काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद समाधान गर्दै पार्टी एकजुट गराउन लागि दोस्रो तहका नेताहरू अन्तिम कसरतमा जुटेका छन् । उनीहरूले पार्टी जुनसुकै हालतमा पनि एकजुट भएर छोड्ने गरी आफूहरू अन्तिम कसरतमा लागेको बताएका छन् । ललितपुरको एक होटलमा शुक्रबार पार्टी एकताका लागि दोस्रो तहका नेताहरूले सघन छलफल र ...
समाचार
-
-
चीन–नेपाल सीमा क्षेत्रमा नदी थुनिएकाले कुनैपनि समयमा तामाकोशीमा बाढी आउनसक्ने
इलाम । जिल्ला प्रशासन कार्यालय दोलखाले कुनै पनि समयमा तामाकोशी नदीमा बाढी आउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । शुक्रबार राति एक सूचना जारी गरेर दोलखा जिल्ला प्रशासनले नेपाल चीन सीमा क्षेत्रमा पर्ने टिङ्ग्री कोन्टीको रोङ्छिया सहर र त्यसको आसपासमा भारी वर्षासँगै पहिरो गएपछि नदीको थुनिएकाले कुनै पनि समयमा तामाक...
-
युरोपेली च्याम्पियन: सिपट्स्कटल्यान्ड र इंग्ल्यान्डको बराबरी
एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डी अन्तर्गत शुक्रबार भएको स्कटल्यान्ड र इंग्ल्यान्डको खेल गोलरहित बराबरीमा टुंगिएको छ । खेलको ११ औं मिनेटमा जोन स्टोन्सको हेडरमा क्रसबार बाधक बन्दा इंग्ल्यान्डले अग्रता लिन सकेन । मेसन माउन्टको कर्नरमा ६ यार्ड बक्स भित्रबाट फ्री हेडर पाएका स्टोन्सको प्रहार पोस्टमा लागेर...
-
ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने बजेटको नीति कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
ढुंगा गिट्टी बालुवालगायतका पदार्थको उत्खनन् र निकासी गर्नका लागि सरकारले बजेटमार्फत ल्याएको नीतिगत व्यवस्थामा सर्वोच्च अदालतले रोक लगाइदिएको छ। सरकारले बजेटमार्फत ल्याएको यो व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चले शुक्रबार अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो । सरकारले...
-
इनपा-५ ले वडाबासी सबैलाई कागतीकाे विरुवा वितरण गर्ने
इलाम । इलाम नगरपालिका वडा नं. ५ ले आफ्ना वडाबासीहरुलाई कागतीकाे विरुवा वितरण गर्ने भएकाे छ । वडाले असार ७ र ८ गतेका दिन उन्नत जातको कागतीकाे विरुवा वितरण गर्ने वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठले बताए । प्रति घर परिवार पाँच पाँच थान विरुवा वितरण गरिने भएकाे छ । विरुवा लिनका लागि ताेकिएकाे दिन वडा कार्यालयमा सम्पर्क...
-
इलाममा शुक्रबार १८ जना संक्रमित थपिए, मृत्यू हुनेको संख्या ३७ पुग्यो
इलाम । इलाममा शुक्रबार तीन पालिकामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात वटा पालिकामा भने आज संक्रमण देखिएकाे छैन । इलाम नगरपालिकामा २ जना, माङसेबुङ गाउँपालिकामा ८ जना र माईमा ९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५८० पुगेको जिल्ला प्रशासन कार्यालय...
-
पर्यटन क्षेत्रको लगानी जोखिममा, करोडौं खर्चेर थालिएका पूर्वाधार अलपत्र
इलाम । इलामका डम्बर खड्काले पर्यटकीय स्थल कन्याममा आकर्षक रिसोर्ट बनाउन कस्सिए । ५५ रोपनी जमिन खरिद गरेर उनले होटल, क्यासिनो, सपिङ मल, बुद्धको विशाल मूर्ति स्थापनासहित आकर्षक पार्क र मिनी रेल सञ्चालन गरेर देशविदेशवाट आउने पर्यटकको बसाइलाई लम्ब्याउने उनको लक्ष्य छ । करिब डेढ अर्ब रुपैयाँको लगानीमा संरचना निर्माण गर्न...
-
जंगली हात्तीसँग सेल्फी खिच्दा ज्यान गयाे
मोरङ । मोरङ सुनवर्षी नगरपालिका ८ कुरेली स्थितमा सोही स्थान का २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । आज बिहान सँवा ७ बजे भारतबाट नेपाल प्रबेश गरेको १ वटा जंगली हात्तीले आक्रमण गरेको थियो । मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाईते भएका थिए । घाईते मियाको बि...
-
लागूऔषध ब्राउन सुगर सहित चार जना पक्राउ
मोरङ । मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । आज बिहान साढे ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट सोही स्थानका ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई पक्राउ गरिएको हो...
-
हर्टिकल्चरको डिग्री विद्यार्थीलाई गलपासो, नयाँ सेमेस्टरको लागि विद्यार्थी शून्य
इलाम । लम्जुङका सागर अधिकारी इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसबाट बिएसी इन हर्टिकल्चरको पढाइ सकेर पासआउट भए । तर, उनको हातमा भएको सर्टिफिकेट काम लगाउन सकेका छैनन् । हातमा डिग्री भएपनि उनी लोकसेवा आयोगको परीक्षामा प्रतिष्पर्धा गर्न वञ्चित छन् । अघिल्लो डिग्री अध्ययनको लागि समेत बाटो सजिलो छैन । उनले कृषि तथा वन वि...