टिपरले सुन्दरहरैचा-७ गोठगाँउमा प्रदेश१-०२०४१प९१२५ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका-२ का ४१ वर्षीय वीरेन्द्र लिम्बुको मृत्यु भएको इलाका प्रहरी क...

  • प्रदेश १ मा नेकपा (एस) : १३ जना प्रदेश सांसदले सनाखत गर्ने दाबी, रोक्ने एमाले रणनीति

    विराटनगर । नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू आज प्रदेश निर्वाचन आयोगमा जाने भएका छन् । एमालेबाट छुट्टिएर बनेको एकीकृत एकीकृत समाजवादीमा खुलेका प्रदेश सांसदहरुले निर्वाचन आयोगमा गएर हस्ताक्षर बुझाउन लागेका हुन् । दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसी...

  • शिक्षामा अब स्मार्ट निषेधाज्ञा

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालू शैक्षिक सत्रका लागि स्मार्ट निषेधाज्ञाको ६ बुँदे कार्ययोजना तयार गरेको छ । मन्त्रालयले स्मार्ट निषेधाज्ञालाई पूर्ण निषेधाज्ञा (रातो), मिश्रित निषेधाज्ञा (गाढा पहेंलो), आंशिक निषेधाज्ञा (पहेंलो) र सामान्य निषेधाज्ञा (हरियो) गरी चार क्षेत्रमा विभाजन गरेको छ । वर्...

  • यि दुई गाउँको जग्गा जमिन अझै पनि ‘श्री ५’ कै नाममा

    काठमाडौं । मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी ‘श्री ५ को वायुगुठी’ अंकित छ। पुस्तौंदेखि किसानले खेती गर्छन्, कर तिर्छन्। तर, स्वामित्व भने अझै पाएका छैनन्। ...

  • देशभर वर्षाको सम्भावना, प्रदेश १ मा ठूलो पानी पर्ने

    काठमाडौं । आज बुधबार मुलुकभर वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभावका कारण बिहान प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा पानी परेको छ । दिउँसो मुलुकका धेरैजसो स्थानमा पानी पर्नेछ । राति प्रदेश १ का केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बिहीबार दिउँसो केही स्था...