• एसइई परीक्षा जेठ १३ देखि २४ सम्म हुने

    माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले एसईई परीक्षाको मिति तय गरेको हो। बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले एसइई परीक्षा जेठ १३ देखि सुरू गर्ने निर्णय भएको सेतोपाटीलाई बताए। विद्यार्थी भौतिक रूपमा उपस्थित भएर नै पर...

  • प्रचण्ड-नेपाल स्थायी समितिको बैठक: एमाले अलग, माओवादी केन्द्र अलग भएर जाने निर्णय

    इलाम।प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ। आज पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए। पत्रकारलाई छोटकरीमा जानकारी दिएपछि ‘फेरि भेटौंला’ भन्दै उनी बाहिरिए। यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को...

  • सर्वोच्चको फैसलापछि पाँच रणनीतिसहितको गृहकार्य गर्दै निर्वाचन आयोग

    इलाम। सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य अघि बढाएको छ । अदालतको फैसलापछि आयोगले सर्वोच्च अदालतबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको छ । आयोगले अब फैसला कार्यान्वयन गर्दै कसरी अघि बढ्ने भन्ने सन्दर्भमा मंगलबार पदाधिकारी बैठकसमेत बोलाएर गम्भ...

  • एमाले कार्यकर्ता हुन पाएकाे भन्दै अनेरास्ववियुले दिप प्रज्वलन गर्याे

    इलाम।एमालेको कार्यकर्ता भएभन्दै खुसियालीमा अनेरास्ववियु इलामले हिजाे साँझ सदरमुकाममा दिप प्रज्वलन गर्दै सर्बोच्च अदालतको फैसलाको स्वागत गरेकाे छ । आधिकारिक रूपमा नेकपा एमालेको कार्यकर्ता भएको खुसियालीमा इलाम चोक वजारमा अनेरास्ववियु इलाम जिल्ला कमिटीको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हाे ।दिप प्रज्वलन का...

  • यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन सम्बन्धि तालिम

    माई।इलामको माई नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन सम्बन्धि तीनदिने तालिम शनिबार सम्पन्न भएको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकार महिलाको मौलिक हक भन्ने नाराका साथ सामुदायिक अगुवाहरुको लागि तीन दिने तालिम सम्पन्न भएको थियो । माई नगरपालिका इलामको आयोजना र आई पास नेपालको सहजीकरण सम्पन्न ...

  • सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु

    ताप्लेजुङ।ताप्लेजुङ मिक्वाखोला गाऊपालिका – २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ बर्षीय अम्बर बहादुर कामी रहेका छन् । आज दिउसो ३ बजे काम गरिएको अबस्थामा माथीबाट ढुं...

  • छुट्टाछुट्टै दुर्घटना दुई जनाको मृत्यु

    मोरङ  ग्रामथान गाऊपालिका -४ २५ बर्षीय धिरज माझी स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे कटहरी -७ तकिया चोक स्थितमा  प्र१-०२-०४३प२०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उ...

  • इलामले विकासमा फड्को मार्दैछ: प्रमुख बस्नेत

    इलाम जिल्लाको सदरमुकामसमेत रहेको इलाम नगरपालिका २०१५ सालमा स्थापना भएको हो । साविक नगरपालिकामा वरिपरिका साविक गाविस जोडेर अहिले यहाँ १२ वटा वडा कायम गरिएको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको यो नगर अहिले विभिन्न पूर्वाधार विकासले पनि पर्यटक आकर्षित गर्नतिर केन्द्रित छ । २०५४ देखि ०५९ सालसम्म नगरपालिका प्रमुखको रुप...

  • सुखानी शहीद फुटवल प्रतियोगितामा वडा नम्बर–७ र ९ विजयीे

    दानाबारी।दक्षिणी इलामको सुखानीमा हत्या गरिएका पाँच शहिदको संझनामा इलामको माई नगरपालिकामा प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा युवाहरुको वौद्धिक तथा शारिरिक विकासका लागि शहिदको संझनामा माई–४ को शुक्रबारे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिएको...

  • भिरबाट लडेर १ जनाको मृत्यु

    इलाम।इलामको सुर्योदय नगरपालिका १४ का २० बर्षीय बिबेक मुखियाको भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार राती साँढे ८ बजेको समयमा ईलाम नगरपालिका(१० तर्फ जाने क्रममा बाटोमा रहेको सिरिसे भिरबाट लडेर ४० मिटर तल अधेरी खोलामा खस्दा मुखियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धम...