• रास्वपाका मिलन लिम्बु र स्वतन्त्रका डकेन्द्रसिंह थेगिमलाई स्पष्टिकरण सोधियो

    इलाम।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन योङहाङ लिम्बू र पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई उपनिर्वाचन आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधिएको छ । उपनिर्वाचन आचारसंहिता अनुगमन अधिकृत राजेन्द्र आचार्यले लिम्बू र थेगिमलाई २४ घन्टाभित्र जबाफ माग्दै लिखित स्पष्टीकरण सोधका हुन्...

  • एमाले अध्यक्ष ओली आज इलाम आउँदै 

      इलाम।नेकपा (एमाले) अध्यक्ष केपी शर्मा आज (मंगलबार) इलाम आउने भएका छन् । इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि भोलि (बुधबार) हुने चुनावी सभालाई सम्बोधन गर्न ओली आज इलाम आउने भएका हुन् । एमालेले भोलि देउमाई नगरपालिकाको मंगलबारे बजारमा चुनावी सभा आयोजना गरेको छ । सभामा ओलीसहित एमाले उपाध्यक्ष रामबहादुर...

  • उम्मेदवार सुहाङ भन्छन्– अहिलेको गठबन्धन चुनावलाई मात्र होइन, अभियान हो

    इलाम– इलाम क्षेत्र २ मा आउँदो १५ गते हुने उपनिर्वाचनका उम्मेदवार सुहाङ नेम्बाङले अहिलेको गठबन्धन चुनावी तालमेलमात्रै नभएर एउटा अभियान भएको बताएका छन् । उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलको गठबन्धन राजनीतिक स्थायित्व र विकासका लागि बनेको बताए । इलाम क्षेत्र २...

  • सुहाङले मतदातालाई भन्दैछन्,- तपाईहरूले सुझाव दिनु होला

    इलाम– नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलका साझा उम्मेदवार सुहाङ नेम्बाङले इलाम क्षेत्र २ को विकास–समृद्धिमा आफू सधैं प्रयत्नरत रहेको बताएका छन् । उनले विशेषगरी भेडेटार–रवि–राँके, दमक–रवि–चिसोपानी, राँके–गैंडे, आत्मानन्द मार्ग र पवित्रहाङमा मार्गलाई प्राथमिकतामा राखेको मतदातासँग बताइर...

  • रत्न वान्तावाकाे स्मृति दिवशमा सुहाङ

    इलाम। इलाममा शहिद रत्न वान्तावाकाे ७५ औं जन्मजयन्ती तथा ४५ औं स्मृति दिवश विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइएको छ । शहिद रत्नकुमार वान्तावाको जन्मदिन तथा साहदत प्राप्त गरेको दिन चैत २७ गते पारेर मङ्गलबार इलामको ठूलो टुँडीखेलस्थित रत्न चोकमा रहेको सहिद बान्तवाको स्मारकमा माल्यार्पण गरिएको हो। प्रतिनिधि सभा ...

  • वाम गठबन्धनका साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराए

    इलाम। बैंशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका सुहाङका प्रस्तावकमा रबिन्द्र सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण रहेका छन् । एमाले इलामका उपसचिव रवीन्द्...

  • नयाँ वर्षमा अन्तु महाेत्सव हुने

    इलाम।आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि नयाँ वर्षको अवसर पारेर अन्तुमा अन्तु महाेत्सवकाे आयोजना हुने भएको छ । सूर्योदय नगरपालिकाले यही चैत ३० र २०८१ बै‌शाख १ गते अन्तु महाेत्सव गर्ने भएको हाे । सूर्योदय दृष्यावलोकनका लागि प्रख्यात रहेको अन्तुसँगै सूर्योदय नगरपालिकाकाे पर्यटन विकासका लागि अन्तु महाेत्सव गर्न ल...

  • एमालेको जीत सुनिश्चितः ज्ञवाली

    इलाम।नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले इलाम क्षेत्र नं. २ मा एमालेको जीत सुनिश्चित भएको बताएका छन् । उनले भने, ‘रत्न, बम वान्तावा र थुप्रै योद्धाहरुको रगत बगेको इलामको यो पवित्र भूमिमा अरु कसैले अपवित्र बनाउने कुरा कल्पना गर्न सकिन्न, यसैले एमालेको जीत अपरिहार्य र सुनिश्चित छ ।’ उनले एमालेलाई चौतर्फी घेराबन्द...

  • इलाममा एमालेको उम्मेदवार सुहाङ नेम्बाङ, सिंगो इलामेको भावनालाई समेटेर अघि बढ्ने

    इलाम।इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेको उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको उपमहासचिव...

  • एमालेकाे उम्मेद्वारका लागि सुहाङसहित ६ जनाकाे नाम केन्द्रमा सिफारिस

    इलाम। बै‌शाख १५ गते हुन लागेकाे इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेद्वारका लागि ६ जनाकाे नाम केन्द्रमा सिफारिस गरिएको छ ।   उम्मेद्वार बन्नका लागि  स्वर्गीय सुवासचन्द्र नेम्बाडका छोरा सुहाङ नेम्बाङसहित ६ जनाले इच्छा जाहेर गरेका छन् । सहमति हुन नसकेपछि आइतबार बसेको नेकपा एमाले जिल्ला सचिवालय...