भारतीय जेलमा ४० वर्ष विताएका दिपक तिम्सिना आइतबार माई नगरपालिका वडा नं. १० स्थित लुम्बाक घरमा आइपुगेका छन् । भाई भतिजासहित पाउन चार बजे घर आइपुगेका दिपकले ८५ वर्षीया आमा धनमायाँसँग भेटेका थिए । भाई प्रकाशचन्द्रले डोर्याउँदै घर ल्याएका दिपकले आमासँगको पहिलो भेटमा पनि कुनै प्रक्रिया जनाएनन् । बरु आमाले भने मातृत्व दर्...
समाचार
-
-
भलिवलको उपाधि आर्मीलाई
इलाममा सम्पन्न दोस्रो आमन्त्रण खुला पुरुष भलिवल प्रतियोगिताको उपाधि विभागिय टीम त्रिभुवन आर्मीले चुमेको छ । आइतबार सम्पन्न सनसनीपूर्ण फाइनल प्रतिष्पर्धामा आर्मीले झापास्थित विर्तामोडको विमान ट्रेडर्सको चुनौती पन्छाउँदै उपाधि चुमेको हो । सुरुवाती दुई सेट गुमाएको आर्मीले उत्कृष्ठ कम व्याक गर्दै विमान ट्रेडर्सलाई परा...
-
चालीस वर्षपछि घर फर्किँदै गरेको छोराको बाटो हेर्दै धनमाया
कुनै कानुनी सुनुवाई नगरी ४० वर्ष भारतीय जेलमा थुनिएर शनिबार जेलमुक्त भएका छोरा दिपक तिम्सिनाको आउने बाटो हेर्दै ८५ वर्षिया आमा धनमाया घरको आँगनमा बसिरहेकी छन् । इलामको माई नपा वडा नम्बर १० लुम्बाकस्थित घरमा स्थानीइ सञ्चारकर्मी पुगेपछि उनीहरुको माझमा धनमाया प्रशन्न भएर छोराको स्वागतमा बसेकी छन् । दिपक आज आउँदैछन् । ...
-
श्रीमती, छोरी र छिमेकी किशोरलाई खुकुरी प्रहार गर्ने देउराम झुण्डिएको अवस्थामा फेला परे
इलाम।इलाम नगरपालिका वडा नं. ३ पुवामझुवाका एक पुरुषले श्रीमती, छोरी र छिमेकी किशोरलाई मरणाशन्न हुने गरी खुकुरी प्रहार गरी झुण्डिएर आत्महत्या गरेका छन् । पुवामझुवाका ५२ वर्षीय देउराम राईले शनिबार ४ बजेतिर ४४ वर्षीया श्रमिती कमला राई, १२ वर्षीया छोरी प्रनिषा राई र छिमेकी १५ वर्षीय अनुप राईलाई अन्धाधुन्ध खुकुरी प्रहार ग...
-
चुलाचुली र माईका किसानलाई कृषि औजार बितरण
माई।प्रदेश नम्बर १ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले कृर्षि औजार सामग्री बितरण गरेका छन् । राज्यमन्त्री रानाले जनचेतना कृर्षि सहकारी संस्था चुलाचुलीका सदस्यहरुलाई शनिबार एक कार्यक्रमका बीच सामग्री बितरण गरेका हुन्। कृषि ब्यवसाय अर्थतन्त्रको मुलआधार भएकाले उन्नत जातका बीउ प्रयोग गर्न र उत्...
-
इलाममा जारी भलिबल प्रतियाेगिताकाे उपाधीका लागि त्रिभुवन आर्मी क्लब र झापाको विमान ट्रेडर्स भिड्दैं
इलाम।विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र झापाको विमान ट्रेडर्स दोस्रो इलाम आमन्त्रित खुला लिग कम नकआउट पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका छन् । आर्मीले अर्को विभागीय टिम पुलिस क्लब र विमानले विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराएर फाइनल भेट पक्का गरेका हुन् । शनिबारको पहिलो सेमिमा आर्मीले ...
-
आरवाईसीलाई शुन्यका विरुद्ध तीन गोल गर्दै हेलिबोध विजयी
इलाम । इलाम नगरपालिका वडा नं. १ स्थित नेपालटारमा भएको साँखेजुङ्ग गोल्डकपमा आरवाईसीलाई हराउदै हेलिबोध विजयी भएको छ । हेलिबोध फूटबल क्लव बिब्ल्याटेले आरवाईसी देउमाईलाई शुन्यका विरुद्ध तीन गोल गरेकाे हो । सुरुबाटै आरवाईसीलाई निक्कै दबाबमा राखेको हेलिबोधले खेलकाे शुरुवातीमै एक गोल गरी अग्रता कायम गरेको थियो । हेलिबोधक...
-
खनाल-नेपाल समूह संसदीय दल र केन्द्रीय कमिटीको शनिबारको बैठकमा नजाने
नेकपा (एमाले) का वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबारका लागि बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको शुक्रबार बानेश्वरमा बसेको बैठकले प्रधानमन्त्री निवासमा बैठक राखेर दललाई निजीकरण खोजिएको ...
-
इलामका दिपक ४० वर्षपछि भारतको जेलबाट घर फर्कदै, शनिबार घर आइपुग्ने
इलाम।हराएको ४० वर्ष पछि भारतको कोलकत्तामा जेल जीवन बिताई रहेको अवस्थामा भेटिएका इलामको माई नगरपालिका १० का दिपक जोशी (तिम्सिना) घर आउने भएसँगै परिवारमा खुसी छाएको हो । बाल्यकालमै बेपत्ता भएका छोरा ४० वर्ष पछि जिवित पाउँदा ८५ वर्षीया धनमाया तिम्सिना खुसी छिन् । २०३७ साल माघमा पूरानो घर साविकको एकतप्पा गाविस हाल फाकफो...
-
अन्तुमा अपाङ्गता रोकथाम सम्बन्धी जिल्ला स्तरीय समिक्षा
माई।अपाङ्गत रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको जिल्ला स्तरीय समिक्षा तथा रणनैतिक बैठक शुक्रबार इलामको श्रीअन्तुमा सम्पन्न भएको छ । जिल्ला समन्बय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिगत पाँच बर्षदेखि इलाम जिल्लामा सञ...