• मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान

    झापा।झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले रु १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिनुभएको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए। अरु जग्गा सहुलि...

  • पर्यटकीय गन्तव्र्यका योजनामा माइपोखरी देखि पानीटार

    इलाम।संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले इलामका चारवटा पालिकामा पर्यटन सम्बन्धी आयोजना सञ्चालनका लागि छनोट गरेको छ । मन्त्रालयले दुई सय गन्तव्र्य आयोजना सूचीमा इलामका देउमाइ नगरपालिका स्थित पानीटार पर्यटन विकास तथा सिद्धिथुम्का टावर पार्क निर्माण, चुलाचुली गाउँपालिकाको शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र निर...

  • वृद्धाभत्ता मासिक पाँच हजार पुग्छ: उपप्रधानमन्त्री पोखरेल

    इलाम।उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै पोखरेलले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक पाँच हजार दिने बताएका हुन् । गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत...

  • १६ सिँचाइ आयोजना बन्दै, २७ वटा निर्माणकाे तयारीमा

    इलाम। पछिल्लो समय किसानलाई सिंँचाइको पहुँच पुर्याउन सरकारले दातृ निकायको सहयोगमा गाउँगाउँमा सिँचाइ आयोजना निर्माण गर्न थालेको छ । गएको दुई वर्षमा इलाम जिल्लामा १६ सिँचाइ आयोजना निर्माण हुँदैछन् । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा साना सिँचाइ परियोजनामार्फत चार वर्षमा सिँचाइ आयोजना निर्माण हुने भएको छ । अब इलामम...

  • नेकपाको फुट स्थानीय तहसम्मै

    इलाम। नेकपा विभाजनको असर देशभरिका स्थानीय तहमा प्रत्यक्ष रूपमा देखिएको छ । पार्टी विभाजनपछि नेकपाका स्थानीय तह प्रमुख र उपप्रमुखहरू दुवैतिर बाँडिएका छन् । नेकपा ९साविक एमाले र माओवादी केन्द्र० बाट निर्वाचित ३ सय ८८ पालिका प्रमुख र ४ सय ३८ उपप्रमुखको पक्षधरतालाई कान्तिपुरले विश्लेषण गरेको छ । यसले समग्रमा स्थानीय तहम...

  • कञ्चनजङ्घा जाने नयाँ पदर्माग निर्माण हुँदै

    फुङ्लिङ।कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग रु पाँच करोड लागतमा बन्ने भएको छ । सो पदमार्गका लागि सिरिजङ्घा गाउँपालिकाले ‘सिरिजङ्घा गौरव, कञ्चनजङ्घा’ मूल नारासहित रु पाँच करोडको लागतमा तीन वर्षे योजना बनाएको छ । पर्यटन पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धन गर्नका लागि संस्कृतिक, पर्यटन तथा नागरिक उड्...

  • इनपा २ ले उन्नतजातको बाख्रा वितरण गर्यो

    इलाम।इलाम नगरपालिका वडा नं. २ ले व्यावसायिक बाख्रा पालनलाई प्रोत्साहन गर्नका लागि किसानलाई उन्नतजातको बोयर जातको बीउ बाख्रा वितरण गरेको छ । गाउँमै उन्नत जातको बाख्रा उत्पादन गर्नका लागि किसान र किसानको समूहलाई छ वटा बोयर जातको बीउ बाख्रा वितरण गरिएको वडाध्यक्ष नारद लम्सालले बताए । वडा कार्यालयमा आयाेजत कार्यक्रममा व...

  • ट्याक्टर दुर्घटना सहचालककाे मृत्यू

    ताप्लेजुङ।  अचानक अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा रहेका सह चालक राईको सोही ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्याक्टर चालक याङवरक -१का २३ बर्षिय नर बहादुर राईलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ । यसै गरी मोरङ सुनवर्षी-४ का २३ बर्षीय मिथलेस याद...

  • हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

    फुङ्लिङ।ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि ह...

  • तुसाराे फूल्ने लेकमा पैसा फल्दै

    इलाम।नौ वर्ष अघि इलाम नगरपालिकास्थित साँखेजुङका देउकुमार राईलाई नयाँ काम गर्न मन लाग्यो । भर्खरै लाहुुरबाट फर्किएका देउकुमारलाई गाउँमै बसेर कृषिमा होमिन मन थियो । तर, के गर्ने पत्तो थिएन । साथीको सल्लाहमा लेक साइडमा जग्गा किन्ने सोचमा देउकुमार पुगे। जडीबुटी खेतीको धेरै सम्भावना र पर्यटकीय क्षेत्र भएकाले देउकुमारले...