मोरङ । प्रदेश नं १ को प्रदेशसभा बैठकले ‘प्रदेश विनियोजन विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री टङकबहादुर आङ्वुहाङले आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि नेपाली कांग्रेस शिवनारायण गनगाई र नेकपा ९माओवादी केन्द्र०का मोहनकुमार खड्काले राख्नुभएको खर्च कटौतीको प्रस्तावला...
समाचार
-
-
खुकुरी प्रहार गरी साथीको हत्या, हत्यामा संलग्न पक्राउ
संखुवासभा । संखुवासभा खादबारी नगरपालिका-१ तिलार नयाँबस्ती का २४ बर्षीय मुकेस तामाङले चिचिला गाउँपालिका-२ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् । आज बिहान ९ बजे मृतकको घरदेखी अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा उनको शब फेला परेको जानकारी प्राप्त हुन स...
-
सवारी दुर्घटनामा एमाले नेताकाे मृत्यु
झापा एमाले नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मेची अस्पतालले प्रसाईको मृत्यु भएको पुष्टि गरेको छ । विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर ९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडका प्रसाई आफैँ बा १६ च ८१८२ नं को ...
-
ब्राउन सुगरसहित तीन पक्राउ
मोरङको बेलवारी नगरपालिका १ गाँईघाट टोलस्थितबाट लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धिमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् । हिजो बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय व...
-
मेची राजमार्गकाे इलाम खण्डकाे कालाेपत्रे मर्मत ३ महिना पनि टिकेन
इलाम । मेची राजमार्गको बिब्ल्याँटेमा परेको खाल्डा केहि दिनअघि वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठको अगुवाईमा स्थानीयले पुरे । सडकमा परेको खाल्डोले दुर्घटनाको जोखिम निम्त्याएपछि स्थानीयले खाल्डो पुरेका हुन् । स्थानीयले खाल्डो पुरेको बिब्ल्याँटे क्षेत्रमा सडक डिभिजन कार्यालयले तीन महिना अघिमात्रै सडकको आवधिक मर्मत गरेको थि...
-
काेराेना कहरका बीच टाेकियाेमा यसरी हुँदैछ ओलम्पिक
एजेन्सी। जापानमा यसै महिनादेखि शुरु हुने टोकियो ओलम्पिक २०२० दर्शकलाई प्रतिबन्ध लगाइएकाे छ । ओलम्पिक बन्द रंगशालामा हुने भएको छ । जापानमा कोरोना भाइरस ९कोभिड–१९० को लहर पुनः बढ्दै गएपछि सरोकारवालसँगको छलफलपछि ओलम्पिक बन्द रंगशालामा गराउने निर्णय भएको हो । ओलम्पिकको जापानी आयोजक समिति, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि,...
-
एमाले कार्यदलकाे बैंठक निष्कर्षविहीन, सहमति बाहिरी कुरा मात्र
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छैन । तर, उनीहरूले वार्ता सकारात्मक भन्दै कृत्रिम अभिव्यक्ति दिइरहेका छन् । नेताहरूको यस्तो कार्यशैलीले एमाले...
-
प्रयोगशालाले संक्रमितको विस्तृत विवरण नराख्दा समस्या
काठमाडौं । कोरोना परीक्षण गर्दै आएका प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण नराख्दा सकस भएको छ । घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पूरा नहुँदासम्म फलोअप गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले संक्रमितको विस्तृत विवरण नहुँदा सकस भएको बताएको छ । देशभरका ५८ सरकारी र ३८ निजी प्रयोगशालाबाट कोरोना परीक्षण हुने ...
-
माङसेबुङमा एकै दिन दम्पतिकाे काेराेनाबाट मृत्यू
इलाम । इलामका सञ्चारकर्मी तथा माङसेबुड रेडियाेका स्टेशन मेनेजर सुमन लावतीलाई एकै दिन पितृ र मातृ शाेक परेकाे छ । माङसेबुङ गाउँपालिका वडा नं. ५ का सञ्चारकर्मी लावतीका ७९ वर्षीय बाबु टेकबहादुर लावती र ७३ वर्षीया आमा लक्षीहाङमा लावतीको एकैदिन आज कोरोना संक्रमणबाट मृत्यु भएको हो । टेकबहादुरको विहीबार विहान ५ बज...
-
इलाममा भाेलिदेखि ४९ केन्द्रबाट दाेस्राे डाेजकाे खाेप लगाइने
इलाम । भोलि (शुक्रबार) देखि जिल्लाभरि भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । इलामका सबै पालिकामा शुक्रबार र शनिबार खोप लगाइने स्वास्थ्य कार्यालयका कोभिड–१९ को फोकल पर्सन बिमल बरालले बताए । पहिलो चरणमा २०१३ सालदेखि २०१६ साल बैंशाख १ गते जन्ममिति भएकाहरुलाई जेठ २६ र २७ गते पहिलो डोज लगाएका थिए । पहिलो चरणमा चार हजार...