गत वैशाखमा नेकपा (एमाले) जताततै सत्तामा थियो। केन्द्रमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। प्रदेश-१, बागमती, गण्डकी, लुम्बिनीमा एमालेका नेताहरू मुख्यमन्त्री थिए ।एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा हुँदासम्म कर्णाली र सुदूरपश्चिममा पनि एमाले सत्तारूढ दल थियो। सर्वोच्च अदालतको आदेशबाट नेकपाको अस्तित्व सकिएप...
समाचार
-
-
एसइइमा उत्कृष्ट अंक ल्याउने आमचोकका पाँच विद्याथीसहित दुई शिक्षक सम्मानित
फाकफोकथुम गाउँपालिका ३ आमचोकका पाँचजना विद्याथी र दुईजना शिक्षक सम्मानीत भएका छन । साविक आमचोक गाविसका माध्यमिक विद्यालयमध्ये एसइइमा उत्कृष्ट जिपिए ल्याउने तीन छात्र दुई जना विद्याथीसहित दुईजना शिक्षक सम्मानित भएका हुन् । सम्मानित हुनेमा सिंहदेवी माध्यमिक विद्यालयका ३.७५ जिपिए ल्याउने लक्ष्मी समाल र ३.२५ जिपिए ल्याउ...
-
राईलाई मुख्यमन्त्री बनाउन ४९ सांसदको हस्तक्षरसहित दावी पेश
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न आह्वान गरेलगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठन गर्नका लागि दाबी पेश गरेको छ । विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले भर्खरै प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री...
-
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि राजीनामा दिँदै
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार बेलुकासम्म आफ्नो पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् । कांग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेका हुन् । शाहीले यसबारे छलफल गर्न सोमबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकलगत्तै उनले राज...
-
अभियान लघुवित्तले आईपीओ जारी गर्ने
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । यो सँगै संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने छ ...
-
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । प्रदेश सभा बैठकमा आज उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले आज आफूले राजीनामा दिने पुष्टि गरे । ९२ जना प्रदेशसभा सद...
-
मृतक परिवारको घरैमा पुगेर राहत
इलाम ।कात्तिकको २ र ३ गते अबिरल रुपमा परेको बर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई घरैमा पुगेर राहात दिएको छ । बाढी पहिरोका कारण ज्यान गुमाउनको परिवारलाई जिल्ला प्रशासन कार्यालयले घर–घरमा पुगेर राहात रकम प्रदान गर्दैछ । शनिबार जिल्ला प्रशासन कार्यालयले पहिरोमा पुरिएर मृत्यु भएको ज्यान गुमाएका सात ...
-
भीम रावलले दिए कार्यदलबाट लिखित राजीनामा,ओलीसँग असन्तुष्ट
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन् । उक्त सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै उनले राजीनामा दिएका हुन् । ‘पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अपानि–१२ को, का...
-
एमसीसी अनुमोदन नगरी संसद् अधिवेशन अन्त्य गर्दा अमेरिका असन्तुष्ट(विज्ञप्ति)
अमेरिकाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मार्फत उपलब्ध गराउने भनेको ५०० मिलियन अमेरिकी डलर(झन्डै ६० अर्ब रूपैयाँ)को सम्झौता संसदबाट पास नभएकोमा असन्तुष्टि व्यक्त गरेको छ। एमसीसी मुख्यालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता 'अनुमोदन नगरी संसद् अधिवेशन अन्त्य गरिँदा लाखौँ नेपालीले पाउने फाइदामा ढिलाइ ...
-
नेकपा एमाले फाकफोकथुमको सबै वडामा निर्वाचन सम्पन्न
नेकपा एमालेको १० औं अधिवेशनबाट फाकफोकथुम गाउँपालिकामा पनि सम्पन्न भएको छ । फाकफोकथुम गाउँपालिकाको वडा न १ को अध्यक्षमा बेग ब. निरौला, उपाध्यक्षमा देवेन्द्र मगर, सचिवमा बेदप्रसाद नेम्वाङ चयन भएका छन् । वडा न २ को अध्यक्षमा उदयबहादुर लिम्बू, उपाध्यक्षमा पुष्पा कोइराला, सचिवमा देउकुमार राई (विकास ), उपसचिवमा चन्दबहादुर था...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 258
- Next Page »