आउँदो निर्वाचनमा इलाममा करिब १२ हजार मतदाता थपिने अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले अहिले पनि जिल्लाका तीन स्थानबाट फोटोसहितको मतदाता नामावलीका लागि फोटो खिचाउने कार्य गरिरहेको छ । ‘नामावलीमा भएको त्रुटि सच्याउने, नामावली ठाउँ सारि गर्ने र जिल्लामा स्थायी ठेगाना भएका तर अन्य जिल्लामा कुनै पेशा व्यवसाय गरि ब...
समाचार
-
-
मेचीनगरमा आगलागी: एक जनाको मृत्यु, १२ जना घाइते
झापाको मेचीनगर नगरपालिका वडा नं.७ स्थित पिपल चोकको एक घरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.८ का ४५ वर्षीया शरद राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट गम्भिर घाइते भएका राजवंशीको उपचारका क्रममा धुलाबारीस्थित एन्जल मेडिकल हलमा मृत्यु भएको हो । ...
-
कांग्रेस महामन्त्री शर्माले भने,‘आगामी निर्वाचनमा गठवन्धन हुनेछ भन्ने ठोकुवा छैन’
नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने बताएका छन् । इलाम सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री भने ‘मैले दुई दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी ओलीमा देखिन्छ, यदि त्यस्तो हो भने स्थिरताको कल्पना गर्न सकिँदैन ।’ एमालेले ...
-
एमाले इलाममा पदाधिकारीमा आकांक्षी बढी, यी हुन् दावेदार
इलाम, २३ पुस : नेकपा एमालेको १० औं जिल्ला अधिवेशन भोलिदेखि इलाममा सुरु हुँदैछ । अधिवेशनमा जिल्ला अध्यक्षदेखि जिल्ला कमिटी सदस्यसम्मको आकांक्षी बग्रेल्ती देखिन्छन् । पार्टीको केन्द्रीय सर्कुलरअनुसार ‘सर्वसहमति’ वा ‘अधिकतम् सहमति’मा नेतृत्व चयन गर्नुपर्ने छ । तर, आकांक्षी बढेसँगै सर्वसहमतिको सम्भावना कम देखिएको छ । अहि...
-
इलाममा एमालेले ४० जनालाई सम्मान गर्ने, यस्ताे छ एमालेकाे जिल्ला अधिवेशनकाे तयारी
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं जिल्ला अधिवेशन शुक्रबार सुरु हुँदैछ। शनिबारसम्म चल्ने अधिवेशनका लागि सबैजसो तयारी पूरा भएको एमालेले जनाएको छ। सदरमुकामको सिटी हलमा अधिवेशनको उद्घाटन र बन्दसत्र हुनेछ। एमाले केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अधिवेशन उद्घाटन गर्नेछन्। अधिवेशन तयारीका लागि ब...
-
अनावश्यक मन्त्रालय र मन्त्रीहरुको भीड
हाल नेपालमा ७ वटा प्रदेश सरकार छन् । सबै प्रदेशमा बढीमा ५ मन्त्रालय र ५ मन्त्रीमात्रै बनाउने सहमतिविगतमा गरिएको थियो । धेरै मन्त्रालय, मन्त्री, सचिव, कर्मचारी, सवारी साधनकाकारण प्रदेश सरकारबाट कामभन्दा बढी बजेट खर्च हुने कुरामाविगतमा सबै दल र तिनका नेता सहमतथिए । तर जब मुख्यमन्त्रीको पद अंकगणितको आधारमा धरापमापर्छ अनि ...
-
राष्ट्रियसभा निर्वाचन: उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्ने पाउने
निर्वाचन आयोगले माघ १२ हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकेको छ ।निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो । आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १, सवारी साधन र घोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासम...
-
शिक्षासम्बन्धी समस्यालाई लिएर शिक्षक, विद्यार्थी र अभिभावकबीच छलफल
समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले सन्दकपुर १ मा शिक्षक,अभिभावक, र विद्यार्थीबीच अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निमार्ण अन्तर्गत शिक्षाको अधिकार सम्बन्धी शिक्षक,अभिभावक, र विधार्थीबीचइलामको अन्तक्र्रिया भएको थियो । मानवअधिका...
-
भारतमा ३७ हजार ३७९ कोरोना संक्रमित थपिए
भारतमा गएको २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना संक्रमित भएका छन् । गएको २४ घण्टामा भएका संक्रमितमध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका संक्...
-
सुनपा अनेमसंघमा सबिना
सबिना श्रेष्ठलाई अध्यक्षमा चयन गर्दै सूर्योदय नगरपालिका स्थित नेकपा एमाले निकट अखिल नेपाल महिला संघको अधिवेशन सम्पन्न भएको छ । अनेमसंघ प्रदेश कमिटी सचिवालय सदस्य विष्णुमाया भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न महिलाहरुको एक भेलाले ७५ सदस्य कमिटी चयन गरेको हो । अनेमसंघको नगर कमिटी चयन भएसँगै नगरका १४ वटै वडामा वडा कमिटी सम...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 258
- Next Page »