• राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ

    सुर्खेत। दुई जना राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीनजनाविरुद्ध सुर्खेत प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो । १९ र २३ वर्षकी ती दुई जना युवतीलाई होटेलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपाल...

  • माधव नेपालले प्रचण्डलाई सोधे– केपी ओलीसँग मिलौं कि नमिलौं ?

    काठमाडौं । नेकपा एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीसँग मिलौं कि नमिलौं भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोधनी गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचनामा फर्काउने घोषणा गरेलगत्तै प्रचण्डसँग भेट गरी माधव नेपालले उक्त व...

  • लकडाउनमा पनि मदिराकाे अवैध काराेबार, ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद

      मोरङ । प्रहरीले मोरङ जहदा गाउँपालिका वडा नं. १ बुधनगर स्थितमा खाली जग्गामा लुकाईछिपाई राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको छ । गए राती साढे १ बजे बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाँकी...

  • आज नेपालले जाेर्डनसँग खेल्दै, नेपालले जोर्डनविरुद्ध यस्तो छ नेपालको इतिहास

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली यसपटक जितका साथ विश्व कप छनोटको सुरुवात गरेको थियो । छनोटका अन्तिम ३ खेलका लागि कुवेत पुगेको नेपालले चाइनिज ताइपेमाथि २–० को जित निकालेको थियो । पहिलो लेगमा पनि सोही टोलीलाई २–० ले हराएकोले यसपटकको जितलाई पनि ठूलो सफलताभन्दा पनि सफलताकै निरन्तरताका रुपमा हेरिएको छ । अब बाँक...

  • प्रदेश १ काे बजेट आज आउँदै

    विराटनगर । प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन सोमबार सुरु हुँदै छ । यसका लागि प्रदेशसभा सचिवालयले प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संसदीय पत्रकार र सांसदहरूको पीसीआर परीक्षण गरिसकेको छ । प्रदेशसभाका प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोख्रेलले शनिबार स्वाब परीक्षण गरिएकामध्ये २ जना चालक, २ सुरक्षाकर...

  • चिया कि कफि ठीक ?

    बीबीसी । बेलायतमा मात्र प्रतिदिन १६ करोड कप चिया पिउने गरिएको छ भने कफी चाहिँ हरेक दिन ९ करोड ५० लाख कपसम्म सेवन गर्ने गरिएको बीबीसीमा प्रकाशित एक समाचारमा उल्लेख छ । यसरी विश्वभरि नै यी दुवै सबैभन्दा मन पराइने र सबैतिर पाइने पेय पदार्थ हुन् । तर कतिपय अवस्थामा हामीले एउटाभन्दा अर्को बढी स्वस्थकर हुने, या दिमागलाई स...

  • योगेश भट्टराईले भने अध्यक्ष ओलीको घोषणा सकारात्मक

    काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा सकारात्मक भएको बताएका छन् । ओलीले वक्तव्यमार्फत गरेको घोषणालाई भट्टराईले फेसबुकमा स्टाटस लेख्दै सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । उनले अब कार्यदलले थप विषयहरु समाधान ग...

  • विषालू च्याउ खाएका एकको मृत्यू, एकको अवस्था गम्भीर

    इलाम। विषालु जंगली च्याउ खाएर विरामी परेका चार मध्ये एक जनाको गए राती मृत्यू भएको छ । सन्दकपुर गाउँपालिका वडा नं. १ छाँगेका ५२ वर्षीय टीकाबहादुर राईको गए राती १२ बजे मृत्यू भएको सन्दकपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष नन्दकुमार राईले बताए । विएण्डसी अस्पताल विर्तामोडमा उपचाररत उनको शव घर ल्याउने तयारी भइरहेको पनि...

  • मेलम्ची, हतारमा उद्घाटन, अहिले परीक्षण

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब दुई महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको बुझ्न सकिन्छ । संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आयोजन...