• नेपाली क्रिकेट : ज्ञानेन्द्र मल्लसहित ९ जना प्रशिक्षणमा फर्किए

    ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् । यससँगै नेपाली क्रिकेटको सम्भावित दुर्घटना टरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । उनीहरुलाई १७ पुससम्म रिपोर्टिङ गर्न भनिएको थियो । क्यानको कारबाहीमा परे...

  • माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

    नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चुनेको हो । बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका छन् । अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियत...

  • काँग्रेसमा रामचन्द्र पौडेलले पाए देउवापछिको वरियता

    नेपाली काँग्रेसमा रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ । सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेललाई दोस्रो वरियता दिइएको हो । यसअघि १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गरेका थिए भने सोमबारको केन्द्रीय समिति बैठकमा उनलाई दोस्रो वरियतामा देउवाले राखेका हुन् । उनले महाधिवेशनका बेला...

  • ज‌ंगली जनवार गाउँ छरेपछि त्रास, गाेठमै मारिन्छन् चाैपाया

    जंगली जनावरले गोठमै आएर चौपाया खान थालेपछि सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका बासिन्दा त्रसित भएका छन्। सन्दकपुर–३, सुलबुङ र इलाम नपा–२, सुम्बेकका बासिन्दा चार दिनयता जंगली जनावरको त्रासमा रहेका हुन्। जंगली जनावरले सुम्बेकका चार किसानको गोठमा पालेका बाख्रा खाइदिएको छ। सुलुबुङमा पनि दुई किसानले पालेका बाख्रा खाइदिए...

  • यी हुन् अखिल इलामका विभागीय प्रमुख र इञ्जार्ज

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटीले विभिन्न जिम्मेवारी तोकेको छ । जिल्ला कमिटीमा नयाँ नेतृत्व आएपछि पहिलो बैठक बसेर जिम्मेवारी तोकिएको हो । जिल्लाका १० स्थानिय तहमा इञ्चार्ज तथा सह–इञ्चार्ज तोकिएको हो । इलाम नगरपालिकाको इञ्चार्जमा प्रतिमा रिजाल, देउमाई नगर पालिकामा कुशल बराल, सूर्याेदय नगरप...

  • इलाममा कृषि क्याम्पस सञ्चालनको अन्तिम तयारी

    नगदे बाली तथा कृषि उत्पादनको मुख्य जिल्ला मानिने इलाममा कृषि क्याम्पस सञ्चालनको अन्तिम तयारी हुँदैछ । इलाम नगरपालिकाले सामुदायिक कृषि क्याम्पस सञ्चालनका थालेको प्रक्रिया अन्तिम चरणमा पुगेको नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार फ्याकल्टी वोर्डले सम्वद्र्धन दिइसकेको छ । अब क्याम्पस सञ्चालनका लागि...

  • धिरेन्द्र शर्मा दम्पती नै माओवादी केन्द्र केन्द्रीय सदस्यमा

    नेकपा माओवादी केन्द्र इलामका इन्चार्ज धिरेन्द्र शर्मा र उनी श्रीमती लक्ष्मी न्यौपाने सरु केन्द्रिय सदस्य चयन भएका छन् । अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम बन्दसत्रमा पेश गर्दा शर्मा दम्पती केन्द्रिय सदस्य चयन भएका हुन् । रमण समानुपातिक खस आर्य पुरुषतर्फ केन्द्रिय सदस्य निर्वाचित हुँदा सरु ...

  • निर्मला पन्त प्रकरणमा एक भारतीय नागरिकको डीएनए जाँच

    कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता व्यक्तिलाई प्रहरीले हालै नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रह...

  • सूर्याेदयले दियाे लेप्चा जातिको नयाँ वर्षमा विदा

    लेप्चा जातिको नयाँ वर्ष अर्थात नामवन पर्व को उपलक्ष्यमा पौष १९ गते सोमबार सार्वजनिक विदा दिने निर्णय भएको छ । इलामको सूर्योदय नगरपालिकाको १३३ औँ कार्यपालका बैठकले उक्त दिन स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो । नगर कार्यपालिकाको कार्यलय,वडा कार्यलय,नगर भित्रका शिक्षण संस्था तथा सम्पूर्ण सार्वजनिक निकायहरु आकस्म...

  • विद्यार्थीले गरे विद्यार्थीलाई नै सहयाेग

    इलाम नगरपालिका–१० स्थित गोदकको माइवेशीमा रहेको नयाँ नमूना आधारभूत विद्यालयलाई इलाम माध्यमिक विद्यालय इलाममा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन् । आफूहरूले खाजा खर्च बापतको रकम बचाएर्र प्रोत्साहनस्वरूप सहयोग सामग्री प्रदान गरेको बताएका छन् । जम्मा पचास जना विद्यार्थी संख्या भएका विद्यालयम...