• पार्टी विभाजनको सम्भावना रोक्न खनालको जोड

    काठमाडौं । उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका एमाले नेता झलनाथ खनालसँग एमाले नेताहरुले भेटवार्ता गरेका छन्। दिल्लीमा खनालसँग सुरेन्द्र पाण्डे र भीम आचार्यको भेट गरेका हुन्। आचार्यका अनुसार खनालले पार्टी विभाजनको खतरा रोकेर एमालेलाई एकतावद्द बनाउनुपर्नेमा जोड दिए। भेटमा खनालले टुट-फुटको कम्युनिस्ट आन्दोलनलाई एकत...

  • संघीय सरकारकाे बेवास्ताले इलामका तीन पालिकाले गरेकाे वडा विभाजनकाे प्रस्ताव अन्याैल

    इलाम । संघीय सरकारले बेवास्ता गरेपछि स्थानीय तहहरुले वडा विभाजनका लागि गरेको प्रस्ताव थाती रहेको छ । वडा विभाजनका लागि संघीय सरकारले विज्ञहरुको समिति या आयोग बनाएर विभाजन गर्नुपर्ने हुन्छ । तर, संघीय सरकरले अहिलेसम्म यस्तो संरचना नबनाएकाले इलामका तीन पालिकाहरुले गरेको वडा विभाजनको प्रस्ताव अन्यौलमा छ । संघीय सरकारले ...

  • अस्पतालको लापरबाहीले सुत्केरीलाई पीडा

    इलाम । इलाम अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले एक सुत्केरी महिलाले पीडा झेल्नुपरेको छ । अस्पतालले प्रसूति गराएर टाँका गरेको घाउमै रगत रोक्ने प्याड (कपडा) छाडिदिएपछि सुत्केरी सिकिस्त भएकी हुन् । देउमाई नगरपालिका–७, सिद्धिथुम्काकी २० वर्षीया दीपा सापकोटा ११ दिनअघि इलाम अस्पतालमा सुत्केरी भइन् । तर, घर पुगेको केही द...

  • बलात्कार प्रयास आराेपी इनपा-१० का युवा पक्राउ

    इलाम । २५ वर्षीया एक महिलामाथि गएराती बलात्कार प्रयास गरेको आरोपमा इलाम नगरपालिका– १० का एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २९ वर्षीय पदमबहादुर तामाङ रहेका छन् । राती साढे एक बजेतिर पीडित महिलालाई बलात्कार गर्ने प्रयास गरेपछि उनलाई पक्राउ गरिएको इलामका प्रहरी नायब उपरिक्षक गंगा थापाले बताए । ‘पक...

  • महिलाको घाँटी थिचेर हत्या गरेको स्वीकार: आरोपितलाई पूर्पक्षका लागि थुना आदेश

    इलाम । एक महिला अघि उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यालय परिषरमा मृत भेटिएकी बिमलादेवी पराजुलीको घाँटी थिचेर हत्या गरेको घटनामा संलग्न भनिएका युवराज बानियाँले बयान दिएका छन् । उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यालय सहयोगीको रुपमा कार्यरत ४५ वर्षीया पराजुलीलाई असार २८ गते विहान कार्यालयको नालीमा घोप्टो परेक...

  • बीपी प्रतिष्ठान विवाद: निर्देशक राजीनामा दिन तयार

    सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा.  गौरीशंकर साह राजीनामा दिन तयार भएका छन् । निर्देशक साहले अन्य तीन जना पदाधिकारीले पनि राजीनामा दिनुपर्ने बताएका छन् । उनले आफूभन्दा वरिष्ठ पदाधिकारीको शक्ति संघर्षको कोपभाजनमा परेको उल्लेख गर्दै हाल प्रतिष्ठानमा आन्दोलनरत पक्ष...

  • सानिमा लाइफको आईपीओ बाँडफाँट, ५ लाख ४० हजारले पाए १०/१० कित्ता

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५ ह...

  • ब्राउन सुगर र अफिमसहित तीन जना पक्राउ परे

    इलाम । मोरङ बेलबारी छट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ बर्षीय खेम मगर र झापा मेचीनगर ३ का ३९ बर्षीय लोकबन्धु दर्नाल रहेका छन् । शुक्रबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका १० ...

  • निषेधाज्ञामा पनि इलाममा संक्रमण किन घटेन ?

    इलाम । इलाममा निषेधाज्ञा बैंशाखदेखिनै निरन्तर छ । पछिल्लो दुई हप्ता यता निषेधाज्ञामा कडाई पनि गरिएको छ । तर, पनि जिल्लामा कोरोना भाइरसको संक्रमण दर उलेख्य रुपमा घट्न सकेको छैन । निषेधाज्ञा यति कडाई हुँदा पनि संक्रमण नियन्त्रण नहुँदा सर्वत्र चिन्ता र त्रास बढेको छ । संक्रमणको दोस्रो लहर बढ्दै गएपछि पहिलो पल्ट गरिएको निष...

  • माओवादीको केन्द्रीय कमिटी बैठक आज बस्ने

    काठमाडौं । समग्र राजनीतिक अवस्थाका विषयमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने भएका छन् । शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रतिवेदन पेश गर्ने निर्णय गरेको हो । स्...